धरान पुष २७ । सुनसरीको धरानबाट वेपत्ता भएका एक युवा रामधुनी नगरपलिका–७ मा मृत फेला परेका छन् । गत पुस २१ गतेदेखि घरबाट वेपत्ता भएका धरान १७, शान्ति टोलका १८ बर्षीय छिरिङ तामाङ बुधबार साँझ रामधुनी नगरपालिका ७ मा मृत फेला परेका हुन् । प्रहरीका अनुसार छिरिङको शव सुनसरी सामुदायिक वनभित्रको लटरहोली जंग�. . .
झापा पुष २६ , झापाको सुरुंगास्थित टप्पुमा अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा बुधबार राति स्थानीय एक युवाको ज्यान गएको छ। कन्काई नगरपालिका–३ टप्पुमा घरतर्फ जाँदै गर्दा मध्यरात १२ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे ५ प ९१५८ नम्बरको म�. . .
पूर्वदेखि पश्चिम सम्मकाे ‘नेपाल यात्रा' पछि एकपटक पुन: नेपथ्यले पूर्वि क्षेत्रमा प्रस्तुती दिने भएकाे छ।माघे संक्रान्तिको भोलीपल्ट नेपथ्यले फिदिममा प्रस्तुती दिँदै छ। नेपथ्यले पहिलोपटक यहाँ प्रस्तुति दिने भएकाे हो। माघ २ गते पाँचथरकाे सदरमुकाम फिदिमस्थित फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डल. . .
खोटांग पुष २६ , धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि पाँच स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । यसै वर्ष निर्माण गरिने बसपार्कका लागि हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले तीन रोपनी आठ आना, प्रेमकुमारी गिरीले दुई रोपनी, जीतबहादुर �. . .
पाँचथर, २६ पुस । राप्रपाका नेता शुशिल श्रेष्ठले अब हिन्दू राष्ट्र्र बनाउन पार्टीले निर्णायक आन्दोलन गर्ने बताएका छन् । पाँचथरको फिदिममा बिहिबार बिहान पत्रकारसँग कुराकानी गर्दै नेता श्रेष्ठले अब राप्रपाले फाल्गुन १५ गतेदेखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने बताए। यात्रा ता. . .
नवराज कट्टेल विराटनगर, पुस २६ गते । उद्योगीले गत वर्ष उत्पादन भएर भण्डारण भएको चिनी बिक्री गर्ने वातावरण सरकारले नबनाउँदासम्म किसानबाट उखु नकिन्ने जनाएका छन् । चिनी मिल सञ्चालकको यो चेतावनीपछि उखु किसान तनावमा परेका छन् । आयातित चिनीको प्रभावमा नेपाली उद्योगले उत्पादन गरेको चिनी बिक्री नभएको भन्द. . .
पाँचथर, २६ पुस । फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा भारतको रोयल फुटबल क्लब दार्जिलिङ र काठमाडौंको ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहीबार दिउँसो साढे २ बजे फिदिम माविको खेल मैदानमा हुनेछ। आजको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुनेछ। सरस्व. . .
भोजपुर । जिल्ला अदालतले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त राईले सोही वडाकी स्थानीय ईश्वरमाया राईलाई गरगहना चोरेर दाउरा र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गर. . .
ताप्लेजुङ, २५ पुस । ताप्लेजुङमा वर्षासहित हिमपात भएको छ। बुधबार दिउँसो जिल्लाका अधिकांश भूभागमा हल्का वर्षा भएको र हिमाली क्षेत्रमा हिउँ परेको फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ। ताप्लेजुङमा भदौयता पहिलो पटक पानी परेको कार्यालयका नायव मौसम विज्ञान सहायक हिराप्रसाद भट्टराईले जानकारी दिए। सदरम�. . .
ईलाम, २५ पुस । डा. गाेबिन्द केसीले एक विज्ञप्ति जारी गर्दै पाँच बजेबाट अनशन शुरु गरेका हुन् । उनले ईलाम पुगेर अनशन शुरु गरेका हुन् । देशमा देखिएको भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने उल्लखे गरेका गरेका छन् । प्रधानमन्त्रीको गहन शारीरक समस्�. . .
गाेपाल झापाली/दमक(झापा), २५ पुस । नाङ्लो ठटाएर हात्ती तर्सदैन भन्ने नेपाली उखान छ। तर झापाका बासिन्दा भने अझै नाङ्लो ठटाउन छोडेका छैनन्। दिनका दिन हात्तीको बथान गाउँ छिर्ने तर धपाउने अरु कुनै उपाय नै नभएपछि उनीहरु थोत्रा भाँडा, थाल र नाङ्लो ठटाएर हात्ती धपाउन बाध्य भएका हुन्। झापाको शिबसताक्षी–११ मा प. . .
झापा पुस २५ , मंगलबार साँझ झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ । झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगलागी हुँदा घरमा रहेको अन्. . .