पुर्व

उर्लाबारीका यज्ञ जिब्रोले निधार छुने अनौठो क्षमताले रातारात भाइरल बने

मोरंग मङ्सिर २० : मोरङको उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवाल स्कुल बसका चालक हुन् । तर उनको अनौठो क्षमता देखेर धेरै दंग पर्छन् । केही महिनायता युट्यूवमा उनको भिडियो चर्चामा थियो । उनै कटुवालको बारेमा ‘डेली मेल डटकम’ले लामो समाचार बनाएको छ । जिब्रोले निधार र आँखिभौँ छुने, चिउँडोले नाक छोप्ने क्षमत�. . .


डा. बाबुराम भट्टराई खोटाङको त्रि-धार्मिकस्थल हलेसी पुगे

खोटाङ, २० मङ्सिर ।   पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ती पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई खोटाङको त्री–धार्मिकस्थल हलेसी पुगेका छन्। हलेसीको धार्मिक पर्यटनको सम्भाव्यता अध्ययन, किरात समुदायको उद्गम थलो तुवाचुङ जायजुमको अध्ययन–भ्रमण, नयाँ शिक्षाको अभ्यास गरिरहेको शुभद्रा–मदन फाउण्डेसन अव�. . .


मेन्छ्यायेममा निर्माणाधीन संरचनाको विवाद बढ्दै

तेह्रथुम, २० मङ्सिर ।  तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने मेन्छ्यायेम डाँडामा बन्दै गरेका भौतिक संरचनालाई लिएर लिम्बू समुदाय बीच विवाद बढ्न थालेको छ । सो डाँडा हाल पूर्व–उत्तरमा ताप्लेजुङ जिल्लाको मैयाखोला गाउँपालिका, उत्तर–पश्चिममा संखुवासभा जिल्लाको चैनपुर नगरपालिका तथा दक्षिण–�. . .


जेनेभाको अनुदानमा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फेब्रोस्क्यान मेशिन प्रदान

धरान, २० मङ्सिर ।  जेनेभा युनिभर्सिटी अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुदानमा फेब्रोस्क्यान मेशिन प्रदान गरेको छ । यो मेशिन कलेजोमा देखिने रोगहरूको परीक्षणमा बायोप्सीभन्दा सरल र सहज हुने प्रतिष्ठानका मेडिसिन विभागका प्रा.डा. विक्रम प्रधानले जानकारी दिए । युनिभ�. . .


खानेपानीको समस्याले भोजपुरकाे रामप्रसादराई गाउँपालिकामा ५६ घर विस्थापित

भोजपुर, २० मङ्सिर ।  खानेपानीको समस्याले भोजपुरको रामप्रसादराई गाउँपालिका–५, मानेभञ्ज्याङअन्तर्गत अर्चले, भोर्लेनी र अगौटे गाउँका करीब ५६ घरधुरी गाउँबाटै विस्थापित भइसकेका छन् । खानेपानीको जोहो गर्न हिउँद लागेसँगै गाउँलेले कुवामा ताल्चा लगाउने गरेका छन् । रानागाउँका करीब १६ घरपरिवारलाई बिहानबे�. . .


खोटाङमा डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

खोटाङ,२० मङ्सिर। प्रहरीले डाँका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केपिलासगढी गाउँपालिका–५ बस्ने ३० वर्षीय राजेश राई रहेका छन् ।  खोटाङ जिल्ला अदालतको फैसलाले ६ वर्ष कैद र ९ लाख जरिवना हुने ठहर भएका डाँका मुद्दाका राईलाई मंगलबार जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले �. . .


मोरटसाईकलको ठक्करबाट महिलाको मृत्यु

पाँचथर,  १९मंसिर । पाँचथरको फिदिम नगरपालिका-३ लाकीखर्कमा   मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।  मेची राजमार्ग अन्तर्गत बिर्तामोडबाट फिदिम तर्फ जाँदै गरेको बा ९५ प ९३१९ को मोटरसाईकलले सोही स्थान बस्ने पैदलयात्री वर्ष ४५ की विमला कुमारी राईलाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्कर. . .


झापामा लागूऔषध खैरो हेरोईन सहित २ पक्राउ

झापा,  १९ मंसिर। झापाको मेचीनगर नगरपालिका-६ को भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित झापा बाह्रदशी गाउँपालिका-७ बस्ने हेमन्त राजवंशी र बिर्तामोड नगरपालिका २ बस्ने बर्ष २३ को जनक सुन्दासलाई. . .


किन्डरपिलरले गरायो परिकार बनाउन आमाहरुबीच प्रतिस्पर्धा

बिराटनगर मङ्सिर १९ , अमेरिकन फर्मेटमा आधारित मन्टेश्वरी शिक्षा प्रदान गर्दै आएको किन्डरपिलर प्रि–स्कुलले  बालबालिकालाई पोषणयुक्त परिकारहरु बनाउन सिकाउने उद्देश्यसहित अभिभावकहरुबीच प्रतिस्पर्धा गराएको छ । सुनसरीको इटहरीमा सञ्चालनमा रहेको उक्त मन्टेश्वरीले बालबालिकाको शरीरले नपच्ने किसिमका जङ. . .


धरानमा आफ्नै साथीको हत्या गरी खाल्डोमा पुरेको रहस्य खुल्यो

सुनसरी, मंसिर १९ । धरान उपमहानगरपालिका–१७ उदयटोलका १७ वर्षीय आशिष ठटालको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय कोमल गुरुङसहित ६ जनालाई पक्राउ गरेको छ । गत मंसिर ७ गते स्थानीय सामुदायिक जंगलमा आशिषसहित उनका साथीहरु सिकार खेल्न गएका र आशिष घर नफर्केपछि मंसिर १६ गते इलाका प्रहरी कार्यालय धरानम. . .


झापामा यस्तो : अपाङ्गता भएका बालबालिकालाई वर्षैभरि निःशुल्क दूध

भद्रपुर, मङ्सिर १९ गते । झापाको मेचीनगरमा रहेको एनएमसी डेरी उद्योगले स्थानीय पुनःस्थापना गृहमा आश्रित ३० जना शारीरिकरूपमा अशक्त बालबालिकालाई निःशुल्क दूध दिन थालेको छ । समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति मेचीनगरद्वारा सञ्चालित सो पुनःस्थापना गृहमा शारीरिक अशक्त बालबालिकासहित ३० जनालाई. . .


पाँचथरको फिदिममा मोरटसाईकलको ठक्करबाट महिलाको मृत्यु 

पाँचथर, मंसिर १९ गते । पाँचथरको फिदिम नगरपालिका-३ लाकीखर्कमा मंगलवार मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । अपरान्ह सवा ४ बजेको समयमा मेची राजमार्ग अन्तर्गत बिर्तामोडबाट फिदिम तर्फ जाँदै गरेको बा ९५ प ९३१९ को मोटरसाईकलले सोही स्थान बस्ने पैदलयात्री वर्ष ४५ की विमला कुमारी राईला�. . .