इलाम, चैत ३० । चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी ब्यापारी नेपाल आउन थालेका छन् । इलाममा चिया खरिद र स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया ब्यापारी आएका छन् । गुणस्तरीय चिया छनौट गरी खरिद गर्न आफुहरु नेपाल आएको अस्ट्रेलियाली नागरिकले बताए ।चियाको स्वाद चाख्नुका साथै गुणस्तरीय र अर्ग. . .
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन । उक्त अस्पताल भवन रु चार अर्ब ५० करोडको लागतमा निर्माण थालिएको हो । निर्माण कार्यको सुपरीवेक्षणको जिम्मेवारी दिइएक�. . .
तेह्रथुम, चैत ३० । तेह्रथुमको फेदाप गाउँपालिका–५, ईसिबुका वडाध्यक्ष टेकबहादुर घिसिङलाई कुटपिट गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्ष घिसिङलाई मंगलबार स्थानीय गणेश तामाङले मादक पदार्थ सेवन गरि हातपात गरेका थिए ।वडाअध्यक्ष घिसिङलाई कुटपिट गर्ने तामाङलाई पक्�. . .
मोरङ, चैत ३० । बेलबारीमा गएराति ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा को१२प ४६५९ नम्बरको मोटरसाइकल पछाडी सवार ताप्लेजुङ मैवाखोला गाउँपालिका ६ बस्ने १७ वर्षीय मिसेत लिम्बु छन् । लिम्बुको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य �. . .
धनकुटा, चैत ३० । धनकुटा नगरपालिकाले नगरक्षेत्रभित्रका बसपार्क स्तरोन्नतिको काम शुरु गरेको छ । एक करोड ५० लाख रुपैयाँमा धनकुटा बजार र हिले बजारको गरी दुईवटा बसपार्क स्तरोन्नति गर्न लागिएको हो ।धनकुटा बजारको बसपार्क स्तरोन्नतिमा एक करोड र हिले बजारको बसपार्कमा ५० लाख रुपैयाँ खर्च गरिने धनकुटा नगरपा�. . .
सुरुङ्गा, झापा (रासस) । आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ पर्. . .
ओखलढुंगा, ३० चैत । नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।ओखलढुंगेली लेखक तथा सर्जकहरुले भने ०७५ सालको नयाँ वर्षमा दुई खाले साहित्यिक स्वाद चखाउने भएक. . .
विराटनगर ३० चैत । भारतको एक च्यारिटेवल ट्रष्टले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्नको लागी ५० करोड बराबरको छात्रवृत्ति प्रदान गर्नेभएको छ । भारतीय पुर्व राष्ट्रपति स्व.डा.ए.पी.जे अब्दुल कलामको सम्झनामा स्थापना गरिएको रोजमाईन एजुकेश्नल एण्ड च्यारिटेबल ट्रष्टले करिब १२ सय विद्यार्थीहरुलाई उक�. . .
गाईघाट, उदयपुर, चैत २९ गते । स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबाट रंगेहात पक्राउ परेका छन् । आज बिहान जिल्ला नापी कार्यालयस्थित कार्यालयका हाकिम साहको क्�. . .
मोरङ, चैत्र २९ गते । मोरङको पथरी-शनिश्चरे नगरपालिकामा गएराती रोकी राखेको ट्याक्टरसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन। पथरी-शनिश्चरे १० स्थित डाँस खोला पुलको किनारमा विग्रिएर रोकीएको को २ त २४५९ नम्बरको ट्याक्टर पछाडी पूर्वतर्फ जादै गरेको को १३ प ७७२९ न�. . .
सुनसरी, चैत २९ । सुनसरीमा नक्कली डाक्टर बनेर स्वास्थ्य शिविर संचालनको नाममा पैसा उठाउने तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। जिल्लाको देवानगञ्ज गाउँपालिका–६ मा ‘हामी डाक्टर हौँ’ भनी स्थानीयलाई भेला गरी स्वास्थ्य सचेतना कार्यक्रमको नाममा प्रत्यके व्यक्ति पाँच सयदेखि एक हजार रुपैयाँसम्म उठा. . .
विराटनगर, २८ चैत । झापा उदयपुर र भोजपुरमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । अन्य एक जना घाइते भएका छन्। उदयपुरको उदयपुरगढी गाउँपालिका–८ बस्ने ४८ बर्षिया कृष्ण माया तामाङको चट्याङ लागेर मृत्यु भएको छ। आफ्नै घरमा बसीरहेकी उनलाई हिजो साँझ चट्याङले लागेर घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उन. . .