बेलबारी चैत्र ४ । मोरङको बेलबारी १० मा निर्माणधिन अबस्थामा रहेको सृजना पार्ककको घेराबाराका लागी बुद्ध एअर प्रा.लिका प्रबन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले २० लाख सहयोग गरेका छन । यसअघि पार्क निर्माणका लागी द रिभर ओभरसिजका सञ्चालक रघुनाथ पुरीले १५ लाख रुपैया प्रदान गरेका थिए । उनीहरु दुवै तत्क�. . .
गाईघाट, चैत ४ गते । स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको दैनिक जीवन यापनमा सहज बनाउन सार्वजनिक बस किन्ने निर्णय गरेका छन् । जिल्लाकोे चार नगरपालिका र. . .
उदयपुर, ४ चैत । उदयपुरको तीन छुट्टाछुट्टै ठाँउमा आगलागी हुँदा २३ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार जिल्लाको ताप्ली गाउँपालिका –५, रौतामाई गाउँपालिका –२ र बेलका नगरपालिका –५ मा आगालागी भएको हो । ताप्ली गाउँपालिका –५ मा शारदकुमार भुजेलको घरमा आगलागी हुँदा ८२ हजा�. . .
झापा, ४ चैत । बेलडाँगी ३ की ६४ वर्षीय मधुमाया मगरलाई २६ वर्षपछि अबचाहिँ भुटान फर्किन पाइन्छ कि भन्ने लागेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले नै विवरण संकलन गरेपछि उनी हौसिएकी हुन् । दुई महिनाअघि भुटान फर्कन पाउँ भन्दै फाराम भरेकी उनका तीन छोरा र तीन छोरी अमेरिकामा छिन् । उन�. . .
उदयपुर, ३ चैत । उदयपुरको त्रियुगा नगरपालिका-६ गड्मे जंगलबाट नेपालमा प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन् । आज दिउँसो १ प्रहरी चौकी लालपत्ताबाट गस्तिमा खटिएको प्रहरी टोलीले जंगलको बाटो हिड्दै गरेका सिराहाको लाहान नगरपालिका-५ बस्ने १९ बर्षीय मुस्ताक मिँयालाई पक्राउ गरेकाे हाे । चेकजाँच गर�. . .
तेह्रथुम, ३ चैत। तेह्रथुमको लालिगुराँस नगरपालिका-६ सालघारी सामुदायिक वनमा लागेको आगो गाऊँसम्म फैलिदा ३ घर जलेर क्षति भएको छ । आज बिहान जंगलमा भएको आगलागी फैलिदै गाउँ बसेकाे थियाे । आगलागीबाट सुक बहादुर लिम्बु, समिर लिम्बु र चन्द्र बहादुर लिम्बुको घर जलेर क्षति भएको हो । सुक बहादुर लिम्बुको ढुङगा मा�. . .
ओखलढुङ्गा । ओखलढुङ्गा सामुदायिक अस्पताल आसपासको क्षेत्रमा मदिरा निषेध गरिएको छ ।लालुपाते क्लब र जिल्ला प्रहरी कार्यालयको पहलमा केही वर्षदेखि अस्पतालको ५०० मिटर क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाइएको हो । स्थानीय होटल, पसल र मुख्य आवाजजावत हुने क्षेत्रमा यहाँ मदिरा पाइँदैन, यो मदिरा निषेधित क्ष�. . .
हिलिहाङ, चैत ३ गते । पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति छ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ�. . .
इनरुवा, चैत ३ गते । सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् । माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भए प�. . .
बनियानी चैत्र ३ । कुखुराको मासुको पारखीका लागि झापाको बिर्तामोडमा ‘चिकेन स्टेशन’ सञ्चालनमा आएको छ । पाँच युवा मदन राई, नगेन बुढाथोकी, नितेश मिश्र, प्रकाश भारती र बिन्दु गुरुङले रु ४० लाखको लागतमा ‘चिकेन स्टेशन’ सञ्चालन ल्याएका हुन् । कुखुराको मासुका पारखीका लागि पूर्वमै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’. . .
काठमाडौं चैत्र ३। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल आज अमेरिका जाँदै छन् । पत्नी सीताको उपचारका लागि परिवारका केही सदस्यका साथ दाहाल आज साँझ अमेरिका जान लागेका हुन् । पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि अध्यक्ष दाहाल पत्नीको उपचार�. . .
माला कर्ण , सप्तरी, चैत ३ गते । चारैतिर सञ्चालित इँटा भट्टाका कारण राजविराज विमानस्थलमा उडान र अवतरणमा प्रभाव पर्ने भएको छ । राजविराज विमानस्थलको पूर्व–पश्चिममा १३ वटा इँटा भट्टा सञ्चालनमा छन् । तिनबाट निस्कने धूवाँले आकाश चारैतिर धुमलिरहेको हुन्छ । राजविराज नागरिक उड्डयन कार्यालयले विमानस्थलको प�. . .