ताप्लेजुङ मङ्सिर २४ , ताप्लेजुङमा बलात्कार मुद्दामा दोषि ठहर भएका एक व्यक्तिलाई ३० वर्षपछि कारागार चलान गरिएको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४८ वर्षीय कृष्ण भनिने पूर्णबहादुर लिम्बुलाई मंसिर २२ गते पक्राउ गरेर अदालतले मंसिर २३ गते कैद भुक्तानका लागि कारागारमा पठाएको हो। लिम्बु विरुद्ध �. . .
पाँचथर मङ्सिर २४ । सुख्खाग्रस्त क्षेत्र दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिकाले पानी बिक्री गरेर साढे दुई महिनामा साढे ४ लाख बढी आम्दानी गरेको छ । गाउँपालिकाको ट्यांकरबाट नागरिकलाई वितरण गरिएको पानीबाट अढाइ महिनामा ४ लाख ७५ हजार रुपैयाँ संकलन भएको गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङले बताए । गाउँ�. . .
काठमाण्डौ मङ्सिर २४ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२, झापाबजारस्थित झापा बजार शाखाको सो गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले मंसिर २३ गते एक समारोहका बीच उद्घाटन गरे । अब एनआइसी एशिया बैंकको देशभर शाखा सञ्जाल संख्या २७० पुगेको छ । यस्तै, एटीएम संख्या २८५, एक्सटेन्सन �. . .
ताप्लेजुङ, २४ मङ्सिर । भौगोलिक रूपले विकट ताप्लेजुङका सबै स्थानीय तहमा यातायात पुगेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिकामा सवारीसाधन पुगेसँगै यहाँका ९ ओटै स्थानीय तहका नागरिक सवारीसाधनबाट नै ओहोरदोहोर गर्न सक्ने भएका छन् । फुङलिङ नगरपालिका–९, हाङ्देवा हुँदै तमोर नदी तारेर मिक्वाखोला–२ को थुम्वा. . .
उदयपुर, २४ मङ्सिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको मैनामैनीमा ‘प्रथम मैनामैनी पर्यटन महोत्सव–२०७५’ आगामी पुस १ गतेदेखि हुने भएको छ । पहिलोपटक आयोजना गरिने महोत्सवमा स्थानीय स्तरमा उत्पादित वस्तु, अग्र्यानिक कृषि उत्पादन, पर्यटनसम्बन्धी वि�. . .
सोलुखुम्बु, २३ मंसिर। सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका-२ राईडाँडा भन्ने स्थानमा आईतवार बोलेरो जिप दुर्घटनामा परि जिपका चालक गम्भीर घाइते भएका छन् । बिहान भित्री सडक खण्ड अन्तर्गत सल्यानबाट सल्लेरी चल्ने ना.१ ज. ३६६० नम्बरको बलेरो जिप यात्रु लिनको लागि राई डाँडा जाने क्रममा कच्ची सडक खण्डको घुमाउ. . .
विराटनगर, २३ मङ्सिर । एन आई सी एशिया बैंकले झापा गाउँपालिका २ झापा बजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । शाखाको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार�. . .
सोलुखुम्बु, २३मंसिर । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-४ थुक्ला भन्ने स्थानमा आईतवार एकजना भारतीय नागरिकको मृत्यु भएको छ । गत मंसिर १६ गते भ्रमणको शिलसिलामा रामबेलर्स नेपाल ट्रेकिङ ऐण्ड एड्भेन्चर प्रा.लि. नेपालगंज बाँके मार्फत सोलुखुम्बु आएका बर्ष ३० को भारतीय नागरिक रविकान्त मिश्रको म�. . .
तेह्रथुम, २३ मङ्सिर । तेह्रथुममा यस वर्ष सुन्तला उत्पादनमा गिरावट आएको छ । सुन्तलाको फूल खेल्ने समयमा पानी नपरेका कारणले पहिलाभन्दा यो वर्ष कम सुन्तला फलेको हो । फलेको सुन्तला पोहोर जस्तो राम्रो छैन । दाना पनि सानो लागेको छ । सुख्खा र खडेरीले गर्दा यो वर्ष सुन्तला नफलेको म्याङलुङ नगरपालिका–४, का किसान . . .
धरान, मङ्सिर । धरान –१७ रेल्वे स्थिर रहेको शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र ६ महिना देखि डाक्टर बिहीन भएको छ । हाल एक जना मेडिकल अफिसरको पद रिक्त हुँदा त्यहाँ उपचारमा जाने बिरामीले उपचार हुन सकिरहेका छैनन् । गत असार महिनामा प्रर्वद्धन केन्द्रमा एक जना एम.बि.बि एस डाक्टर कार्यरत रहेका थिए । तर हाल केन�. . .
काठमाडौँ, मङ्सिर २३। एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको. . .
ईलाम, २३ मंसिर । ईलामको सुर्योदय नगरपालिका-७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका-७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज कार्यक्रममा बनभोज खाने क्रममा सर्किएर सोही सहकारीका कर्मचारी बर्ष ४५ को उदयमान चौधरीकाे मृत्यु भएकाे हाे । खान�. . .