पुर्व

पथरीको रेडस्टार स्कुलले मनायो २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

विराटनगर २९ फागुन । मोरङको पथरीशनिश्चरे वडा नं.–२, स्थीत शान्ति चौकमा स्थापना भएको रेडस्टार इङ्लिस बोर्र्िडङ स्कुलले आफ्नो २३ औँ वार्षिक उत्वस तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । सिन भिलेज पार्टी प्यालेसमा भएको कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि मेयर दिलिपकुमार राई र विद्यालयका प्रिन्. . .


छोरी बलात्कार गर्ने बाबुलाई ३७ वर्ष कैद सजाय

ओखलढुंगा, २९ फागुन । आफ्नै नाबालिका छोेरी बलात्कार गर्ने बाबुलाई ओखलढुंगा जिल्ला अदालतले ३७ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा यो सजाय निर्धारण गरिएको ओखलढुंगा जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन�. . .


झापामा ग्याँस सिलिण्डर लिक भएर आगलागी, ६ जना घाईते

झापा, २८ फागुन । झापाको कचनकवलमा खाना पकाउने ग्यासको सिलिण्डर लिक भएपछि भएको आगलागीमा छ जना घाइते भएका छन् । सोमबार साँझ ७ बजे खाना पकाउने क्रममा ग्यास सिलिण्डर कि भएपछि आगलागी हुँदा कचनकवल–५ पाठामारीका भारतीदेवी यादव, नियाकुमारी यादव, आयुष यादव, शिवकुमार यादव, रामप्रसाद यादव र भारत किशनगन्जकी चन्द्र. . .


सुनसरीकाे विष्णुपादुकामा आगलागी, करिव ८ लाख क्षती

सुनसरी, २८ फागुन ।  सुनसरीको धरान उप-महानगरपलिका-२० बिष्णुपादुकामा भएको आगलागीमा करिव ८ लाख बराबरको क्षति भएको छ ।   स्थानीय जित बहादुर राईको घरमा अचानक आगलागी हुँदा  घरमा रहेको खाद्यान्न, लत्ता कपडा तथा भाँडा वर्तन समेत जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।  आगलागी प्रहरी र स्थानीयवास. . .


प्याब्सनको अध्यक्षको लागि बिराटनगरका टीकाराम पुरीसंग डिके ढुंगाना भिड्दै

काठमाडौं फाल्गुन २७ । निजी तथा अवासीय विद्यालय अर्गनाइजेसन, नेपाल प्याब्सनको १४ औं राष्ट्रिय महाधिवेशनको सोमबार पेशागत व्यवसायिक समूहले उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार हुने महाधिवेशनका लागि प्याब्सनको अध्यक्ष पदका लागि डिके ढुंगाना र टीकाराम पुरीले उम्मेदावारी दिएका हुन्। प्याब्सनले सोमब. . .


सप्तरीमा रक्सी खाएर साइकल चलाउदा पुलबाट खसेर एक युवाको मृत्यु

सप्तरी , फाल्गुन २७ सप्तरीमा एक जना युवकको साइकलबाट लडेर ज्यान गएको छ । अग्निसाइर कृष्णासावरण गाउँपालिका ५ बस्ने डिल्लीराम अर्यालको साइकलबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ । २९ बर्षीय अर्यालले मादक पदार्थ सेवन गरी साईकल चलाइरहँदा घर नजिकैकको पुलबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ । पुलबाट त. . .


कोशीमा युवतीको शव फेला , मृतकको परिचय खुल्न सकेन

सप्तरी फागुन २७ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा एक जना युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी २० बर्षीया युवतीको शव कम्मरदेखि तलको भाग पानीमा भएको अवस्थामा फेला परेको हो । हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजदेखि ८ सय मिटर दक्षिणमा फेला परेको �. . .


कुनै समय पूर्वकै शान रहेको धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या बर्षेनी घट्दै

विकास घिमिरे, धनकुटा फाल्गुन २७ । धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या बर्षेनी घटिरहेको छ । कुनै समय पूर्वकै शैक्षिक गन्तव्य बनेको यो क्याम्पसको विज्ञान संकायमा त झन् यस वर्ष एकजना पनि विद्यार्थी भर्ना भएनन् । व्यवस्थापकीय कमजोरी र शैक्षिक गुणस्तर सुधारको प्रयत्न नहुँदा मनग्य पूर्वाधा�. . .


राजविराजमा एनआईसी एशिया बैंकको नयाँ शाखा खुल्यो

काठमाडौं फाल्गुन २७  । एनआईसी एशिया बैंकले राजविराज नगरपालिकामा नयाँ शाखा खोलेको छ । एनआईसी एशिया बैंकको राजबिराज–८ स्थित राजविराज शाखाको खुलेको हो  । एक कार्यक्रमका बीच शाखाको उद्घाटन राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले गरेका थिए  ।. . .


धरानमा साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन

धरान, फागुन २७ गते । साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिनुभएको छ । ११ सदस्यीय नेटवर्कमा पछि चार सदस्य थप हुने बत�. . .


प्रदेश नम्बर १ मै यस्तो : फाकफोकथुममा कर्मचारी अभावले वडा सचिवको काम प्राविधिकबाट

मङ्गलबारे, फागुन २७ गते । फाकफोकथुम गाउँपालिका–२ का प्राविधिक लक्ष्मी शर्मा अहिले वडा सचिवको जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । वडामा उहाँले वडासचिव र प्राविधिक दुवैको जिम्मेवारी सम्हाल्नुभएको छ । त्यस्तै फाकफोकथुम–१ ठिङ्गेपुरमा तिलरूपा राई वडा सचिवको जिम्मेवारी सम्हालिरहनुभएको छ । गरीबसँग विश�. . .


जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने , ६ करोड ७० लाख लागत

अमर काफ्ले, इनरुवा , फाल्गुन २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ । ६ करोड ७० लाख १३ हजार ६ सय ९२ रुपैंया ४३ पैशामा निर्माण गर्न लागिएको भवनको औपचारिक रुपमा शिलान्यास गरिएको छ । एक नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले जिल्ला प्रहरी कार्यालय हात�. . .