पुर्व

सुनसरीको श्रीपुरमा भीषण आगलागी, १६ घर जले

सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुरमा भएको भीषण आगलागीमा १६ घर जलेका छन् । नेपाल र भारतको सीमाना पर्ने श्रीपुरको मुसलमान वस्तीमा भएको आगलागीबाट ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षाकर्मीसहित नेपाल र भारतको दमकलले आगलागी नियन्त्रणमा लिन सफल भएका थिए । गहुँ थ्रेसर गर�. . .


पाँचथरमा वडा सदस्य जबरजस्ती करणी गरेको आरोपमा समातिए

पाँचथर । फालेलुङ गाउँपालिका–६ का वडा सदस्य कमल गुरुङले एक महिलालाई जबरजस्ती करणी गरेको रहस्य सार्वजनिक भएको छ। पीडित महिलाले गुरुङले आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको उजुरी दिएपछि प्रहरीले गुरुङलाई आज पक्राउ गरेको हो। पक्राउ गरिएका गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दाअन्तर्गत म्याद थप गरी अन. . .


पाँचथरमा गोरू काट्ने ६ जना पक्राउ

विराटनगर,१७ चैत । पाँचथरमा गोरु काटेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पाँचथरको फिदिम नगरपालिका–४ देउ कुमार तामाङको घरमा गोरु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई राती १० बजे पक्राउ गरेको हो । रातीको समयमा गोरु काटेको भन्ने खबर पाएर गएको प्रहरी टोलीले ६ जनालाई �. . .


युवकको हत्या गर्ने नरमायालाई जन्मकैदको फैसला

तेह्रथुम, चैत १६ – छुरा प्रहार गरी युवकको हत्या गर्ने लालीगुराँस नगरपालिका–८, सोल्माकी ३५ वर्षीया निरु भनिने नरमाया लिम्बूलाई जिल्ला अदालत तेह्रथुमले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । लिम्बूलाई गएको भदौ २८ गते राति छिमेकी २१ वर्षे अनिल भुजेलको हत्या गरेको आरोपमा असोज २ गते प्रहरीले पक्राउ गरेको. . .


कक्षा ८ को आजको परीक्षा स्थगित

ताप्लेजुङ, १६ चैत ।  ताप्लेजुङमा सञ्चालन भइरहेको आधारभूत तह कक्षा ८ को परीक्षाअन्तर्गत आज हुने परीक्षा स्थगित भएको छ । आज हुने पेशा व्यवसाय तथा प्रविधि विषयको परीक्षा स्थगित भएको जिल्ला शिक्षा कार्यालय ताप्लेजुङले जनाएको छ । सदरमुकामस्थित लिटल बुद्ध बोर्डिङ स्कूलले उक्त विषयको परीक्षा बिहीबार नै �. . .


स्थानीय तहलाई १५ दिन भित्र खर्च विवरण पेश गर्न निर्देशन

सुनसरी, १५ चैत । गएको साउनको बाढीताकाको खर्च विवरण फछ्यौट नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय तहलाई बढीमा १५ दिनभित्र विवरण बुझाउन भनेको छ । सुनसरी सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले त्यस्तो बताउनुभएको हो । लामो सम. . .


कार्यालयमै रक्सीले मस्त वडाध्यक्षलाई स्थानीयले प्रहरीलाई बुझाए

झापा, १४ चैत ।  कार्यालयमै रक्सी पिएको आरोपमा मेचीनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तिलक न्यौपाने बुधबार पक्राउ परेका छन् । अभियुक्त वडाध्यक्ष न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । पटक–पटक रक्सी पिएर कार्यालयमा आउने गर. . .


इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाहरुको विरोध शुरु

इलाम, रासस । इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले विरोध शुरु गरेका छन् । नेपाल महिला संघलगायतका महिला अधिकारवादीले यसको विरोध गरेका हुन् । नगरपालिकाले इलाम नगरभित्र जनसंख्या वृद्धि गर्न र स्तरोन्नति गरी उपमहानगरपालिका बनाउने भन्दै बढी बच्चा जन्माउने महिलालाई बढी रकम उपलब्ध गर. . .


उदयपुरमा ट्याङ्कर दुर्घटना, दुईको मृत्यु, तीन जना गम्भिर

विराटनगर, १४ चैत । उदयपुरमा भएको ट्याङ्कर दुर्घटनामा दुईजनाको ज्यान गएको छ । घुर्मी–कटारी सडक खण्डको कटारी नगरपालिका–११ गहुबारीमा ट्याङ्कर दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो भने तीनजनाको अबस्था गम्भीर छ । आज विहान ३ वजेतिर कटारीबाट घुर्मी तर्फ जादै गरेको ना ६ ख ३२३१ नम्बरको ट्याङकर अनियन्त्रित भई �. . .


प्रधानमन्त्रीको प्रेस संयोजकमा चेतन अधिकारी नियुक्त

विराटनगर, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजकमा चेतन अधिकारी नियुक्त भएका छन् । चार वर्षदेखि ओलीको सञ्चार संयोजन गर्दै आएका अधिकारीलाई प्रेस संयोजक नियुक्त गरिएको हो । उनी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि प्रेस संयोजक थिए । एमाले अध्यक्षसमेत रहेका ओलीको सञ्चार संयोजनको काम �. . .


गुराँसको राजधानीको रुपमा परिचित तीनजुरेमा पर्यटकहरुको घुइचो

तेह्रथुम । गुराँसको राजधानीको रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा एकैपटक ३८ देशका पर्यटकहरु पुगेका छन् । नेपालकै विभिन्न शहर र भारतसहित अष्ट्रेलिया, अमेरिका र युरोप लगायतका ३८ बढी देशबाट पाँच सय भन्दाबढी पर्यटकहरु तीनजुरे पुगेका हुन् । संगीत र कल. . .


नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरी कार्यरत रहेका दुई सैनिक पोखरीमा मृत फेला

इटहरी, १३ चैत : नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत रहेका दुई नेपाली सैनिकको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा दुई व्यक्ति डुबेर मृत अवस�. . .