पुर्व

तेह्रथुममा एचआइभी परीक्षण गर्नै मान्दैनन् सर्वसाधारण

तेह्रथुम, वैशाख ५ गते । जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे÷नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् । जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण गर्नै नमान्ने गरेका हुन् । जिल्लाभित्र ल्याब सेवा रहेक. . .


धनकुटाको हिलेमा आधुनिक शीत भण्डार निर्माण हुने

धनकुटा, बैशाख ५ । पूर्वको व्यापारिक केन्द्र धनकुटाको हिलेमा आधुनिक शीत भण्डार निर्माण हुने भएको छ । उन्नती परियोजना, उद्योग वाणिज्य संघ धनकुटा र नेपाल अलैंची व्यवसायी महासंघ धनकुटा शाखाको संयुक्त लगानीमा दुई सय टन क्षमताको शीत भण्डार निर्माण गर्न लागिएको हो । शीत भण्डार निर्माण गर्न ३ करोड १४ लाख रु. . .


सुनसरीबाट पेट्रोलपम्पहरुको निगरानी, ईन्धन कालोबजारी गर्ने पेट्रोल पम्प संचालक पक्राउ

विराटनगर, ४ वैशाख । ईन्धनको तस्करी भारत तर्फ बढी हुन थालेपछि सुनसरीबाट पेट्रोलपम्पहरुको निगरानी बढाईएको छ । बिगत केही महिना अघि देखि पेट्रोलपम्प संचालक र ट्याङ्कर चालकको मिलेमतोमा ईन्धनको तस्करी बढ्दै गएपछि प्रहरीले कडाई रहेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले कालोबजारी गर्ने एक पेट्रोल पम्प स�. . .


राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न, बैशाख अन्त्यबाट उडान सुरु हुने

राजविराज ।  राजविराज विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा तयारी भएको छ । ‘रन वे’ कालोपत्रे नभएकै कारण विगतमा धेरै पटक बन्द अनि सूचारु हुने गरेको राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । झण्डै १६ महिना पछि विमानस्थलको ‘रन वे’ कालोपत्रे सम्पन्न पश्�. . .


पाँचथरमा हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढ्यो

जितेन्द्र भण्डारी पाँचथर, बैशाख ४ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढेको छ । हावाबाट विजुली निकाल्न अहिले ठेक्का सम्झौता भएर काम शुरु हुने अवस्थामा पुगेको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा हावाबाट विजली निकाल्ने काम अघि बढ्न लागेको वडा नम्�. . .


इलाममा हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको तयारी तीब्र

इलाम, बैशाख ४ । इलाममा हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको तयारी तीब्र पारिएको छ । यही वैशाख ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने गोल्डकप हेर्न उपस्थित हुने दर्शकका लागि बाँसको प्यारापिट निर्माणको काम धमाधम भइरहेको छ । १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण भइरहेको �. . .


चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाईते

विराटनगर, ४ बैशाख । सोलुखुम्बुको दुधकोशी गाउँपालिका ७ मा चट्याङका कारण स्थानीय वर्ष ३८ को सिताराम राईको मृत्यु भएको छ। चट्याङले लागेर खेतमा काम गर्दै गरेका ३८ वर्षीय राईको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी नेलेले जनाएको छ। त्यस्तै खोटाङको दिक्तेल रुपाकोट–मझुवागढी नगरपालिका ४ खाल्ले बस्ने पुन्य ब�. . .


आगलागीमा परी खोटाङमा तीन वर्षीय बालकको मृत्यु

खोटाङ, ३ वैशाख । खोटाङको दिप्रुङ गाउँपालिका ४ मा आगलागीमा परी घाइते भएका स्थानीय निशान राईको तीन वर्षीय छोरा हिटलर राईको ज्यान गएको छ । उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । राईका छोरा हिटलरले लाइटर खेलाउने क्रममा अचानक फुसको घरमा आगलागी हुँदा जलेर घाइते भएका बालकको उपचारका लागी विपी कोइ�. . .


उदयपुमा आगलागी हुँदा दुईघर जलेर नष्ट

उदयपुर, वैशाख ३। उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट �. . .


विप्लवको धम्कीले वडा कार्यालय नै बन्द,झन्डा गाडेर कार्यालयको साईनबोर्ड कब्जामा

संखुवासभा । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका धम्कीका कारण पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा कार्यालय बन्द भएका छन् ।नेकपाका कार्यकर्ताले अध्यक्षमाथि कार्यालय नखोल्न भन्दै धम्की दिएपछि वडा कार्यालय बन्द भएका हुन् । विभिन्न नम्बरबाट फोन गर्दै वडा अध्यक्षला्ई कार्यालय खोले कडा कारबाह�. . .


लहानका कृषक हरिनारायणको गाईपालनबाट राम्रो आम्दानी

लहान, वैशाख ३ गते। दुई दशकदेखि उन्नत खेती गरेर आफ्नो पहिचान बनाउँदै आउनुभएका लहान–२ का कृषक हरिनारायण यादव केही वर्षयता गाईपालनमा होमिनुभएको छ । गाईपालनबाट राम्रो आम्दानी भएको उहाँले बताउनुभएको छ । कृषिमा बीएस्सी एजी गर्नुभएका उहाँले अध्ययनको विषयलाई नै कर्म क्षेत्र बनाउनु भएको छ । धान,गहुँ र तरकार. . .


इटहरीमा मृत अवस्थामा पुरुषको शव फेला

इटहरी।  सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित बिपी चोक नजिक एक पुरुष मृत अवस्थामा आज बिहान फेला परेका छन् । इटहरीकै रबि फ्रेस हाउसमा कार्यरत दोलखाको तामाकोशी नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय ज्ञानबहादुर सुनवार मृत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । रबि फ्रेस हाउ सञ्चाल. . .