ईटहरी, २४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको इटहरीमा निर्माण गरिएको श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको उद्घाटन गरेकी छन्। मन्दिर उद्घाटनसँगै महामति प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी अन्तर्राष्ट्रिय मेला समेत सुरु भएको छ। आइतबार मन्दिरको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले धार्म�. . .
इलाम,२४ चैत । इलाम बजारमा साना सहरी खानेपानी आयोजना सञ्चालन हुने भएको छ । खानेपानी आयोजना सञ्चालनका लागि ठेक्का लागेको छ । इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजना ‘रमण कन्ट्रक्सन कम्पनी’ ले ५७ करोड ९५ लाख सात हजारमा ठेक्का लिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषको. . .
धनकुटा, २४ चैत । धनकुटा नगरपालिका निवासी मानशहादुर दर्लामीको रहश्यमय मृत्यु भएपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान शूरु गरेको छ । धनकुटा नगरपालिका २ भीरगाउँ निवासी २७ वर्षीय मानबहादुर दर्लामीको अस्वाभाविक ढंगले शव फेलापरेको परिवारबाटै जानकारी आएपछि प्रहरीले अनुसन्धान शुरु गरेको हो। जिल्ला प्�. . .
गाईघाट, चैत २४ गते । उदयपुरको कटारी नगरपालिका–१४ लेखानीका विभिन्न ठाउँमा केही वर्षयतादेखि पानीको स्रोत नै सुकेर खानेपानीको अभाव हुन थालेपछि अहिले त्यहाँका बासिन्दा धमाधम गाउँ छाड्न थालेका छन् । गाउँमा वितरण गरेको खोपानीको धाराको मुहानसहित कुवा तथा धाराका स्रोतसमेत केही वर्षयतादेखि सुक्दै जान थ�. . .
सुनसरी । कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरूको एक महान् स्नान पर्वको रूपमा लिइन्छ । यो मेला पृथ्वीमा जम्मा ५ ठाउँमा लाग्ने गरेको छ । शास्त्रले इङ्गित गरेका जम्मा १२ कुम्भ भए पनि हाल खोज भैसकेका जम्मा ५ कुम्भ मेलाहरूमध्ये ४ कुम्भस्थलहरू भारतका हरिद्वार, प्रयाग, नाशिक र उज्जयिन हुन् । जहाँ प्रत्येक १२–�. . .
बिर्तामोड, २४ चैत । झापाको शिवसताक्षीमा स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। बैशाख ३ गते देखि ७ गते सम्म शिवसताक्षी भलिबल क्लब र सतासीधाम जेसीजको संयुक्त आयोजनामा दोश्रो संस्करणको प्रतियोगिता हुन लागेको हो। झापामा भलिबल खेलाडी उत्पादन र उनीहरुलाई प्रत्साहन गर्ने उद्देश्यले शिवसताक्�. . .
भद्रपुर, २३ चैत। शनिबार पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय प्रकाश राउत रहेको छ । मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएको जिल्ला �. . .
सुनसरी, २३ चैत । सुनसरीको रामधुनी नगरपालिका-६ बाट १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २२ बर्षीय शिव सदालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सदाले बालिकालाई चैत्र १७ गते राती घर नजिकै रहेको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने पिडित बालिकाको आमाले दिएको जाहेरीको आधार�. . .
इटहरी, २२ चैत । सुनसरीको भोक्राहा नरसिङ्ग गाउँपालिका ७ मा गोली चलेको छ। गोली लागि एक जना प्रहरी अधिकृत र एक स्थानीय घाइते भएका छन्। नेपाल भारत सीमा नजिकको सोनियाई भन्ने ठाउँमा गोली चलेको हो । चेकजाँचको लागि खटिएको प्रहरीले केही व्यक्तिलाई रोकेर चेकजाँच गर्न खोज्दा प्रहरीको पेस्तोल खोसेर प्रहरीलाई. . .
संखुवासभा, २२ चैत । जिल्लाको मकालु गाउँपालिका–३ मिर्गेगौडामा ट्याक्टर दुर्घटना हुँदा एक जना चालक बेपत्ता भएका छन् । शुक्रबार विहान ९ बजे स १ त ६५९२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ धनकुटा चौविसे गाउँपालिका–३ चालक २० वर्षीय सुरेन मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक �. . .
संखुवासभा, २२ चैत । गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा हुने लागेको म्युजिक फेस्टिवललाई जिल्ला प्रशासन कार्यालय संखुवासभाले रोक लगाउने भएको छ। शुक्रबारदेखि बैशाख ७ गतेसम्म हुन लागेको म्युजिक फेस्टिवल कार्यक्रममा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए। . . .
विराटनगर, २२ चैत । सुनसरीको कोशी गाउँपालिका-४ जुद्धगञ्जमा शुक्रबार बिद्युत सर्ट भई आगलागी हुँदा ९ घर जलेर नष्ट भएको छ । विहान हावाहुरीका कारण बिजुलीको लाईन सर्ट भई आगलागी भएकाे हाे । स्थानीय रहमान मन्सुरीको घरमा आगलागी हुँदा छिमेकी ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक म�. . .