पुर्व

पूर्वाञ्चल विश्वविद्यालयमा सहरजिष्ट्रारमा नियुक्तिको बिरोध

काठमाडौँ, माघ १ गते । पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले विश्वविद्यालय नेतृत्वले विवादास्पद व्यक्तिलाई सहरजिष्ट्रारमा नियुक्ति तथा बिना योग्यता परीक्षण उपप्राध्यापकको बढुवा गरिएको भन्दै विरोध जनाएको छ । समाजका अध्यक्ष सञ्जीव रोकाहाले विज्ञप्ति जारी गरी विवादित राजेश झालाई सहरजिष्�. . .


ईनरुवामा जारी क्रिकेट प्रतियाेगितामा प्रदेश ७ विजयी, आज प्रदेश ७ र ५ भिड्ने

सुनसरी, १ माघ । सुनसरी सदरमुकाम इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत साेमबारकाे खेलमा प्रदेश नम्बर ५ विजयी भएको छ ।  इनरुवा खेल मैदानमा सम्पन्न खेलमा प्रदेश नम्वर ५ ले भारतीय क्रिकेट क्लब सुपौललाई २३ रनले पराजित गरेको हाे । २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतीय ट�. . .


ईलाममा डा.केसीकाे अनशन, आईसीयुमा राख्न डक्टरको सुझाव

इलाम, ३० पुस । डा.गोविन्द केसीलाई आइसियुमा राख्नुपर्ने भएको छ । सत्याग्रहको छैटौं दिन आज विहान इलाम अस्पतालमा भर्ना भएका केसी लाई अस्पतालमा आइसियु सुविधा नभएकाले तत्काल अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको हो । सोमबार ४ बजे डा.केसीको स्वास्थ्य जाँच गरेका चिकित्सक डा.विजेन्द्रकुमार साहले डा.केसीको म�. . .


उदयपुरमा नारायण खड्काले बाँडे जाडाेकाे न्यानाे कपडा

उदयपुर, ३० पुस ।  जाडोको समयमा सामुदायीक विद्यालयमा अध्यायनरत गरिब बालबालिकाहरुलाई उदयपुरका प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले न्यानो कपडा वितरण गरेका छन् । उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. खड्काले सोमबार त्रियुगा नगरपालिका १२ स�. . .


ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुम क्षेत्रमा मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिदैँ

इलाममा ६ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको मागअनुसार नै इलाममा मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिएको छ । पहाडी क्षेत्र ताप्लेजुङ, पाँचथर र तेह्रथुम क्षेत्रको मध्यमार्गी क्षेत्र इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने डा केसीको माग हो । प्रजिअ श्रवणकुमार तिम्सिनाका अनुसार एक सरकारी टोल�. . .


पाँचथरमा हावाबाट बिजुली बलेपछि फेरियो सप्तमी बजार

नारायण तुम्बापो फिदिम, पुस ३० गते । लामो समयदेखि अन्धकारमा रहेको पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारको चमक अहिले बेग्लै छ । हावाबाट बिजुली बाल्न थालेसँगै सप्तमीको शान र शोभा नै बढेको छ । प्रदेश–१ मै पहिलो पटक यहाँ हावाबाट बिजुली बालिएको हो । बजार नजिकै स्थापना गरिएको दुईवटा वायु ऊर्जा यन्त�. . .


इलाममा डा. केसी सत्याग्रहमा , छातीको संक्रमण देखियो अस्पताल लगिँदै

चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा ६ दिनदेखि १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई छातीको संक्रमण देखिएको छ ।  डा. केसीलाई रुघाखोकी लागेको, छाती दुख्ने, रगतमा ग्लुकोजको मात्रा घटेको, मुटुको चाल लगायतमा समस्या आएको चिकित्सकहरुले बताएका छन् । आइतबार बेलुका गरिएको स्वास्थ्य परीक्षणमा मुटु�. . .


जवरजस्ती करणी प्रयास गर्ने खाेटाङमा पक्राउ

खोटाङ,  २९ पुस। खोटाङको केपिलासगढी गाउँपालिका-५ थर्पुडाँडामा  जवरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका बस्ने बर्ष २१ को नन्दराज राई रहेको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको  छ । राईलाई  २० बर्षीया युवतीलाई जवरजस्ती करणी गर्ने प्रयास . . .


पूर्वमा खुकुरी उद्योग : विभिन्न मुलुकमा माग भए पनि खुकुरी निर्यात गर्न सकिएन

सुनसरी पुष २९ ,  विभिन्न मुलुकमा माग भए पनि खुकुरी निर्यात गर्न नसकिएको व्यवसायीले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा नेपालको हस्तकलाका रूपमा मान्यता प्राप्त खुकुरीको मागअनुसार पठाउन नसकिएको उनीहरूको भनाइ छ । नेपाल खुकुरी उद्योग व्यवसायी संघका केन्द्रीय अध्यक्ष दीपक दर्नाल विश्वकर्माका . . .


झापामा यस्तो : गलत उपचारका कारण एक बालकको खुट्टा गुमेको आरोप

काँकडभिट्टा पुष २९ , झापाको दमक ४ स्थित एक आयुर्वेदिक उपचार केन्द्रले गरेको गलत उपचारका कारण एक बालकको खुट्टा गुमेको आफन्तले आरोप लगाएका छन् । आयुर्वेदिक उपचार केन्द्रले गरेको लापर्वाहीका कारण दमक ३ का रविन बराइलीका १ वर्षीय छोरा श्रेयनको खुट्टा गुमेको उनीहरूको भनाइ छ । बराइलीका अनुसार गत मंसिर २�. . .


कोशी करिडोर प्रसारण लाइनमा देखिएका समस्या समाधान गर्न कार्यदल

पुर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक . . .


संखुवासभामा आगलागीबाट १० लाखको क्षति

संखुवासभा, २९ पुस । संखुवासभाको सिलिचोङ गाउँपालिका-१ हाईङलामा  आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट सोही स्थान बस्ने तिलक बहादुर राईको घरमा बालेको चुल्होबाट अचानक आगलागी हुँदा  राईको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ ।  उक्त आगलागी प्रहरी र स्थानीयवा�. . .