सप्तरी, ९ कात्तिक । आमासँगै बाटो काट्ने क्रममा स्कुल बसले ठक्कर दिँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ।आमाको हात छुटाएर बाटो काटने क्रममा स्कुल बसले ठक्कर दिँदा शुक्रबार बालकको मृत्यु भएको हो। सप्तरीको राजविराज–रुपनी सडक खण्डमा रहेको रुपनी गाउँपालिका वडा न. २ मा ना.३ ख ७३९० नम्बरको बसले ठक्कर दिँदा �. . .
धरान, ९ कात्तिक । सुनसरीको धरानबाट प्रहरीले बिहीबार ठूलो परिमाणकाे पटका सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-१० धर्मपथमा मौसम सुनुवारको घरमा कोठा भाडामा लिएर बस्दै आएका भारतको पूर्णिया बस्ने बर्ष २५ को पाण्डव दास, अररिया फुलकाहा बस्ने बर्ष ३५ को अरबिन देव र महपुर बस्ने बर�. . .
सुनसरी, ९ कात्तिक । क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका उदयपुर हडिया-८ घर भएका बर्ष ३६ का राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मुटु सम्बन्धी रोग लागेका चौधरीलाई उपचारको लागि धरा. . .
झापा, ९ कात्तिक । झापाको दमक नगरपालिका- ६ मा आगलागी हुँदा करिब ४१ लाख बराबरको क्षति भएको छ । लोकनाथ सिग्देलको फलाम, टिनको छानो, टिनको बेरा भएको एक तले पार्किङ ग्यारेज र सोही ठाउँ बस्ने आनन्दकाजी श्रेष्ठको टिनको छानो, टिनको बेरा, भएको एक तले कपासको गोदाममा आगलागी भएको थियो । आगलागीबाट सोही ठाउँ बस्ने राजे. . .
भद्रपुर, कात्तिक ८ गते । नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षीत मेची पुल निर्माण भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । हुलाकी राजमार्ग निर्माण परियोजनाले रु ३७ करोडको लागतमा मेची नदीमा ५६० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको पक्की पुलको निर्�. . .
इटहरी कार्तिक ८ , सुनसरीको विभिन्न स्थानमा लगाइएका अवैध गाँजाका बोट प्रहरीले नष्ट गर्ने अभियान तीव्र तुल्याएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले स्थानीय इलाका प्रहरी कार्यालय समेतको सहयोगमा जिल्लाको गढी गाउँपालिका क्षेत्रको झोरा टोल र सत्तेरझोरा टोलका गाउँमा लगाइएको अवैध �. . .
इटहरी, कात्तिक ८ गते । यातायात व्यवस्था विभाग कोशी अञ्चलअन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ । दुई, तीन र चार चक्के सवारीसाधनको चालक अनुमतिपत्र सेवाग्राहीले सर्वसुलभ रुपमा पाउन भनेर फर्म भर्ने कार्यसमेत अनलाइनमार्फ�. . .
अमर काफ्ले सुनसरी । सुनसरीमा यसपटकको दशैं अघिल्ला वर्षहरुको दाँजोमा सुरक्षात्मक हिसाबले शान्तिपूर्ण बनेको छ । अघिल्ला वर्षको अनुपातमा २०७५ को दशैं सुनसरीका लागि तुलनात्मक हिसाबले शान्त र मर्यादित देखिएको सुनसरी प्रहरीको दाबी छ । समग्र रुपमा घटना र दुर्घटनासहित शान्ति-सुरक्षाको अवस्थामा सुधार �. . .
धनकुटा। गरीब, असाहय तथा पहुँचबिहीनहरुका लागि धनकुटा अस्पतालमा हिजोदेखि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर शुरु भएको छ । अलोहा मेडिकल मिसन अमेरिकाको आयोजनामा धनकुटा र आसपासका बिरामीलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । बृहत निःशुल्क शल्यक्रिया स्वा�. . .
लहान, कात्तिक ८ । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ÷घर छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए् । दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्का. . .
सुरुङ्गा । अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्ला प्रहर. . .
झापा, ८ कात्तिक । झापाको दमक नगरपालिकाले लगाउने विभिन्न शीर्षकको कर ठेक्का प्रणालीबाट लगाउँदा नागरिकलाई नचाहिँदो आर्थिक भार पर्ने देखिएको छ । नगरपालिकाका कर अधिकृत टीका दाहालका अनुसार पार्किङदेखि नदीजन्य सामग्रीको कर सङ्कलनका लागि ठेक्का लगाइएकाे छ । जसअन्तर्गत पार्किङ कर सङ्कलनका लागि निर्माण स. . .