पुर्व

लागु औषध सहित झापाबाट २ पक्राउ

झापा, २१ असाेज । झापाको भद्रपुर नगरपालिका-५ मेची खोला नजिकबाट प्रहरीले  लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट मे ६ प २३७२ नम्बरको मोटरसाइकलमा नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका- ७ बस्ने बर्ष ३२ को सुबर्ण श्रेष्ठ र झापा हल्दीबारी-१ बस्ने बर्ष ३४ को नारायण गुरुङलाई चेकजाँच गर्ने क्रममा गुर. . .


खोटाङमा आगलागीबाट २ लाख बढीको क्षति

खोटाङ, २१ असाेज ।  खोटाङको रुपाकोट-मझुवागढी नगरपालिका-१३ नुनथला बस्ने जोगमाया राईको घरमा आगलागी हुँदा २ लाख २३ हजार मूल्य बराबरको क्षति भएको छ । शनिवार राती साढे ९ बजे राईको घरमा रहेको किराना पसलमा खाना पकाउने क्रममा अचानक आगलागी भई पसलमा रहेको किराना सामान, कस्मेटिक लगायत फर्निचरको सामान जलेर नष्ट भए�. . .


फुङलिङमा वेवारिशे शिशु भेटियाे

ताप्लेजुङ, २० असाेज । ताप्लेजुङको फुङलिङ नगरपालिका-८ दोखु सिरान बस्ने नरबहादुर गुरुङको गाई गोठमा वेसारिशे अवस्थामा शिसु फेला परेको छ ।  बिहान करिब ७ बजेको समयमा वेसारिशे अवस्थामा बर्कोमा पोको पारेर घाँसको थुप्रोमा राखेको अवस्थामा शिसु फेला परेपछी स्थानीयले प्रहरीमा खबर गरेका थिए । खबर प्राप्त हुना�. . .


आगलागीबाट एक लाखकाे क्षती

उदयपुर, २० असाेज । उदयपुरको चौदण्डीगढी नगरपालिका-१० स्थित कृष्ण प्रसाद खतिवडाको घरमा आगलागी हुँदा करिब एक लाख मूल्य बराबरको क्षति भएको छ । बिहान करिब ८ बजे खतिवडाको पुजा कोठामा बालेको बत्तीबाट अचानक कागज सल्किएर आगलागी भएको थियो । आगलागीबाट निजको कोठा भित्र रहेको लत्ताकपडा १ तोला सुन र नगद ५ हजार जलेर . . .


इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा

इनरुवा असोज २० । सुनसरी सदरमुकाम इनरुवामा आजबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुन लागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजक स. . .


लेक लागेर सोलुखुम्बुमा एक विदेशी नागरिकको मृत्यु

सोलुखुम्बु, असोज २०  गते । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिनुभयो । सगरमाथा आधार शिविर घुम्न आएका च्याङकोबिहीबार साँझ मृत्यु भएको प्रहरील�. . .


सुनसरीकाे तनमुनामा पानीमा डुबेर बालिका घाईते

दुहबी, १९ असाेज ।  सुनसरीको दुहबी नगरपालिका-११ स्थित तनमुनामा शुक्रबार बिहान पानीमा डुबेर शुक्रबार एक बालिका घाइते भएकी छन् ।  स्थान बस्ने समिर चौधरीको छोरी बर्ष २ कि धनलक्ष्मी चौधरी घर नजिकै खेल्ने क्रममा नजिकै पानी जमेको खाल्डोमा डुबेर घाईते भएकी हुन् । बालिकालाई उपचारको लागि बिराटनगर स्थित  बिराट �. . .


रुखको हाँगाले लागेर १ जनाको मृत्यु

सुनसरी, १९ असाेज । सुनरीको धरान उप-महानगरपालिका ६ पानमाराकाे विशाल चौकमा रुखको हाँगाले लागेर १ जनाको घटना स्थलमा नै मृत्यु भएको छ । बिहान ९ बजे घर नजिकै रहेको जंगलमा सुकेको रुख काट्ने क्रममा हाँगा झरेर लाग्दा  बर्ष ५० को लम्दाथाङ आङदम्बेको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको . . .


दुई मोटरसाईकल आपसमा जुझ्दा तीन जना घाइते

सुनसरी, १९ असाेज । सुनसरीको भोक्राह गाउँपालिका-४ जनता चौकमा २ वटा मोटरसाईकल एक आपसमा जुझ्दा दुर्घटना भई  ३ जना घाइते भएका छन् । दिउँसो  पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ४ प १६९१ नम्बरको मोटरसाईकल र भित्री सडक खण्डबाट राजमार्ग आउँदै गरेको को ६ प ३४९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थ�. . .


“क्यामेरा संचालन तथा समाचार सम्प्रेषण” सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न

बिराटनगर, १९ असाेज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले आयोजना  गरेको 'क्यामेरा संचालन तथा समाचार सम्प्रेषण' सम्बन्धि २ दिने अनुशिक्षण तालिम समापन भएको छ । १ नम्बर प्रदेशको १४ जिल्लामा प्रहरीले गरेको काम कारवाहीलाई संचार माध्यम मार्फत प्रकाशन तथा प्रसारण गरि सूचनाको पहुँच नागरिक समक्ष पुर्‍�. . .


सुनसरीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी, १९ असाेज। सुनसरीको ईनरुवा नगरपालिका-३  हनुमान चौकमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको अल्फावेट  नखुलेको ६९४७ नम्बरको मोटरसाईकलले साईकलमा सवार ईनरुवा नगरपालिका-४ बस्ने बर्ष ६५ को जनकलाल मेहतालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते मेहतालाई   व. . .


लेक लागेर ताईवानी नागरिकको मृत्यु

साेलुखुम्बु, १९ असाेज । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-४ स्थित लोबुचे होटलमा बिहीबार साँझ लेक लागेर विदेशी नागरिकको मृत्यु भएको छ । मदर अर्थ होटलमा साँझ आराम गरिरहेको अवस्थामा अचानक लेक लागेर बर्ष ४६ को ताईवानी नागरिक चेनारी च्याङ  नाम गरेको पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय ना�. . .