पुर्व

मेची आँखा अस्पतालद्वारा चार महिनामा २८ हजार विद्यार्थीको आँखा जाँच

भद्रपुर, २३ पुस ।  मेची आँखा अस्पताल बिर्तामोडले ४ महिनामा २८ हजार १ सय ८३ विद्यार्थीको आँखा जाँच गरेको छ। अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालको साझेदारीमा सो कार्य गरिएको हो।  ‘नेपाल रिच प्रोजेक्ट’ द्वारा सञ्चालित कार्यक्रमअनुसार सन् २०२१ सम्ममा झापाका दुई लाख २० हजा�. . .


ईनरुवामा जारी मनमोहन कप क्रिकेटमा नेपाल पुलिसको दोश्रो जित

ईनरुवा, २३ पुस । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले दोस्रो जित हात पारेको छ । सुनसरीको इनरुवा खेल मैदानमा सम्पन्न दोस्रो खेलमा नेपाल पुलिसले आयोजक शान्तिदीप इनरुवालाई २ सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पुलिसले दिएको ३ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको. . .


भोजपुरमा जडीबुटीको तथ्यांक संकलन

भोजपुर, २३ पुस । जिल्लाका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्यांक संकलन गरिएको छ । चिराइतो, सतुवा लोठसल्ला, टिमुर, पाखनबेत, बुढो ओखती, मजिटोलगायत व्यावसायिक रूपमा खेती भइरहेका जडीबुटीको तथ्यांक संकलन गरिएको डिभिजन वन कार्यालय भोजपुरले जानकारी दिएको हो । त्यस्तै, जडसेतक चिनी, वनआलु, वनमुला, वन लसु. . .


भोजपुरको जीप दुर्घटनामा ११ जना घाइते, दुईजनाको अवस्था गम्भीर

भोजपुर,२२ पुस ।  भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका हसनपुरबाट घोरेटार आउँदै गरेको यात्रुबाहक जीप आइतबार दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।  आइतबार दिउँसो घोरेटार बजारतिर यात्रु बोकेर आउँदै गरेको को १ ज ९० नम्बरको जीप खैराङमा ब्रेक फेल हुँदा २ सय मिटर तल खसेको थियो । दुर्घटनामा रामप्र�. . .


अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा निःशुल्क

 सोलुखुम्बु, २२ पुस। जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । ‘स्थानीय समाजसेवी गो�. . .


सुनसरी र मोरङमा उखु खेती गर्ने किसान प्रविधिसँग जोडिदा किसान आकर्षित

नवराज कट्टेल विराटनगर, पुस २२ गते । उखु रोप्ने, गोड्ने, काट्ने र खट्टी व्यवस्थापन गर्ने प्रविधि भित्रिएसँगै खेतीमा संलग्न हुने किसानले राहत महसुस गर्न थालेका छन् । बहुवर्षे नगदे बाली उखु खेतीमा संलग्न किसान प्रविधिसँग जोडिएपछि कृषि मजदुर र कामदारको अभावको झन्झटबाट मुक्त हुँदै प्रविधिको प्रयोगमा कि�. . .


कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शुरु

इनरुवा, पुस २२ गते । चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ । सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी ९पानी चरा० को गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका �. . .


पूर्वी तराईमा आधुनिक कृषि प्रविधिको प्रयोग बढ्दाे, जिरोटिल प्रविधिमा कृषकको आकर्षण

सुनसरी, २२ पुस । सुनसरी लगायत जिल्लाका किसान कृषि प्रविधिको प्रयोगमा आकर्षित भएका छन् । कम जनशक्तिमा धेरै काम तथा उत्पादन हुने भएपछि पूर्वी तराईका जिल्लामा आधुनिक कृषि प्रविधिको प्रयोग बढेको छ । ४ वर्ष अघिदेखि परीक्षणको रूपमा शुरू गरिएको जिरोटिल ( जमीनको खनजोत विना गरिने कृषि) प्रविधि पूर्वी तराईमा ल�. . .


डेढ महिनादेखि उदयपुर जिल्ला अस्पताल प्रसूति सेवाविहीन

गाईघाट, २२ पुस ।  उदयपुर सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला अस्पताल डेढ महिनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ।जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितका दुई चिकित्सक डा पवन साह र डा विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्. . .


पुर्वमा द्धन्दको समयमा  विच्छाइएका बिष्फोटक पदार्थले जनतालाई अझै त्रसित

संखुवासभा, २१ पुस । द्धन्दको समयमा  विच्छाइएका बिष्फोटक पदार्थले जनतालाई अझै त्रसित बनाउने  गरेको छ । संखुवासभा चैनपुर नगरपालिका– ७  मा शुक्रबार बिष्फोटक पदार्थ फेला परेको छ । द्धन्दको समयमा ससस्त्र प्रहरीले आफ्नो ब्यारेक आसपास राखेका विस्फोटक पदार्थ हटाई सकेको दाबी गरे पनि बेलाबेला बिष्फोटक पदार�. . .


फाल्गुनन्द गोल्डकपमा झापाको विजयी सुरुवात

पाँचथर, २१ पुस । पाँचथरको फिदिममा शनिबारदेखि १०औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ विजयी भयो । कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई ३–१ ले पराजित गर्दै झापा क्वार्टरफाइनलमा प्रवेश गरेको हो । झापालाई जिताउनेक्रममा खेलको २६औं मिनेटमा देवेन्. . .


झापामा पूर्वलडाकुको पत्रकार सम्मेलन, आफूलाई विकास निर्माणमा परिचालन गर्न माग

झापा, २१ पुस ।  पूर्व जनमुक्ति सेना नेपालका नेताहरुले आफूलाई विकास निर्माणमा परिचालन गर्न सरकारसँग माग गरेका छन् । लोकतन्त्र ल्याउन आफूहरुले युद्ध गरे पनि कम्युनिस्ट सरकारले नै बेवास्ता गरेको भन्दै उनीहरुले चिन्ता प्रकट गरे । शनिबार झापाको बिर्तामोडमा पत्रका सम्मेलन गर्दै पूर्व जनमुक्ति सेना नेपा�. . .