पुर्व

श्रीमानले बोतल प्रहारगर्दा श्रीमतीको मृत्यु

ईलाम, २९ पुस। ईलामको सन्दकपुर गाउपालिका-५ बतासेमा श्रीमानको बोतल प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।  बर्ष ३५ को सोम बहादुर गुरुङ र  श्रीमति बर्ष ३५ की निरमाया गुरुङ बिच बादबिवाद भएको थियो । बिबादको क्रममा श्रीमानले सिक्किमे रमको बोतलले श्रीमतीको पेटको दाहिने साईडमा प्रहार गर्दा उनको घटनास्थलमै मृत�. . .


उठेर बस्न नसक्ने अवस्थामा केसी

इलाम, २८ पुस। चारदिन देखि यहाँ १६ औं सत्याग्रह गरिरहेका डा।गोविन्द केसी  शनिबारसाँझसम्म आइपुग्दा उठेर बस्न पनि नसक्ने अवस्थामा पुगेका चिकित्सकले बताएका छन्। शनिबार बिहान केसीको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य परीक्षण गर्ने चिकित्सक रामकृष्ण आचार्यका अनुसार शनिबारदेखि केसीलाई मिडियालगायत . . .


प्रदेश १ मा २४ घण्टामा ८०१ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा

विराटनगर, २८ पुस । प्रदेश १ मा ट्राफिक प्रहरीले २४ घण्टामा ८०१ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गरेको छ। कार्यालय तथा मातहत कार्यालयहरू समेतबाट शुक्रबार बिहानदेखि सुरु गरेको अपरेसनमा शनिबार बिहानसम्ममा प्रहरीले उक्त संख्यामा सवारी साधनलाई कारबाही गरेको हो। जसअनुसार मादक पदार्थ �. . .


फाल्गुनन्द गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मीले झापा ११ सँग भिड्ने

पाँचथर, २८ पुस ।  फिदिममा जारी रुस्लान दसौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा त्रिभुवन आर्मीले उपाधिका लागि झापा ११ सँगको भीडन्त पक्का गरेको छ। फाइनल यात्राका लागि आर्मीले शनिबार फिदिम माविको खेल मैदानमा पाहुना टोली रोयल फुटबल क्लव दार्जीलिङ भारतलाई एकका बिरुद्ध दुई गोलले स्तब्ध पार्‍यो आर्मीलाई जीताउ�. . .


फरवार्ड माइक्रोफाइनान्सले २० प्रतिशत नगद र २५ प्रतिशत शेयर लाभांस वितरण गर्दै

सुनसरी,  २८ पुस । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभान्स र २५ प्रतिशत शेयर लाभांस वितरण गर्ने भएको छ । संस्थाको गत पौष ६ गते बसेको सञ्चालक समितिको ७६ औं बैठकले स्विकृत गरे अनुसार आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभाशं र २५ प्रतिशत बोनस शेयर वित. . .


केसीलाई चुनौती दिँदै, बिजय थापा ईलाममै आमरण अनशन

ईलाम, २८ पुस । चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा १६ औं चरणको सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको अनसन चौथो दिन पनि जारी रहेको छ । चौथो दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । बुधबारदेखि इलाममा अनसन थालेका डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको वताइएको �. . .


रकम निकासामा वडाअध्यक्षको किर्ते हस्ताक्षर गरेको बिषयमा छानबिन

ओखलढुङ्गा, २७ पुस । ओखलढुंगामा वडाअध्यक्षको किर्ते सहिछाप गरेर योजनाको रकम निकासा गरेको बिषयमा प्रशासनले छानबिन सुरु गरेको छ । चम्पादेवी गाउँपालिका–६ का वडाअध्यक्ष तिलक बहादुर खड्काको सहिछाप किर्ते गरी योजनाको रकम विनियोजन गरेको बिषयमा जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले छानबिन थालेको हो । केही द�. . .


भालुकाे आक्रमणकाे पीडा : महिनौ बित्यो पीडितले पाएनन् उपचार खर्च

सोलुखुम्बु, २७ पुस । सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका पेम्बा छिरि तामाङलाई गत भदौ आठ गते बिहान भालुले आक्रमण गरी शक्त घाइते बनायो। घरनजिकै बारीमा काममा जाँदा तामाङलाई भालुले आक्रमण गरी घाइते बनाएको हो।  घाइते तामाङलाई जिल्ला अस्पताल फाप्लुमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडाैं लगियो। �. . .


बस र कार ठोक्किदा २ जना गम्भीर घाईते

झापा, २७ पुस। झापाको कमल गाउँपालिका-४ ज्योतीचोकमा भएको सवारी दुर्घटनामा परी २ जना गम्भीर घाईते भएका छन् । आज बिहान  पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०७ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको मे १ च १६८१ नम्बरको कार एक आपसमा ठक्कर खाँदा कारमा सवार कार चालक ईलामको फाकफोकथुम गाउँपालिका-१ का २३ बर्�. . .


धरानकाे सर्दुखाेलाबाट लागु औषध सहित २ जना भारतीय पक्राउ

सुनसरी, २७ पुस। सुनसरीको धरान उप-महानगरपालिका-४ सर्दु खोलाबाट लागु औषध डाईलक्स डि.सी. र स्पास्मोप्रोक्सिवन ट्याव्लेट सहित २ जना भारतीय नागरीक पक्राउ परेका छन् । बिशेष  सुचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को २० प ८०९८ नम्बरको मोटरसाईकलमा सवार भारतक. . .


इटहरीमा लिबर्टी फिल्म स्क्रिनिंग सम्पन्न

इटहरी पौष २७, विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने आवसीय लिबर्टी फिल्म मेकिंग तालिम पश्च्यात तालिमका सहभागीहरुद्वारा तयार गरिएको सिनेमाको प्रदर्शन कार्य सम्पन्न गरेको छ । उक्त फिल्म स्क्रि. . .


झापामा पाँचौँ एसियाली ग्रामीण पर्यटन महोत्सव हुने

झापाको बाहुनडाँगीमा पाँचौँ एसियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ साे महाेत्सव हुन लागेकाे हाे । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत�. . .