विराटनगर, २४ बैशाख । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका ४ को लबुचे वेश क्याम्पमा लेक लागेर एक जापानी नागरिकको मृत्यु भएको छ। सगरमाथा आरोहणका क्रममा लेक लागेर विरामी परेका ४२ बर्षिय कुगा टाकाहिरोको उपचारकालागि पासाङल्हामु निकोल निकिल अस्पताल लुक्ला ल्याउने क्रममा मृत्युभएको प्रहरीले जनाए�. . .
विराटनगर, २४ बैशाख । खोटाङको वराहपोखरी गाउँपालिका २ धाप्लाङ स्थित सुनकोशी नदीले बगाएर तीन बाल–बालिका बेपत्ता भएका छन । नदी किनारमा बाख्रा चराउन गएका स्थानीय १२ वर्षका सुबन श्रेष्ठ, १० बर्षका सबिन माझी र ११ वर्षकी अनिता माझीलाई खोलाले बगाएर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । इल. . .
उदयपुर ,२३ वैशाख । सांसद प्रमिला राईले उदयपुरको त्रियुगा नगरपालिका–५, मा सञ्चालन गरेको सगरमाथा आयल स्टोर्समा अनुगमन टोलीले सिलबन्दी गरेको छ । केन्द्रीय नापतौल विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले पेट्रोलको परिमाणमा ठगी गरेको फेला पारेपछि पम्पमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय�. . .
उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ । शुक्रबार केन्द्रीय आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरका कर्मचारीले गाईघाट बजारको सुन पसल अनुगमन गर्दा पसलका सुन तौलने काँटा किला र त�. . .
सिरहा । सिरहामा माओवादी कार्यकर्ताको घाँटी रेटेर हत्या भएको छ । कर्जन्हा नगरपालिका–७ मरेवाका सोपेन्द्र यादवको शव घर नजिकैको बारीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि मानन्धरले बताए । शुक्रवार राति घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घर �. . .
सुरुङ्गा, झापा (रासस) । यातायात व्यवसायीले सार्वजनिक सवारी सञ्चालनमा बाधा अवरोध नगर्ने लिखित प्रतिबद्धता जनाएपछि शुक्रबार दिउँसो पक्राउ परेका यातायात व्यवसायी शनिबार साँझ रिहा भएका छन् । सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात व्यसायीले शुक्रबार बिहानैदेखि �. . .
ओखलढुंगा, २३ वैशाख ।ओखलढुंगाको कारागारमा पिउने पानीको अभाव हुँदा कैदीबन्दी पिउने पानीबाट बञ्चित भएका छन् । नियमित आपूर्ति नहुँदा पिउने पानीको अभाव हुने गरेको कैदिबन्दीले गुनासो गरेका छन् । महान्यायधिवक्ताको कार्यालयबाट गरिएको अनुगमनमा कैदीबन्दी हरुले पिउने पानी अभाव रहेको, वर्षामा पानी चुहिने र. . .
विराटनगर, २३ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको अध्यक्षमा विक्रम लुइँटेलसहित संयुक्त प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । सम्पन्न निर्वाचनमा लुइँटेलसहित संयुक्त प्यानलले जित हासिल गरेको हो । अध्यक्षका उम्मेदवार लुइँटेलले ९३१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, उपाध्यक्षमा सोमनाथ �. . .
सुनसरी, २३ बैशाख । सुनसरीको धरानबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन। प्रहरीले धरान १९ बाट को ६ प ८६३१ नम्बरको मोटरसाइकलमा सवार मोरङ जहदा गाउँपालिका १ का ३५ वर्षीय सम्पतलाल यादव र वर्ष २४ को सन्तोष यादवलाई तीन सय एम्पुल लागुऔषध टिडिजेसिक ईन्जेक्सनसहित पक्राउ गरेको हो । हिजो साँझ सवारी चेकजाँचका क्. . .
विराटनगर, २२ वैशाख । नचिनेका मान्छेहरुले सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नम्बर ६ धरानरोडमा सार्बजनिक बसलाई लक्षित गरी बम बिस्फोट गराएका छन् । मोटरसाईकलमा आएका दुईजनाको समुहले मे १ ख २९३४ नम्बरको सुर्योदय यातायातलाई लक्षित गरी झोला फ्याकेको र लगतै बिस्फोट भएको बसमा सवार यात्रुले बताए । बसलाई लक्ष. . .
धरान , बैशाख २१ , यातायात सन्चालन अवरुद्ध पारेका ७ यातायात व्यवसायीलाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वाञ्चल बस व्यवसायी सँघका अध्यक्ष सरोज श्रेष्ठ, उपाअध्यक्ष मोहनमणि बराल, सप्तकोशी बस व्यवसायी सँघका सचिव हरि थापा, सहसचिव गणेस विष्ट, र कोषध्यक्ष, सुमन थापा रहेका छन् । त्यसैगरि, को�. . .
झापा, वैशाख २१ । सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सन्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प�. . .