पुर्व

अब मासिक ५ सय मै इन्टरनेट ! तर कसरी ?

उर्लावारी, १४ असाेज । इन्टरनेट प्रदायक संस्था आइजोन प्रा.लि.ले आगामी दशैं तिहारको अवसरमा सहुलियत शुल्कमा इन्टरनेट सेवा बितरण गर्ने भएको छ । प्रा.लि.ले  उर्लाबारीमा  पत्रकार सम्मेलन  गरी सो जानकारी दिएको हो । सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले सबैको पहूँचमा इन्टरनेट सेवा पुर्याउने उद्द�. . .


मोटरसाईकल दुर्घटना हुँदा ३ जना घाइते

सुनसरी,  १३ असाेज । सुनसरीको दुहबी नगरपालिका-१०  दुहबी-ईनरुवा सडक खण्डमा दुई मोटरसाईकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् । आज बिहान  पूर्वबाट पश्चिम तर्फ जादै गरेको को.४ प. ५१०६ नम्बरको मोटरसाईकल र को.३० प. ९४७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा को .४ प. ५१०६ नम्बरको मोटरसाईकल चालक दुहबी १ प्रास�. . .


हिमाली जिल्ला ताप्लेजुङका ठूला योजनाहरुको काम ठप्प

ताप्लेजुङ, १३ असाेज ।  हिमाली जिल्ला ताप्लेजुङका ठूला योजनाहरुको काम ठप्प भएको छ । उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाको कार्यालयमार्फत सञ्चालित अयोजनाहरु बन्द भएका हुन् ।नियमित रुपमा सञ्चालन गरिनुपर्ने अयोजनाहरु निर्माणको जिम्मा लिएका ठेक्केदार कम्पनीहरुले निर्माण कार्य गरेका छैनन् । त्�. . .


लाहानमा मोबाइल पसल फोडेर १७ लाखको मोबाइल चोरी

बिराटनगर असोज १३ । सिराहाको लहानमा एउटा मोबाइल पसलको सटर फोडेर चोरी भएको छ। गएराति लहान बजारको हाम्रो मोबाइल पसलको सटर फोडेर करिब १७ लाख मूल्य बराबरको मोबाइल चोरी भएको हो । पसल सञ्चालक धनन्जय गुप्ताका अनुसार पसलमा ४७ थान महंगो मुल्य पर्ने मोबाइल चोरी भएको छ। उक्त पसल इलाका प्रहरी कार्यालयको नजिकै रह�. . .


मोरङको रतुवामाई नगरपालिकमा गुगल ब्वाई आदित्य दाहाललाई विशेष स्वागत सम्मान

सिजुवा असोज १३ ,  नेपालका गुगल ब्वाई भनेर चिनिने आदित्य दाहाललाई मोरङको रतुवामाई नगरपालिकमा विशेष स्वागत सम्मान तथा साक्षत्कार कार्यक्रम गरिएको छ । रतुवामाई नगरपालिका कार्यलयमा आयोजित कार्यक्रममा आदित्य दाहाललाई नगर प्रमुख रविन राई, उप प्रमुख दयन्त देवी चुडाल, प्रमुख प्रसाशकिय अधिकृत मदन घिमिरे रत. . .


सुनसरीको हरिनगर गाउँपालिकाको जैविक खेतीमा जोड

इनरुवा, असोज १३ । बढ्दो रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्न थालेपछि सुनसरीको हरिनगर गाउँपालिकाले जैविक खेतीमा जोड दिएको छ । जैविक मलको विधि र रासायनिक खेतीको विधिको तुलनामा बराबर वा अधिक उत्पादन जैविकमै हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । खेतमा असर नपर्ने र �. . .


गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जना कैदमुक्त

सोलुखुम्बु असोज १३ । जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । सोलुखुम्बुको साविक चौरीखर्क गाविस–८ का दावाकाजी शेर्पा, �. . .


झापाको एक बिध्यलायामा १० जोडी जुम्ल्याहा बालबालिका पढ्दै

टीकाराम उप्रेती झापा, असोज १३ गते । एक दुई जोडीमात्र होइन, १०/१० जोडी जुम्ल्याहा त्यो पनि एउटै विद्यालयमा । सुन्दा सबैलाई आश्चार्य र अनौठोे लाग्न सक्छ तर यस्तै संयोग मिलेको छ, झापाको एउटा विद्यालयमा । एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा बालबालिका पढ्ने गर्दछन् । झापाको कचनकवल गाउँपालिका–२ सुकुनाडिकी�. . .


माटो लिन गएकी महिलाको माटोले पुरिएर मृत्यु

उदयपुर, १२ असाेज । उदयपुरको रौतामाई गाउँपालिका-६ चिसापानीमा माटो लिन गएकी एक महिलाको माटोले पुरिएर मृत्यु भएको छ । आज दिउँसो घर पोत्ने माटो लिन गएकी बर्ष-५९ की मधुमाया रायमाझीको माटोले पुरिएर मृत्यु भएको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाबारे खबर पाउनासाथ प्रहरी चौकी रौतामा�. . .


उदयपुरमा मानव कंकाल भेटियाे

उदयपुर, १२ असाेज । उदयपुरको त्रियुगा नगरपालिका-१६ बेल दोभानको जंगलमा मानव कंकाल फेला परेको छ । आज दिउँसो स्थानीय ब्यक्तिहरु उक्त जंगलमा दाउरा खोज्ने क्रममा मानव कंकाल देखेपछी प्रहरीलाई खबर गरेका थिए ।  सोही आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा आवश्यक कानूनी प्रकृ. . .


घाँटीमा ट्याब्लेट अड्किएर महिलाकाे मृत्यु

सुनसरी, १२ असाेज । सुनसरीमा आयुर्वेदिक औषधी (ट्यावलेट) सेवन गर्दा अड्किएर एकजनाको मृत्यु भएको छ । आज दिउँसो ईटहरी उप-महानगरपालिका-३ बस्ने सन्तोष सारुमगरको श्रीमती अन्दाजी बर्ष २४ की शान्ति मगरले ग्यास्टिकको आयुर्वेदिक औषधी सेवन गर्ने क्रममा घाँटीमा अड्कन गई घाइते भए पश्चात तत्काल उपचारको लागि बि.पि.क. . .


सिरहामा सहकारीका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुट्ने सात पक्राउ

सिरहा असोज १२ : गत भदौँ २८ गते सिरहा नगरपालिका- २२ बाट सहकारीका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुट्ने सातजनालाई हतियारसहित सिरहा प्रहरीले पक्राउ गरेको छ। लुटेराले सृजना सामुदायिक सहकारी संस्थाका दुईजना कर्मचारीसँग ३ लाख ९३ हजार रुपैयाँसहित मोटरसाइकल लुटेको थियो। पक्राउ पर्नेमा एक भारतीय र ६ धनुषा �. . .