पुर्व

इलाममा बाह्य पर्यटकलाई लक्षित गरेर हिल उड होटल एण्ड रिसोर्ट’ सञ्चालनमा

भद्रपुर, फागुन २६ गते । झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा चार करोड लगानी भइसके�. . .


पुर्वमा भुइँस्याउकाे उत्पादन प्रशस्त, बजार परीक्षणका लागि सिरप (झोल) बनाएर युरोप निर्यात

इलाम, २६ फागुन। केही वर्षयता इलाममा उत्पादन भइरहेको भुइँस्याउ (ग्राउण्ड एप्पल) ले बजार पाउन सकेको छैन । पोषणयुक्त फलको रूपमा मानिने भुइँस्याउ विक्री हुन छाडेपछि किसानले यसलाई वस्तुभाउलाई खोले पकाएर खुवाउन थालेका छन् । ‘खोले पनि धेरै भएपछि वस्तुले खान छाड्यो,’ देउमाई नगरपालिका दुईका मदन मुखियाले गुना. . .


त्रियुगाकाे मेयर चढ्ने गाडीले सुनसरीमा अर्ना मार्याे

सुनसरी, २५ फागुन । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमा गएराति सरकारी गाडीको ठक्करबाट एउटा अर्नाको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका लागि रातिको समयमा निस्केको अर्नाको पूर्वपश्चिम राजमार्ग पार गर्ने क्रममा सरकारी गाडीको ठक्करबाट मृत्यु भएको सुनसरीका प्रहरी नायब उपर. . .


त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

झापा, २५ फागुन ।  त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आर्मीले शनिबार डोमालाल राजवंशी रंगशालामा भएकाे दोस्रो सेमिफाइनलमा क्यामरुनको दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले सोमबार प्रतिस्पर्धा गर्न�. . .


सोलुखुम्बुको सुर्केमा आगलागी, १५ लाखको क्षति

सोलुखुम्बु, २४ फागुन। सोलुखुम्बुको थुलुङ-दुधकोशी गाउँपालिका-६ सुर्के बस्ने हर्क बहादुर बि.क.को घरमा आज विहान आगलागी हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ ।  आगलागीबाट बि.क.को घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचर लगायत २० वटा कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जना�. . .


ट्रिपरको ठक्करबाट उदयपुरमा एक जनाको मृत्यु, एकजना घाइते

उदयपुर, २५ फागुन। उदयपुरको उदयपुरगढी गाउँपालिका-७ कमानमा आज बिहान ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।   नेपालटारबाट घाईघाट तर्फ आउँदै गरेको ना १ क ८३४७ नम्बरको ट्रिपरले सोही दिशा तर्फ आउँदै गरेको बा ९३ प ९४३२ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्�. . .


दमककाे भुटानी शरणार्थी शिविरमा आगलागी, ५ छाप्रोमा क्षति

दमक, २४ फागुन ।   झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ। शुक्रबार राति पौने ९ बजे बेलडाँगी–२ मा लागेको आगलागीबाट ५ छाप्रोमा क्षति पुगेको हो। ३ छाप्रो पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने २ वटा छाप्रो आगो नियन्त्रणका क्रममा भत्काईएका छन्। आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भए�. . .


गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि डिपिआर शुरु

गाईघाट, फागुन २५ गते । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार कार्य शुरु भएको छ । त्र�. . .


सुनसरीमा हायसको ठक्करबाट बाबुको मृत्यु छोरा घाइते

सुनसरी, २४ फागुन। सुनसरीको कोशी गाउँपालिका-८ नेहरुपार्कमा शुक्रवार हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार बावुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको बा ५ ख ७११६ नम्बरको हायसले  ठक्कर दिए�. . .


डाक्टरले चलाएको कारले ठक्कर दिदाँ अर्को डाक्टरको खुट्टा भाचियो

धरान २४ फागुन । धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र वाइलोजी विभागको डाक्टरले चलाएको कार आज दुर्घटना भएको छ । मुख्य गेट नजिक बा४च ७२९ नं.को कारले ठक्कर दिदा अर्का एक डाक्टर घाइते भएका छन् । कारको ठक्करले प्रतिष्ठानको मेडिसियन विभागमा कार्यरत राजविराज –३, सप्तरीका डाक्टर पु. . .


सोलुखुम्बुबाट काठमाण्डौका जाँदै गरेकाे टाटा सुमो दुर्घटनामा, ६ जना घाईते

सोलुखुम्बु, २४ फागुन । सोलुखुम्बुबाट काठमाण्डौका लागि छुटेको टाटा सुमो जीप बिहीबार सिन्धुलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सोलुखुम्बुको नेलेबाट यात्रु लिएर काठमाण्डौका लगि छुटेको ना १ ज ७०९४ नम्बरको सुमो जीप मध्यपहाडी लोकमार्गमा बससँग ठोक्किँदा ६ जना घाइते भएका हुन् । सिन्धुलीको फिक्कल ग�. . .


योगेश भट्टराई भन्छन् : हेलिकप्टर दुर्घटनामा विभिन्न आशंका उब्जिएका छन्

ताप्लेजुङ, २४ फागुन । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरा देवीको मन्दिरमा जाँदा कहिल्यै पनि सात जना एउटै हेलिकप्टरमा नचढेको बताए । भट्टराईले पाथीभराबाट हेलिकप्टरमा सात जना चढाएर लैजानुले दुर्घटनाका बारेमा विभिन्न आशंका उब्जाएको बताए ।  ‘ताप्लेजुङको घुन्सामा २०६३ सालमा पनि हेलिकप्टर दुर�. . .