पुर्व

तराईका जिल्लाहरुमा आएको हावाहुरीका कारण मृत्यु हुनेका परिवारलाई एक लाख दिइने

काठमाडौं, वैशाख २७ । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन र प्रभावकारिता कायम गर्न नीतिगत मार्गदर्शन २०७५ जारी गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले निर्माण र विकासमा लगानी गरी अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने उद्देश्यले सो नीतिगत मार्गदर्श�. . .


धरानमा यातायात ब्यवसायीको सिण्डिकेट कायमै, कांग्रेस एमाले नेताको साथ

धरान, २७ बैशाख। सरकराले यातायात क्षेत्रको सिण्डिकेट खारेज गरेको भएपनि पुर्बका सवारी सधनले सिण्डिकेट अझै हटाएका छैनन । उनीहरुको दादागी अझै कायमै रहेको देखिन्छ । बिराटनगर, धरान, ईटहरी लगायतका बसपार्कबाट दैनिक संचालन हुँदै आएका ३ हजार बढी सवारी साधनहरुमा ब्यवसायीले दादागिरी शैलीमा सिण्डिकेटलाई कायमै. . .


दलितको उत्थान अभियान खोटाङको ग्रामिण बस्तीमा

खोटाङ, २६ बैशाख । खोटाङको खोटिहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाको महेन्द्रोदय माबिमा दलित चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । एक हप्ता अघि देखि शुरु भयो यो अभियान २८ गतेसम्म संचालन हुने छ । खोटिहाङ गाउँपालिका भित्र रहेका सबै वडाहरुमा दलित समुदायको अधिकार प्रवद्र्धन गर्नको लागि ग्रामिण स्तरसम्म �. . .


हावाहुरीका कारण घर भत्किँदा चेपिएर सिरहा मिर्चैयामा वृद्धको मृत्यु

लहान – हावाहुरीका कारण घर भत्किँदा चेपिएर सिरहा मिर्चैया नगरपालिका–१० का एक वृद्धको मृत्यु भएको छ। यसैगरी हावाहुरीले घरको पिलर भाँचिएर एक जना घाइते भएका छन्। बिहान ५ बजेतिर अचानक चलेको तीव्र गतिको हावाहुरीले घर भत्काउँदा घरभित्र सुतिरहेका मिर्चैया नगरपालिका–१० का ७५ वर्षीया सगुनी महतोको मृत्यु भ�. . .


आजको हावाहुरीले अर्को एक जनाको ज्यान गयो , तार छिनेपछि करेन्ट लगेर मृत्यु

झापा, वैशाख २६ । झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा वालुवाडी निवासी ६१ वर्षीया हर्कमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।उनका अनुसार बिहान आएको हावाहुरीले पानी तान्ने मोटरमा जडान गर. . .


सुनसरीमा हावाहुरी तथा वर्षाका कारण बाली र फलफूलमा ठूलो क्षति

इनरुवा, वैशाख २६ गते । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ । सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा आज �. . .


सुनसरीमा भन्सार छलेको स्याउ लोड भएको ट्रक प्रहरीको नियन्त्रणमा 

सुनसरी, बैशाख २६ , सुनसरीको कोशी गाउँपालिका-८ भान्टाबारी स्थित पूर्वी टोलबाट प्रहरीले मंगलबार २ सय ३६ कार्टुन स्याउ लोड भएको मिनी ट्रक नियन्त्रणमा लिएको छ। भारतीय नम्बर बि आर ५० जी ४०१६ नम्बरको ट्रकमा लोड गरी अवैध रुपमा भारत सुपौलतर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प. . .


सुनसरीमा ट्रक दुर्घटनामा एकको मृत्यु दुई घाइते

सुनसरी,बैशाख २६। सुनसरीको भोक्राहा गाउँपालिका-४ मा मंगलबार ना ४ ख ८६२० नम्बरको ट्रक नहरको वालमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्। ज्यान गुमाउनेमा ट्रकमा सवार भोक्राहा गाउपालिका-४ बस्ने अन्दाजी ४० बर्षिय मनोज मेहेता रहेका छन्। अपरान्ह ४ बजेतिर भएको उक्त दुर्घटनामा दुर्. . .


सुत्केरीको मृत्युपछि तेह्रथुम अस्पतालमा तनाव, चिकित्सकलाई कार्वाहीको माग

तेह्रथुम, २५ बैशाख । तेह्रथुम जिल्ला अस्पतालमा तीन दिन अघि सुत्केरी गराउन आएकी म्याङलुङ नगरपालिका ८ बस्ने ३५ वर्षिय रत्नमाया मगरको गएराती अस्पतालमै मृत्य भएको छ । सुत्केरी व्यथा लागेर तीन दिन अघि जिल्ला अस्पताल आएकी रत्नमाया मगरको उपचारको अभावमा मृत्यु भएको परिवारले आरोप लगाएका छन् । जिल्ला अस्पताल. . .


धर्मेन्द्र हत्या अभियोगमा दुईजना हतियारसहित पक्राउ

सिरहा, २५ वैशाख  । सिरहाको अर्नामा गाउँपालीका –१, बुढियाचापका २२ वर्षीय धर्मेन्द्र सिंहको हत्या अभियोगमा प्रहरीले हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । सिरहाकै औरही गाउँपालिका –१, हरकट्टीका  २० वर्षीय विजय कामत र २४ वर्षिय सन्तोष सिंहलाई एक थान कटुवा र ५ राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी क�. . .


भोजपुरमा घरायासी विवादमा जेठानीको हत्या , आरोपी पक्राउ

भोजपुर : भोजपुरमा महिलाको हत्याका आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । टेम्के मैयुङ गाउँपालिका २, छिनामखुका ४५ वर्षीय प्रमेश राईले आफ्नै जेठानी दिदी ५८ वर्षीय विद्याकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । हत्याका आरोपी प्रमेशले गत वैशाख २३ गते आइतबार साँझ सामान्य घराय. . .


भोजपुरमा एक वृद्धको शव जंगलमा भेटियो

भोजपुर : साल्पासिलिछो गाउँपालिका चौकीडाँडामा एक वृद्धको शव भेटिएको छ । षडानन्द नगरपालिका १, कुदाकाउले घर भएका ७० वर्षीय भोटे सार्कीको शव वैशाख २४ गते वडा कार्यालय नजिकै रहेको जंगलमा भेटिएको हो। लामो समयदेखि गाउँमा मागेर खाँदै आएका सार्कीको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको . . .