पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले जितेका छन् । ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले जितेका हुन् । अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाका . . .
गाईघाट माघ १२ , उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। जिल्लाको कटारी नगरपालिका ११ को बेतीनीमा कटारीबाट सोरुङछबीमातर्फ जाँदै गरेको ग १ ज ४८४६ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा तेजबहादुर थापाको मृत्यु भएको हो। जिप . . .
तेह्रथुम, १२ माघ । माथिल्लो खोरुंगा खोला जलविद्युत आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर ज्यान गएको छ । आयोजनामा कार्यरत कञ्चनपुरको लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको ज्यान गएको हो । शुक्रबार बिहान आयोजनाको पावर हाउस नजिकै करिब ३५ मिटर अग्लो कान्लाबाट खसेपछि घाइते भएका चौध�. . .
विराटनगर, ११ माघ । एनआईसी एसिया बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतना मुलक सुचनाहरु सहित १४ थान रोड ब्यारीकेड तथा प्रहरी चेकिङ बोर्ड हस्तान्तरण गरेको छ । एनआईसी एसिया बैंकका उप प्रादेशिक कार्यलय कोशीका प्रमुख लक्ष्मण चालिसेले ति सामाग्री जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका. . .
सिराहा - पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको कर्जन्हा नगरपालिकामा रहेको बस्तीपुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । राजविराजबाट जनकपुरका लागि छुटेको ना ५ ख २५८८ नम्बरको बस दुर्घटना हुँदा ३१ जना घाइते भएका हुन् । घाइतेको सिरहाकै फुकुमारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा �. . .
बिराटनगर माघ ११ , सरकारले कोशी र नारायणी नदीमा आगामी एक वर्षभित्र पानीजहाज सञ्चालन प्रक्रिया अगाडि बढाउने भएको छ। सरकारले एक साताअघि नै पानीजहाज सञ्चालनका लागि कार्यालय स्थापना गर्ने निर्णयगरिसकेको छ। सोही कार्यालयमार्फत पानीजहाज दर्तालगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने बताइएको छ। पानीज�. . .
खाेटाङ, ११ माघ । नेपाल घुम्ने त्यसमा पनि एक्लै महिला? यो प्रश्न केही समय पहिलेको नेपाली समाजको हो। पछिल्लो समय नेपाली चेलीहरु एक्लै नेपालका हिमाल र पहाड चहार्ने गरेका छन्। एउटा पदयात्रामा जानेहरुको संख्या धेरै छ।तर खोटाङ कि शान्ति राईले नेपालका विभिन्न गन्तव्यमा ८६ दिन एक्लै यात्रा गरेकी छन्। मोटरसा�. . .
[caption id="attachment_46057" align="alignnone" width="800"] file[/caption] सोलुखुम्बु, १० माघ । हिमपातका कारण सोलुखुम्बुका ४ पर्वतारोही मकालु आधार शिविरबाट तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । पहिलो हिउँदे उच्च ग्रेट हिमालयन ट्रेल’ को यात्रामा हिँडेका चारजना पर्वतारोही सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेहरुमा खुम्बु पासाङल्हामु ग�. . .
सुनसरी, १० माघ । सुनसरीको धरान उप-महानगरपालिका-८ सभागृह मार्गबाट प्रहरीले लागूऔषध बिक्रि वितरण गरिरहेको अवस्थामा २ जनालाई रंगेहात पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा साँझ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान-८ बस्ने बर्ष ३५ को ३५ को सन्तोष राई र धरान २ बस्ने गोपाल अ. . .
विराटनगर, १०माघ। उदयपुर र मोरङ जिल्लाबाट प्रहरीले लागूऔषध सहित ७ जनालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको हाे । लागूऔषध सहित उदयपुर बेलाका नगरपालिका-४ गुरुङचौरी बस्ने बर्ष ३३ को राजु कार्की, बर्ष ३२ को राजु राई, बर्ष ३३ को अर्जुन रा�. . .
उर्लाबारी, माघ १० गते । मोरङको कर्णालीको रूपमा परिचित मिक्लाजुङ गाउँपालिका–१ को रमितेलाई कृषि पकेट क्षेत्रका रूपमा अघि सारिएको छ । रमितेलाई कृषि क्षेत्रका रुपमा अघि बढाइरहेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो । गाउँपालिकाले रमितेका १२४ परिवारलाई १२ हजार कफीका बिरुवा वितरण �. . .
खोटाङ, माघ १० गते । प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताउनुभयो । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु¥याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भ�. . .