पुर्व

चोरीको गाडीमा लागूऔषध, चालक सहित दुईजना पक्राउ

झापा,२४ असाेज ।  झापाको मेचीनगर नगरपालिका- ६  मेची भन्सार कार्यालय अगाडीबाट चोरीको आरोपमा पक्राउ परेकाे भारतीय गाडीमा लागूऔषध फेला परेको छ । भारतीय बजारबाट नेपाल तर्फ आउँदै गरेको डब्लु बी. ७४ जेट ७००१ नम्बरको गाडी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको थियो । अनुसन्धानको लागि प्रहरीको निय�. . .


इटहरीमा फेरी बलात्कारको घटना , १४ बर्षीया बालिकालाई जबरजस्ती गर्ने एक पक्राउ

सुनसरी, आश्विन २३ गते । सुनसरी जिल्लाको इटहरी उप-महानगरपालिका-१३ स्थित खनार बस्ने १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार १ जना पक्राउ परेका छन् । करणीको आरोपमा दुहबी नगरपालिका-८ छिटाहा बस्ने बर्ष ३० को प्रमोद चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । चौधरीले . . .


इनरुवा मोटरसाइकल दुर्घटना : मोटरसाईकल हम्समा आँफै अनियन्त्रित भइ दुर्घटना

सुनसरी, आश्चिन २३। सुनसरीको इनरुवा नगरपालिका -२ स्थित जिल्ला शिक्षा कार्यालय अगाडी मोटरसाइकल दुर्घटनामा परि १ महिला घाइते भएकी छन् । इनरुवाबाट भुटाहा तर्फ जाँदै गरेको को ३२ प ६५७९ नम्बरको मोटरसाईकल हम्समा आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार सुनसरी गढी गाउँपालिका-५ बस्ने बर्. . .


झापामा प्रहरीले आज ७० लिटर घरेलु मदिरा नष्ट गर्यो

भद्रपुर, असोज २३ गते । मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीले सो मदिरा बरामद गरेको हो ।   बरामद मदिरा आज बिहानै स्थानीय जनप्रतिनिधि . . .


पूर्वमा लोकप्रिय बन्दै पुर्व मै उत्पादित “मगमग” चाउचाउ

बिराटनगर असोज २३ , प्रदेश नम्बर १ झापाको मेचीनगर–१४ दुवागढीबाट उत्पादन हुने "मगमग" चाउचाउ को माग पूर्वका बिभिन्न सहरमा बढ्दै गएको छ । छोटो समयमा नै मनषा थाई फुड्स प्रालिले उत्पादन गरेको "मगमग" ब्राण्डको चाउचाउ सर्वसाधारणले रुचाउन थालेका छन्  । ‘अब हर घर मग्मगाउँछ’ भन्ने त्याग लाइनका साथ बजारमा आएको उक�. . .


उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा २ घाइते

उदयपुर,  २३ असाेज । उदयपुरको बेलका नगरपालिका-८ स्थित बगेन्द्र खोलामा  मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जना घाइते भएका छन् । चतरा गाईघाट सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३२ प ८४० नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक सुनसरी बराह नगरपालिका-८ बस्ने बर्ष २७ को नि. . .


सिरहाको मिर्चैयामा किनारामा युवकको शव फेला

बिराटनगर असोज २२ ,  सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा हिजो साँझ एक युवकको शव फेला परेको छ । करिब ३० वर्षीय युवकको शव खोला किनारामा फेला परे पनि सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पोष्टमार्टमका लागि शव लहान अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।. . .


सिरहामा लागूऔषधसहित ५ युवक पक्राउ परे

लहान असोज २२, सिरहा प्रहरीले लागूऔषधसहित ५ युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गएराति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार . . .


वन्यजन्तु चोरी शिकार र अवैध व्यापार नियन्त्रण गर्न गेम स्काउटलाई तालिम

विराटनगर, २२ असोज । राष्ट्रिय तथा वन्यजन्तु आरक्षका गेम स्काउटहरुका लागी वन्यजन्तु चोरी शिकार तथा तिनको अंगको अवैध व्यापार नियन्त्रणका लागि इटहरीमा तीन दिने अभिमुखीकरण सुरु भएको छ । जैविक विविधतामा संरक्षित क्षेत्रको महत्व , वन्यजन्तु अपराध र तिनको अंगको अवैध व्यापार , वन्यजन्तु अपराध नियन्त्रणमा �. . .


सप्तरीमा आफ्नै शरीरमा आगो लगाइ आत्महत्या,६ महीना अघि मात्रै भएको थियो बिवाह

राजविराज, रासस । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन् । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताए । घरमा कोही नभएको बेला मट्ट�. . .


इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने

इलाम असोज २२ । इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । सीमा क्षेत्रको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बोर्डर अब्जरवेसन पोष्ट (बिओपी) राख्ने तयारी भएको हो । इलामको छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुरमा सशस्त्रको बिओपी क. . .


उदयपुरमा जनता आवास कार्यक्रम मार्फत् निर्माणाधीन घर अलपत्र परे

उदयपुर असोज २२  । उदयपुरमा जनता आवास कार्यक्रममार्फत् निर्माणाधीन घर अलपत्र परेका छन् । घर निर्माण सुरु भएको एक वर्ष बितिसक्दा पनि ५० प्रतिशत काम पनि पूरा हुन सकेको छैन । दलित तथा अति विपन्न परिवारका लागि सरकारले निर्माण गरिदिएका अधिकांश घरमा छाना हालिएको छैन । घरको छानामा प्लास्टिक हालेर कष्टका स. . .