धनकुटा, १९ मङ्सिर । कोसी राजमार्गअन्तर्गत भेंडेटारबाट तेह्रथुमको टुटे देउरालीसम्म सयभन्दा बढी सहायक सडकका ट्र्याक खोलिएका छन्। यसले राजमार्ग कमजोर बन्न थालेको छ। ट्र्याक खोल्दा माटोले नाली पुरिदिने, नालीको पानी सडकबाटै बग्ने गरेका राजमार्गको पिचसँगै अन्य संरचना जीर्ण बन्दै गएको हो। सडक डिभिजन �. . .
ताप्लेजुङ, १९ मङ्सिर । सिरिजंघा गाउँपालिकाले गत असोजमा १ करोड ५८ लाख रुपैयाँमा सडकको टेन्डर खुलायो। फुन्द्रेवा–मामांखे–याम्फुदिन–कञ्चनजंघा मोटरबाटोको ठेक्का झापाको चारघरे कन्स्ट्रक्सनले ४६ लाख रुपैयाँमा पारेको छ। यो कुल रकमको ७० प्रतिशत कम हो। घटाघट गरी कम मूल्यमा ठेक्का सकार्नेलाई दिने प्रण�. . .
राजविराज,१९ मङ्सिर । सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन्। वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त बाँधिएका–बाँधियै छन्। उनी मानसिक रोगबाट पीडित छन्। दुःख दिन थालेपछि २०६३ सालदेखि उनलाई बाँधेर राखिएको परिवारले ज�. . .
झापा, १९ मङ्सिर । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भन्डारीले आफ्नै वडामा समिति गठनमा चरम लापरबाही गरेसंगै सो क्षेत्रमा तरंग पैदा भएको छ । गौरादह नगरपालिकाले बिनियोजन गरेको बजेट कार्यान्वयन गर्ने क्रममा विभिन्न विकास निर्माणका काम सम्पन्न गर्न आफ्ना निकटवर्ती मानिसहरुलाई रातारात उपभोक्ता समि�. . .
झापा, १८ मङ्सिर । एक व्याक्तिसँग रकम लिने प्रहरी सहायक निरीक्षक (असई) उत्तमकुमार कार्की निलम्बनमा परेका छन् । ८ हजार रुपैयाँ धरौटीमा रिहा भएका मेचीनगर १३ का यादव भट्टराईसँग १५ हजार रकम लिएका प्रहरी चौकी चारआली झापामा असई कार्की निलम्बनमा परेका हुन् । कार्कीलाई सोमबार नै निलम्बन गरिएको जिल्ला प्रहरी �. . .
ओखलढुंगा,१८ मङ्सिर । खिजीदेम्बा गाउँपालिका–९, पात्लेका एक वडा सदस्यले आफूले पाएको भत्ता जोगाएर पुल निर्माणमा खर्च गर्नुभएको छ । वडा सदस्य दोर्जी शेर्पाले कार्यपालिका बैठकमा सहभागी भएबापत प्राप्त गरेको भत्ता र थप रकम समेत लगानी गरेर गाउँमा दुईवटा पुल निर्माण गर्नुभएको हो । बैठकमा सहभागी भएबापत् लि�. . .
सप्तरी, रासस । कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् । राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आर�. . .
बिराटनगर , मङ्सिर १८ गते । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनक�. . .
उर्लाबारी मङ्सिर १८ । मोरङको उर्लाबारी नगरपालिका- ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । को १९ प ४४७५ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार उर्लाबारीका २५ वर्षीय अमित धिमालको मृत्यु भएको हो । गम्भीर घाइते अमितको उर्लाबार�. . .
बिराटनगर मङ्सिर १८ , सिद्घार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा नयाँ शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको हो । बैंकले उक्त क्षेत्रकासर्वसाधारण तथाउद्यमीेमाझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकमभुक्तानील�. . .
खोटाङ, मङ्सिर १८ गते । चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराहा पोखरी अवलोकन र पूजा आजाका लागि पर्यटकको भिड लाग्न थालेको छ । पानीको मुहान र त्यसको निकास पनि नदेखिने वरिपरि पहाडै पहाडले घेरिएकोे समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछ. . .
सप्तरी, मङ्सिर १८ गते । भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नं ८ का २१ वर्षीय सागरक�. . .