कञ्चनपुर असोज १४ । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्यामा संलग्नको पहिचानका लागि गरिएको डिएनए परीक्षणमा एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट�. . .
ताप्लेजुङ असोज १४ । ताप्लेजुङको सुकेटार विमानस्थलमा सोमबारदेखि समिट एयरले उडान गर्ने भएको छ । गत चैतदेखि समिटले उडान स्थगित गरेको थियो । सातामा एक दिन सोमबार उडान गर्न लागेको एयर लाइन्सका ताप्लेजुङ प्रतिनिधिले बताएका छन् । समिटिले भाडादर भने ७ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । यसअघि यहाँ नेपाल �. . .
अाेखलढुंगा असोज १४ । अाफ्नै छाेरीलार्इ बलात्कार गरेको आरोपमा ओखलढुंगा सुनकोशी गाउँपालिका ७ केउरीनीका ३६ एक पुरुष पक्राउ परेका छन् । पीडितकाे परिचय खुल्ने भएकाले उनकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छैन । करणी गरेर भागेका उनलाई एक घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारिएकाे थियाे । यस्तै सुनसरी धरान. . .
इनरुवा, असोज १४ । दसैँ नजिकिएसँगै सुनसरीमा खसीबोकाको कारोबार बढेको छ । जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न हाट बजारमा पछिल्ला दिनमा खसीबोकाको बिक्री दिनहुँ बढ्ने क्रममा छ । दसैँको समयमा किनमेल गर्न समस्या हुने र महँगो हुने भएकाले केही दिनअघि नै खसीबोकाको खरिद बिक्रीको चटारो बढेको छ । किन्ने र बेच्ने. . .
उर्लावारी, १४ असाेज । इन्टरनेट प्रदायक संस्था आइजोन प्रा.लि.ले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा बितरण गर्ने भएको छ । प्रा.लि.ले उर्लाबारीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले सबैको पहूँचमा इन्टरनेट सेवा पुर्याउने उद्द�. . .
सुनसरी, १३ असाेज । सुनसरीको दुहबी नगरपालिका-१० दुहबी-ईनरुवा सडक खण्डमा दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् । आज बिहान पूर्वबाट पश्चिम तर्फ जादै गरेको को.४ प. ५१०६ नम्बरको मोटरसाईकल र को.३० प. ९४७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा को .४ प. ५१०६ नम्बरको मोटरसाईकल चालक दुहबी १ प्रास�. . .
ताप्लेजुङ, १३ असाेज । हिमाली जिल्ला ताप्लेजुङका ठूला योजनाहरुको काम ठप्प भएको छ । उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाको कार्यालयमार्फत सञ्चालित अयोजनाहरु बन्द भएका हुन् ।नियमित रुपमा सञ्चालन गरिनुपर्ने अयोजनाहरु निर्माणको जिम्मा लिएका ठेक्केदार कम्पनीहरुले निर्माण कार्य गरेका छैनन् । त्�. . .
बिराटनगर असोज १३ । सिराहाको लहानमा एउटा मोबाइल पसलको सटर फोडेर चोरी भएको छ। गएराति लहान बजारको हाम्रो मोबाइल पसलको सटर फोडेर करिब १७ लाख मूल्य बराबरको मोबाइल चोरी भएको हो । पसल सञ्चालक धनन्जय गुप्ताका अनुसार पसलमा ४७ थान महंगो मुल्य पर्ने मोबाइल चोरी भएको छ। उक्त पसल इलाका प्रहरी कार्यालयको नजिकै रह�. . .
सिजुवा असोज १३ , नेपालका गुगल ब्वाई भनेर चिनिने आदित्य दाहाललाई मोरङको रतुवामाई नगरपालिकमा विशेष स्वागत सम्मान तथा साक्षत्कार कार्यक्रम गरिएको छ । रतुवामाई नगरपालिका कार्यलयमा आयोजित कार्यक्रममा आदित्य दाहाललाई नगर प्रमुख रविन राई, उप प्रमुख दयन्त देवी चुडाल, प्रमुख प्रसाशकिय अधिकृत मदन घिमिरे रत. . .
इनरुवा, असोज १३ । बढ्दो रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्न थालेपछि सुनसरीको हरिनगर गाउँपालिकाले जैविक खेतीमा जोड दिएको छ । जैविक मलको विधि र रासायनिक खेतीको विधिको तुलनामा बराबर वा अधिक उत्पादन जैविकमै हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । खेतमा असर नपर्ने र �. . .
सोलुखुम्बु असोज १३ । जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । सोलुखुम्बुको साविक चौरीखर्क गाविस–८ का दावाकाजी शेर्पा, �. . .
टीकाराम उप्रेती झापा, असोज १३ गते । एक दुई जोडीमात्र होइन, १०/१० जोडी जुम्ल्याहा त्यो पनि एउटै विद्यालयमा । सुन्दा सबैलाई आश्चार्य र अनौठोे लाग्न सक्छ तर यस्तै संयोग मिलेको छ, झापाको एउटा विद्यालयमा । एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा बालबालिका पढ्ने गर्दछन् । झापाको कचनकवल गाउँपालिका–२ सुकुनाडिकी�. . .