पुर्व

किन्डर पिलर मन्टेस्वरीद्धारा असाहाय बालबालिकालाई न्यानो कपडा वितरण

विराटनगर ७ माघ । ईटहरीमा रहेको किन्डर पिलर मन्टेस्वरीले असाहाय बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । ईटहरीको बाल सेवा आश्रमका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।सामाजिक सञ्जाल फेसबुकमा न्यानो कपडाको आवस्यक देखेर बालबालिकाहरुलाई सहयोग गरिएको किन्डर पिलर मन्टेस्वरीका संञ्चालिका श्रु. . .


ट्यूब चढेर नदी तर्नेक्रममा खोटाङ एक बालकको ज्यान गयो

खोटाङ, माघ ७ – ट्यूब चढेर नदी तर्नेक्रममा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका रुद्र राईका १४ वर्षे छोरा किरण राईको शव १० दिनपछि फेला परेको छ । दूधकोशी र सुनकोशीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूब चढेर नदी तर्नेक्रममा पुस २७ गते बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाक. . .


कौसीबाटै थाल ठटाएर विरोध गर्दै धनकुटाबासी

धनकुटा, माघ ७ । राजधानीको माग राख्दै चरणबद्ध आन्दोलनमा रहेका धनकुटाबासीले आज आ–आफ्नो घरको कौसीबाटै थाल ठटाएर विरोध गरेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले स्थानीयले आ–आफ्नै घरको कौसीमा बसेर थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् । मध्याह्न १२ बजेदेखि एक घण्टा धनकुटा बजारका नागरिकले था. . .


रंगेली नगरपालीकाको बजेट ५३ कराेड ६८ लाख सार्वजनिक

रंगेली नगरपालीकाले अार्थिक बर्षकाे प्रथम नगरसभा बाट पारित नीती,कार्यक्रम तथा बजेट सार्वजनक गरेको छ । नगरसभाले कुल ५४ करोड रुपैया वराबरको योजनामा बजेट ल्याएको छ । शनिबार एक कार्यक्रम विच साे बजेट सार्वजनिक गरेको हो ।कार्यक्रमकाे प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य शिवकुमार मण्डल प्रदेशसभा सदस्य ज्ञ�. . .


झापामा १५ दिनकी सुत्केरी श्रीमतीको खुकुरी प्रहार गरी हत्या

झापामा एक जनाले १५ दिनकी सुत्केरी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडकाअनुसार झापा अर्जुनधारा नगरपालिका १ का २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहार गरी हत्या गरेका छन् । शनिबार घरयासी बिवादमा १५ दिनकी सुत्केरी श्रीमतीको. . .


ताप्लेजूङमा आगोले पोलेर श्रीमान श्रीमती घाइते 

ताप्लेजुङ, माघ ७।ताप्लेजुङको सिरीजंघा गाउँपालिका-३ सिकैचा स्थित एक घरमा गएराती आगलागी हुँदा आले पोलेर श्रीमान श्रीमती घाइते भएका छन्। घाइते हुँनेमा सोही ठाउँका ५२ बर्षिय राज बहादुर कालिकोटे र उनकै श्रीमती ४६ बर्षिया तारा विश्वकर्मा रहेका छन्। राती १ बजेतिर अचानक उनीहरुको घरमा आगलागी हूँदा घर भित्. . .


आर्थिक समृद्धि नै सबैको अब पहिलो एजेन्डा : राष्ट्रपति

माघ ६  । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तन स्थापित भईसकेकाले अवकोआगामी दिन आर्थिक समृद्धिका लागि केन्द्रीत हुनुपर्ने बताउनु भएको छ । उहाले निर्वाचनपछी मुलुक राजनितिक स्थाईको चरणमा रहेकाले आर्थिक समवृद्धिनै सवैको अव पहिलो एजेन्डा हुनुपर्ने वताउनुभयो । मोरङको बेलबारी नगरपालिका–�. . .


स्वदेश फर्कन नदिएपछि विचल्ली परे खोटाङका युवा

खोटाङ । वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् । काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही रु ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम र दाम दुवै नदिनुका साथ�. . .


सप्तरीमा सुनचाँदी पसलमा चोरी गर्ने चारजना पक्राउ

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलमा चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।  करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार साह सुनार, सोही स्थान निवा�. . .


धनकुटाको चार ठाउँमा अनिश्चितकालको लागि निषेधाज्ञा

धनकुटा, माघ ५ – धनकुटाको चार ठाउँमा अनिश्चितकालको लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार दिउँसोदेखि लगाइएको कफ्र्यू हटाएर शुक्रबार बिहानदेखि आत्माराघाट, चिरबिरे चौतारो, काजते र बिहीबारे हटियालाई निषेधित क्षेत्र घोषणा गरिएको हो । सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकेपछि आक्रोशि�. . .


धरानमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

इनरुवा, ५ माघ : सुनसरीको धरान उपमहानगरपालिका-८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । कोशी राजमार्गअन्तर्गत धरान-८, अटल पेट्रोल पम्प नजिक बरगाछीबाट भानुच�. . .


एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा सुरु

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापास्थित झिलझिले शाखाको बिहीबार उद्घाटन भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विधिवत उद्घाटन गरेका हुन् । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षे�. . .