इटहरी, जेठ ७ गते । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षको कमजोरीका कारण सेवाग्राहीले यतिखेर निकै समस्या र सास्ती ब्यहोर्नु परिरहेको छ । पैसा खर्च गरेर पनि समयमा ल्याब रिपोर्ट प्राप्त गर्नसक्ने अवस्था नरहेको सेवाग्राहीका अधिक गुनासो बढिरहेको पाइएको छ । विगत केही हप्तादेखि प�. . .
इनरुवा, जेठ ७ गते । अर्नाको लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्यामा वृद्धि भएको छ । सुनसरीको पश्चिम कुशाहामा कार्यालय रहेको आरक्षले आइतबार पत्रकार सम्मेलन गरी आरक्षमा एक महिना अघि गरिएको अर्ना गणना अनुसार आरक्षभित्र अर्नाको संख्या ४४१ पुगेको बताएको छ । आरक्षमा अहिले एक वर�. . .
झापा ६ जेठ । झापाको दमकस्थित हाटखोलाको सुनदोकान लाइनमा दमक नगरपालिकाले बल प्रयोग गरेर पुरानो वस्ती भत्काएपछि सो कार्यको सर्वत्र विरोध भएको छ । शनिबार बिहानै सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सर्वसाधारणलाई आतंकित पार्दै नगरपालिकाले बस्तीवासीमाथि धावा बोलेको थियो । दमक नगरपालिकाले दमक वड. . .
गाईघाट। केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर अहिले त्यसको ठीक उल्टो अभिभावक निजी विद्यालय छाडेर सरकारीतिर आकर्षित हुन थालेको एउटा उदाहरणका रुपमा रहेको सरकारी विद्यालय मध्येको एक उदयपुरको त्रियुगा उच्चमा�. . .
झापाको कन्काई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मे१ख २२८३ नंको मातृ भाग्यरेखा बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको नाम, थर र वतन खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । �. . .
ईटहरी, ६ जेष्ठ । सुनसरीको ईटहरीमा यौनधन्दा बढ्दै गएपछि प्रहरीले होटलका संचालक बिरुद्ध कार्वाही शुरु गरेकोछ । ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले ईटहरीका बिभिन्न होटलबाट ९ जना यौनकर्मी सहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले ईटहरी स्थीत गणपति होटल लगायतका बिभिन्न होटलबाट उनीहरुलाई नियन्त्रणमा ल�. . .
राजविराज। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ । वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले जिल्लाका तिरुहत र कृष्णसवरण गाउँपालिकामा विद्युत्को खम्बामा अङ्कुशे लगाई बिजुली बाल्नेलाई �. . .
ईलाम, जेष्ठ ५ गते। ईलामको माङसेबुङ गाउँपालिका २ रक्से बस्ने धनजित राईको घरमा शुक्रबार आगलागी भएको छ। आगलागीबाट करिब १८ लाख ५३ हजार ५ सय रुपैया बराबरको धनमाल नष्ट गरेको बताइएको छ। राईको घरमा दिउँसो कोही नभएको बेला सोलार प्यानल सर्ट भई आगो लागेको हो। आगलागीबाट ढुङा, माटो, काठ र टिनले बनेको दुई तले घर, घर�. . .
सुनसरी, जेष्ठ ५ गते। सुनसरीको रामधुनी नगरपालिका ९ मा प्लटिङ जग्गामा निर्माण भएको पर्खाल भत्किंदा पौडी खेल्न गएका एक बालकको शुक्रबार मृत्यु भएको छ। रामधुनी नगरपालिका ९ स्थित तित्रिवन चौक नजिकै प्लटिङ जग्गामा निर्माण गरिएको नालीमा पौडी खेल्न गएका दुई बालकलाई पर्खाल भत्किएर थिच्दा एक जनाको उपचारका . . .
मोरङ, जेष्ठ ५ गते। मोरङको उर्लाबारी नगरपालिका १ मा शुक्रबार राती मोटरसाइकल दुर्घटनामा पछाडी सवार एक पुरुषको मृत्यु भएको भने मोटरसाइकल चालक घाइते भएका छन। उर्लाबारी नगरपालिका १ कान्छी चौकमा अत्याधिक गतिमा रहेको को २८ प ८३९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको रूखमा ठोक्किंदा पछाडी सवार म. . .
सुरुङ्गा, झापा, जेठ ४ गते । भद्रपुर नगरपालिका– ६ का सन्देश रिजालले कनकाई क्याम्पस विर्तामोडमा स्नातक तह पढ्दापढ्दै मःमः बेच्न थाल्नुभएको हो । रिजालले दुई वर्षदेखि मःमः यहाँका विभिन्न बजारमा बिक्री गर्दैआउनुभएको छ । मःमः व्यवसाय शुरु गर्नुभएका रिजाल अहिले पनि कनकाई क्याम्पसमा स्नातकोत्तर तहको व्यव. . .
विराटनगर, जेठ ४ गते । मोरङको मिक्लाजुङ–७ को मधुमल्लामा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका अर्जुन राईका १६ वर्षीय छोरा सुनिलको उपचारका क्रममा मृत्यु भएको १ नं प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ । उर्लाबारीस्थित अरनिको अस्पतालमा उपच�. . .