ताप्लेजुङ, वैशाख २० गते । ताप्लेजुङ र पाँचथरलाई जोड्ने काबेली नदी माथिको मोटरेबल पुल जोखिममा परेको छ । निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनाले पुलको बेवास्ता गर्दै पूर्वाधारको निर्माण गरेकाले ताप्लेजुङको पाथीभरा याङवरक र पाँचथरको याङ्वरक गाउँपालिकालाई जोड्ने उक्त पुल जोखिममा परेको हो । पुल �. . .
विराटनगर, २० वैशाख । ३३ केजी सुन प्रकरणमा पक्राउ परेका अभियुक्तको बयान सुरु भएको छ । जिल्ला अदालत, मोरङको ६ नं. इजलासमा उनीहरुको बयान लिन थालिएको हो । उक्त इजलास जिल्ला न्यायधिश नारायण प्रसाद शर्माको हो । जिल्ला सरकारी वकिल कार्यालयका पुन्यप्रसाद पाठकका अनुसार नियन्त्रणमा रहेको प्रहरी अधिकारीहरु म�. . .
राजविराज, वैशाख २० । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित खाँडोपुलनजिक बुधबार एक पुरुष मृत अवस्थामा फेलापरेका छन् । नाम, थर खुल्न नसकेका करिब ३३ वर्षीय पुरुष मृत अवस्थामा फेलापरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रा�. . .
भारी बोकेर मासिक एक लाखभन्दा बढी कमाई गर्ने खोटाङका ७२ वर्षीय गोथे भनिने नरबहादुर गुरुङलाई सम्मान गरिएको छ । दिक्तेलबजार तथा आसपासका व्यापारी र स्थानीयवासीको भारी ओसारपसार गरेर अपत्यारिलो कमाई गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका गुरुङलाई १२९ औँ मजदुर दिवसको अवसरमा सम्मान गरिएको . . .
लहान। आफ्नै श्रीमानको कुटाइबाट गएराति सिरहाको गोलबजार नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–७ चोहर्वा निवासी ३५ वर्षीय कृष्ण शर्माको कुटाइबाट उहाँकी २३ वर्षीया श्रीमती प्रभादेवी शर्माको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन् । मरणासन्न हुने गरी गएराति कुटपिट गर्दा बेहोस भए�. . .
तेह्रथुम, वैशाख १९ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुईदिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १५५ जनालाई नागरिकता वितरण गरेको हो । गाउँपालिका �. . .
राजविराज (रासस) । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा म्याजिक भ्यानबाट खसेर मंगलबार एकजना भारतीय नागरिकको मृत्यु भएको छ । राजविराजबाट कञ्चनपुरतर्फ जाँदै गरेको को १ ज २४०३ नम्बरको म्याजिकको पछाडि झुण्डिएर यात्रा गरिरहेका भारतको सुपौल कर्जाइन निवासी ४५ वर्षीय झबर मरिकको मृत्यु भएको जिल्�. . .
सुनसरी, वैशाख १९ गते। सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थित सुन्नीमा चोकबाट प्रहरीले मंगलबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला धनकुटा साँगुरी गाउँपालिका-४ बस्ने २४ बर्षिय रितेश कार्की रहेका छन्। कार्कीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले साँझ ६ बज. . .
विराटनगर, १९ वैशाख । भारत र तेश्रो मुलुकसँगको ब्यापार सहजीकरणका लागि बिराटनगरको रान िदेखि धरानसम्मको ४९ किलोमिटर ६ लेन सडक विस्तार भईरहेको छ। सडक विस्तारको काम हुने क्रममा ईटहरी र दुहबी बजार क्षेत्रका घर भत्काउन समस्या देखिएको छ । अहिले सडक बिस्तारका लागि ईटहरीको तरहरासम्म ठेक्क लागेर काम भईरहेको छ �. . .
विराटनगर, १८ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा ४७ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ बैशाखदेखि चैतसम्मको अवधिमा सञ्चालित शिविरबाट ४७ हजार ५ सय ८३ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । पूर्वका ८ जिल्लामा शिविर सञ्चालन गरेर २. . .
झापा, वैशाख १८ गते। झापाको भद्रपुर नगरपालिका-१ स्थित हिमाली चोक बस्ने ५२ बर्षिय बालकुमार तामाङको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको छ। स्थानिय किच्चकबध सहकारी संस्थाले खोलेको दुध डेरीमा दुध बेच्न लगेका तामाङलाई टिलिङभ्याट (दुध चिस्याउने भाडा) को ढकन खोल्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भिर. . .
सोलुखुम्बु, वैशाख १८ गते। सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-७ गार्मा बस्ने ४० बर्षिय रामकाजी बस्नेत सोमबार भालुको आक्रमणबाट घाइते भएका छन्। दिउँसो ३ बजेतिर घर नजिकै रहेको खेतमा गहुँ काट्ने क्रममा अचानक उनलाई जंगलबाट आएको भालुले आक्रमण गरेको थियो। टाउँको,छाती, र हातमा चोट लागेका उनको जिल्ला अस्पताल. . .