दुहबी, १६ मंसिर । सुनसरीको दुहबीमा ५१ अर्बको १० वर्षे महत्वकांक्षी योजना अन्तर्गतको प्रस्तावित दुहवीको एकिकृत नगर विकास योजना तथा परिकल्पनाकालागि अनुमानित लागत सार्वजनिक गरिएको छ । जिआइजेड र निर्यसको सहकार्यमा दुहबी नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, बुद्धिजिवीहरु, समाजसेवी लगायतको उपस्�. . .
भद्रपुर, मङ्सिर १६ गते । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रलाई रासायनिक विषादीबाट मुक्त गराउन अभियान थालेको छ । नगरको कृषि विकास शाखाले अभियानकै क्रममा अर्जुनधारा–९ स्थित प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध २८ परिवारलाई जैविक विषादी बनाउने ड्रम निःशुल्क उपलब्ध गराए�. . .
बिर्तामोड मङ्सिर १६ । इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत एक जना प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् । संखुवासभाको खाँदबारी नगरपालिका ३ स्थायी घर भएका प्रहरी जवान टेकराज पौडेल आइतबार दमक–७ स्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद. . .
विर्तामोड,१६ मङ्सिर । इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी जवान टेकराज पौडेलले आइतबार डोरीमा झुण्डिएर आत्महत्या गरेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका ३ स्थायी घर भएका प्रहरी जवान दमक ७ स्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद . . .
विराटनगर, १६ मंसिर । प्यासिफिक एसिया सम्मेलनमा प्रदेश १ बाट कांग्रेस बाहेकका धेरै कम्युनिष्ट भिआईपी काठमाडौँमा लर्को लागेको छ । धर्म प्रचारकालागि गरिएको भनेर बिवादमा फसेको यो सम्मेलनका प्रदेश प्रमुख तथा मुख्यमन्त्री नै पुगे । प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राई, प्रदेश प्रमुख डा.गोबिन्द तुम�. . .
तेह्रथुम,१६ मङ्सिर । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुर बजारमा ‘चोलुङ मेला’ हुने भएको छ । बसन्तपुरमा निर्माण भएको लिम्बुहरुको ऐतिहासिक चोलुङ पार्क अर्थात सिद्धि स्थलमा यही मंसिर २४ गतेदेखि २६ गतेसम्म ‘चोलुङ मेला’ गर्न लागिएको हो ।लालीगुराँस नगरपालिकाको सहयोगमा नगरस्तरीय लिम्बु समाज�. . .
झापा, १६ मंसिर। झापाको झापा गाउँपालिका-६ मा रहेको सानो माई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । सानो माई खोलामा माछा मार्न गएका झापा गाउँपालिका-६ का २५ बर्षीय बिक्रम भुजेलको बिजुलीको पोलबाट परेन्ट तानी माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला . . .
बेलबारी मङ्सिर १६ , बेलबारीमा युवा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको वडा नम्बर १ मा रहेको सांस्कृतिक सभाहलमा सम्पन्न उक्त कविता कन्सर्टको आयोजना लेस्ट इन्टरटेन्टमेन नामक संस्थाले गरेको थियो । कार्यक्रममा कवितालाई रङ्गमञ्चीय शैलीमा वाचन गरिएको थियो । कव. . .
उर्लाबारी, मङ्सिर १६। यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले दुई साताअघि भएको आगलागीबाट पीडित तीन व्यवसायीलाई आज आर्थिक सहयोग गरेको छ । सङ्घले राहत सङ्कलन समितिको निर्माण गरी सङ्कलित रकम आगलागी पीडित उर्लाबारी –७ का भक्तिराम अधिकारी, अञ्जना कार्की र गणेश बोहरालाई हस्तान्तरण गरेको हो । अधिकारील. . .
सोलुखुम्बु,१३ मङ्सिर। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको ३ नम्बर वडाका सेवाग्राही केही काम पर्यो कि तुरुन्तै वडाध्यक्ष दिकबहादुर कुलुङलाई फोन गर्छन् । अनि वडाध्यक्षलाई जहाँ भेटियो त्यहीँ सेवा आदानप्रदान गर्छन् । स्थानीय रामबहादुर कुलुङ भन्छन्, ‘अधिकांश वडाले कर्मचारी नै व्यवस्था गरेर कार्यालय. . .
काठमाडौँ, १५ मङ्सिर । जडीबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको आज रहस्यमय ढङ्गबाट मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसाल बस्ने सर्लाही जानकीनगरका सञ्जीव लोप्चनको कोठामा अचानक बेहोस भएकी भावनाको उपचारका लागि नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएक�. . .
पाँचथर, १५ मङ्सिर । ३१ औ विश्व एड्स दिवस विविध कार्यक्रम गरेर मनाइरहँदा पाँचथरमा अहिले ६ जना एचआईभी संकक्रमित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय पाँचथरको तथ्याङक अनुसार ४ जना पुरुष र २ जना महिलाहरु एचआईभी संक्रमित रहेको पाइएको हो । उनीहरुले निरन्तर औषधी सेवन गरिरहेको जिल्ला अस्पताल पाँचथरका प्रमुख . . .