इलाम, चैत २ गते । सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बालिका आफ्नै घरमा बसिरहेका बेला पाठकले हप्काउँदै �. . .
संखुवासभा, चैत्र ०२ गते । संखुवासभाको सिलिचुङ गाउँपालिका-२ माक्रुडाँडामा शनिवार विहान आगलागी हुँदा अन्दाजी ६ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान ६ बजे सोही स्थान बस्ने जंग बहादुर राईको घरमा बिजुली तार सर्ट भई आगलागी हुँदा राईको ढुंगा माटो र काठले बनेको फुसको छानो भएको २ तले घर, घर भित्र रहेको अन्नप. . .
धनकुटा, २ चैत । धनकुटाको मूलघाटस्थित विश्रान्ति वृद्धाश्रममा एक अर्बभन्दा बढीको चलअचल सम्पत्ति जम्मा भएको छ ।दाताकै सहयोगमा वृद्धाश्रममा ठूलो सम्पत्ति जम्मा भएको हो । हाल विश्रान्तीमा २६ वटा भवन छन् । सोवाहेक पितृ स्तम्भ निर्माणको काम भइरहेको छ । आश्रित ज्यष्ष्ठ नागरिकको सुविधा तथा विभिन्न धार्मि. . .
खाेटाङ, २ चैत । खोटाङमा भएको आगलागीमा ७ घर जलेका छन् । जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेपछि घर जलेका हुन् । गढीथुम्का र काँसेघडेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वस्तीमा प्रवेश गरेको हो । आगलागीबाट रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा रहेको घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्�. . .
धनगढी, २ चैत । सुदुरपश्चिम प्रदेश सरकारको निमन्त्रणामा १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरे धनगढी पुगेका छन् । सुदुरपश्चिम प्रदेश सरकारद्वारा आयोजित प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुन मन्त्री घिमिरे धनगढी पुगेका हुन् । प्रतिनिधि सभा सभामुख कृष्ण बह�. . .
पाँचथर, चैत १ । पाँचथरको फिदिम नगरपालिका वडा नं. २ की वडासदस्य रमा पौड्यालले गाईपालनबाटै मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छन् । पौड्यालले गाईपालन गरी दूध बिक्री गरेर वार्षिक ८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी हुन् । तीन वर्षअघि तत्कालिन जिल्ला पशु सेवा कार्यालय पाँचथरमा चा�. . .
जयकृष्ण यादव/देवराम यादव इनरुवा/सप्तरी, चैत १ गते । विगतको तुलनामा सुनसरीमा यसपालि आँपमा राम्रो फूल (मुजुरा) लागेको छ । प्रत्येक आँपको रुखमा तुलनात्मक रूपमा बढी फूल लागेकाले किसानहरू हर्षित बनेका छन् । सुनसरीमा विगत पाँच वर्षको तुलनामा सबैभन्दा बढी फूल यसपालि लागेकाले किसान खुसी बनेका इनरुवा १०, जल्. . .
ताप्लेजुङ, चैत १ गते । ताप्लेजुङमा प्रहरीले दश थान अवैध भरुवा बन्दुक बरामत गरेको छ । जिल्लाको उत्तरी फक्ताङ्लुङ गाउँपालिकाबाट प्रहरीले उक्त बन्दुकहरु बरामत गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बिहीबार बिहान पत्रकार सम्मेलन गरी बरामत भएको भरुवा बन्दुक सार्वजनिक गरेको छ । भरुवा बन्दुक (हति�. . .
विराटनगर, १ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारले बिगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ। प्रतिष्ठानमा बिग�. . .
धनकुटा, १ चैत । सामान्यतया एउटा विवाहमा न्यूनतम कति खर्च हुन सक्छ होला ? अनुमान गर्न सकिन्छ कि ५० हजार, एक लाख, दुई लाख, तीन लाख । तर धनकुटा महालक्ष्मीका एक कृषकले छोराको विवाहमा दुई वटा प्लेन नै चार्टर गर्दा प्लेन र गाडी भाडामा मात्र ७ लाख ५० हजार खर्च गरेका छन् ।महालक्ष्मी नगरपालिका–८ मुर्तिढुंगा नेता च�. . .
बेलबारी । मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुल छेउमा महेन्द्र राजमार्गको बिच भागमा कुकर बम भेटिएको छ । करिब डेढ घण्टा अघि सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन । उनीहरुले यात्रुहरुलाई सडकमा नहिँडनु हामीले बम राख्यौँ भन्दै बम . . .
नारायण तुम्बापो तेह्रथुम (आठराई), फागुन ३० गते । तेह्रथुम आठराई गाउँपालिका ५, छातेढुङ्गास्थित ढुङ्गाको छाता हेर्न आउने पर्यटक बढ्न थालेका छन् । मध्य पहाडी पुष्पलाल लोकमार्गले यातायातको सुविधा पु¥याएसँगै छातेढुङ्गा हेर्न आउने बढेका हुन् । पर्यटक आगमनसँगै लामो समयदेखि ओझेलिएको छातेढुङ्गाले प्रचार �. . .