पुर्व

सप्तरीमा जोसुकैले पनि ६० हजारमा सहजै पाउँछन् नक्कली नागरिकता !

काठमाडौं असोज ११ , एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ। सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन्। चाहे . . .


चित्रेमा करेन्ट लागेर भैरव थापाको मृत्यु

विराटनगर १० असोज । तेह्रथुमको लालिगुराँस नगरपालिका(४ चित्रे स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे स्थानीय दिपक रायको घरको छानामा टिन लगाउने क्रममा जिल्ला घनकुटा महालक्ष्मी नगरपालिका(१ बस्ने अंदाजि बर्ष ५० को भैरव थापालाई बिजुलीको हाईटेन्सनको तारले टिनको पातोलाई छोई करेन्ट. . .


खोलाले बगाएर ढुङग्रेमा एक बालकको मृत्यु

विराटनगर, १० असोज । संखुवासभाको चिचिला गाउँपालिका १ ढुङग्रेमा खोला तर्ने क्रममा एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ः २० बजेको समयमा सिला आधारभुत बिद्यालय ढाडागाउँमा कक्षा ४ मा अध्यनरत बर्ष १३ को पुष्प राज राईलाई खोला तर्नै क्रममा मृत्यू भएको हो । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी चिचिलाबाट �. . .


सहकारी संस्थाको कार्यलयमा अचानक विधुत सर्टभई आगलागी हुँदा १ करोड बढीको क्षती

विराटनगर १० असोज । सुनसरीको दुहवी ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. मा गए राती अचाकन आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । मंगलबार राती साढे ११ बजे बिद्युत शर्ट भइ आगलागि भएको हुन सक्ने प्रहरी अनुमान गरेको छ । आगलागीका कारण करिब एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सं�. . .


भोजपुरका किसानलाई अलैंची खेतीले राम्रो आम्दानी दिदै

भोजपुर असोज १० । भोजपुरका अलैंची कृषक राम्रो आम्दानीसँगै अलैंची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैंची खेतीमै समय व्यतित गर्ने गरेका छन् । एकसय रोपनी जमिनमा अलैंची खेती गर्दै आएका उनले वार्षिक एकलाख रुपियाँभन्दा बढी आम्�. . .


लहानको मुख्य चोकबाट एक डाक्टरको अपहरण

लहान असोज १० । लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ। साँझ बजारबाट घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए। अपहरित डा. यादवको खोजीमा जुटेका डिएसपी थ�. . .


छुट्टा-छुट्टै सवारी दुर्घटनामा ८ जना घाईते

झापा, ९ असाेज । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मंगलबार छुट्टा-छुट्टै भएको सवारी दुर्घटनामा परि ८ जना घाईते भएका छन् । झापाको मेचि नगरपालिका-१२ कालिझोडा स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको  मे १ त ५२१४ नम्बरको ट्याक्टरको टायर पड्किएर अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घ�. . .


इटहरीमा खुल्यो सपिङ मल सेन्ट्रल प्लाजा, सिनेमा हल सिनेफ्लिक्स पनि सञ्चालनमा

इटहरी असोज ९ ,  श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीले इटहरीको केन्द्रमा आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स सञ्चालनमा ल्याएको छ ।   उद्घाटन समारोहमा श्रेष्ठ इन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीका निर्देशक राजेश श्रेष्ठले यो सपिङ मलले य. . .


स्वर्गको अनुभव हुने तेह्रथुमको ‘ह्यात्रुङ्ग झरना’ यस्तो छ …

भगिश्वर लिम्बु, तेह्रथुम, ९ असोज । तेह्रथुमको फेदाप गाउँपालिकामा रहेको‘ह्यात्रुङ्ग झरना’ पर्यटकहरुको लागि रोजाईको गन्तव्य बनेको छ । गाउँपालिकाको वडा नम्बर ४ र ५ को सीमानामा रहेको यस भरना हेर्नकै लागि पछिल्लो समय दैनिक सयौ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । पर्यटकीय क्षेत्रको प्रचुर सम�. . .


चतराबाट सप्तकोसी हुँदै भोजपुर र धनकुटातर्फ चल्ने मिनी पानीजहाज सञ्चालनमा

भोटराज राई उदयपुर, असोज ९ गते । उदयपुर र सुनसरीको सीमा चतराबाट सप्तकोसी हुँदै भोजपुर र धनकुटातर्फ चल्ने मिनी पानीजहाज वर्षामा स्थगित रहेकोमा सोमबारबाट सञ्चालनमा आएको छ । तीन महिना स्थगित मिनी पानीजहाज नजिकिँदो पर्व दसैँ र तिहारलाई मध्यानमा रहखेर पुनः सञ्चालनमा ल्याइएको सञ्चालक समितिका सदस्य पर्श. . .


झापामा चार बर्षिया बालिका बलात्कृत , २१ वर्षीय युवकलाई पक्राउ

दमक असोज ९ । झापामा चार बर्षिया बालिका बलात्कृत भएकी छन् । चार वर्षीया नाबालिकालाई बलात्कार गरेको उजुरीको आधारमा हल्दिबारी १३ जलथलका २१ वर्षीय युवकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् । बालिकालाई ती युवकले आईतबार दिउँसो साईकलम. . .


पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ मेची र कोशी राजमार्गसँग जोडियो

काठमाण्डौ असोज ९ । २०६६ मा निर्माण सुरु भएको दोभान तमोर नदी माथिको पुल १० वर्ष पछि सञ्चालनमा आएको छ । सोमबार देखि पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ मेची र कोशी राजमार्गसँग जोडिएको छ । ठूला तथा साना सवारीसाधन पुलबाट गुड्न सुरु भएको उद्योग वाणिज्य संघ दोभान शाखाका अध्यक्षले जानकारी दिएका छन् । पुल बनेसँग. . .