पुर्व

झापामा मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु , तीन घाइते

दमक, फागुन २१ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गए राति करीब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नंको मोट�. . .


ईलाममा ८० लाखमा फूटसल खोल्ने तयारी

इलाम, २१ फागुन ।   इन्डोर गेमको विकास र खेल पर्यटन प्रोत्साहनका लागि इलाममा फूटसल बनाइने भएको छ । इलाम स्पोर्टस् सेन्टरले करीब ८० लाख बराबरको फूटसल मैदान र भवन स्थापना गर्न लागेको बताइएको छ । फूटबल जस्तै गरी तर घरभित्र खेलाइने फूटसलका लागि जग्गा व्यवस्थापन र सम्याउने कार्य पूरा भएको सेन्टरका सञ्चालक �. . .


बिजुली व्यापारले वरुण नदीको अस्तित्व खतरामा, स्थानीयकाे अवराेध

सङ्खुवासभा, २१ फागुन । हिमाली जिल्लाको रूपमा चिनिने पूर्वी नेपालको सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ । मौलिक पहिचान बोकेको र अलौकिक शक्तिसमेत रहेको भनिएको नदीको संरक्षण हुन नसक्दा य�. . .


आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा, २० फागुन ।  आयोजक झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वाटरफानलमा हङकङ नेप्लिज एकेडेमीलाई एक-शून्य गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको ४१ औँ मिनेटमा झापाका क्याप्टेन कर्ण लिम्बूले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । आजको खेलको म्यान अफ् द म्य. . .


धरानमा मादकपदार्थ सेवन गरेर गाडी चलाउँदा संघिय समाजवादी पार्टीका नेता पक्राउ,थुनामा राख्न ७ दिनको म्याद थप

धरान , फागुन २०,  । मादकपदार्थ सेवन गरेर गाडी चलाउँदा दुर्घटना गराएका संघिय समाजवादी पार्टीका श्री सुब्बालाई थुनामा राख्न ७ दिनको म्याद थप भएको छ । शनिबार राती धरान १५ स्थित बगरकोटमा सुब्बाले चलाएको कार दुर्घटनामा मोटरसाइकलमा सवार दुई ब्यक्ति गम्भिर भएका थिए । इलाका प्रहरी कार्यालय धरानका अनुसार पक�. . .


खोटाङमा १२ दिनमा १४७ बाँदर पक्राउ

खोटाङ, २० फागुन । खोटाङमा १२ दिनमा १४७ वटा बाँदर समातिएको छ । राष्ट्रिय निकुञ्जमा पुर्‍याउने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानबाट मंगलबारसम्ममा १४७ वटा बाँदर समातिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताए । अन्नबाली सखाप पार�. . .


इलामको जौबारीमा आलुको बीउ रोप्दै केन्द्र, बीउबाट राम्रो उत्पादन हुन थालेपछि बीउको माग बढ्यो

कोकिला ढकाल इलाम, फागुन २० गते । चार वर्षअघि उत्तरपूर्वी सिमाना इलामको जौबारीमा स्थापना भएको आलु विकास केन्द्रले आलुको बीउ रोप्न थालेको छ । यहाँ उत्पादन भएको बीउबाट राम्रो उत्पादन हुन थालेपछि बीउको माग बढेसँगै केन्द्रले आगामी वर्षका लागि आलुको बीउ रोप्न थालेको हो ।  केन्द्रले यो वर्ष एक सय २५ मन आलु र. . .


रंगेलीकाे भानु एकाडेमीले मनायो २० औ वार्षिक उत्सव

रंगेली,१९ फागुन । मोरङको रंगेली ७ मा  २०५५ सालमा स्थापना भएको भानु मेमोरियल स्कूलले २० औ वार्षिक उट्टसव मनाएकाे छ।  एक कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव मनाएकाे हाे ।  कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का प्रदेश सभाका प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले ग्रामि. . .


धनकुटाको घटना : आफैले बोकेको राइफल पड्किँदा सिपाहीको मृत्यु

धनकुटाको सल्लेरीस्थित बरख गणमा कार्यरत एक सिपाहीको गोली लागेर मृत्यु भएको छ । डोटी घर भई हाल बरख गण धनकुटामा कार्यरत ३२ वर्षीय चेतराज जैशीको आफैले बोकेको राइफलको गोली लागेर शनिबार राति मृत्यु भएको हो । ब्यारेक भित्र राति डिउटीमा खटिएको जैशीको छाती र ढाँडमा तीन वटा गोली एकसाथ लागेको थियो । जैशी आफैले. . .


भोेजपुरमा पिउने पानीसँगै फेरियो स्थानीयको जीवनशैली

भोजपुर, फागुन १९ गते । घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी थाप्न पाउँदा दङ्ग छन् । पर्याप्त पानीको सुविधा भएपछि उन. . .


भेडेटारबाट ५ किलाे गाँजा सहित एक युवक पक्राउ

धनकुटा, १९ फागुन। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट ५ किलाे गाँजा सहित १ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान  ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को.१६ प. ९६९४ नंम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेकाे �. . .


उदयपुरकाे बेलकामा आगलागी, २२ लाखको क्षति

उदयपुर, १९ फागुन। उदयपुरको बेलका नगरपालिका-१ अम्बासीमा रबिन्द्र बहादुर कटुवालको पक्की घरमा  बिद्युत सर्ट भई अचानक आगलागी नहुँदा  करिब २२ लाखकाे क्षती भएकाे छ ।  राती  अचानक आगलागी हुँदा निजको घर भित्र रहेको बा ४० प ३९४१ नम्बरको  पल्सर मोटरसाईकल, घरमा रहेको किराना पसलको सामान , फनिर्चर, अन्य भाडा वर्तन र �. . .