धनकुटा चैत २७ । धनकुटाको भेडेटार बजार नजिकै आईतवार बिहान गुड्दै गरेको मोटरसाईकलमा सल बेरिदा लडेर एक महिलाको मृत्यु भएको छ । धनकुटाबाट धरान तर्फ जाँदै गरेको को.६ प.८६७५ नम्बरको मोटरसाईकलमा सवार उदयपुर बेलटार–१ की ३१ बर्षिय सुकुना श्रेष्ठको लडेर मृत्यु भएको हो । मोटरसाइकलको पछाडीको चक्कामा सल बेरिएपछ. . .
झापा । भद्रपुर– ८ मङ्गलचोकका देवेन्द्र बस्नेतको चन्द्राफर्निचर उद्योगमा आज बिहान आगलागी भएको छ । बिहान २ः४८ बजे करेन्ट चुहिँदा खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । आगलागीबाट उद्योगमा रहेका यान्त्रिक औजार, तयारी फर्निचर, घरायसी सामान, लत्तापकडा�. . .
पाँचथर– सुरक्षित प्रसूति सेवाको अभावमा फाल्गुनन्द गाउँपालिका–१ मा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ४० वर्षीया पूर्णमाया लिम्बू रहेकी छिन् । घरमै बच्चा जन्माए पनि सालनाल नझरेपछि उनलाई स्थानीय स्वास्थ्य चौकी नवमीडाँडामा भर्ना गरिएको थियो । त्यहाँ सालनाल नझरेपछि थप उपचारका लागि जिल्ला अस्प�. . .
बिराटनगर चैत २७, बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको चुनावको लागि लेटाङ नगरपालिकाको लागि नेपाली कांग्रेसबाट ज्ञानेन्द्र ढकालले आफ्नो उमेदवारी दाबी गरेका छन् । स्थानीय र लोकप्रिय साथै बिद्यार्थी जीवनबाट राजनीतिमा सक्रिय भएका कारण उनले आफ्नो उम्मेदवारी बलियो हुने बताए ।" स्थानीय निकायमा समेत अ�. . .
सुनसरी चैत्र २७ सुनसरीको धरानबाट प्रहरीले लागूऔषधसहित शनिबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप महानगरपालिका १७ बस्ने ३० बर्षिय टिकाराम राई र धरान उप महानगरपालिका ८ बस्ने २० बर्षिय बिशन राई रहेका छन्। अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट धरान �. . .
मोरङ, चैत्र २७ मोरङको पथरी शनिश्चरेमा नगरपालिका ७ स्थित मुक्ति चौकमा शनिबार राती थ्रेसरले च्यापिएर युवकको मत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाँउका १६ बर्षिय संदिप मण्डल रहेका छन्। मण्डललाई स्थानिय युवक राईको घरमा गहुँमा थ्रेसर लगाउने क्रममा अचानक थ्रेसर भित्र पस्दा थ्रेसरले काटेर उनको मृत्यु भएक�. . .
सुनसरी, चैत्र २४ सुनसरी दुहबी नगरपालिका ८ मा बिहिबार मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिँदा मोटरसाईकल चालकसहित तीन जना घाईते भएका छन्। घाईते हुनेमा साईकलयात्री दुहबी नगरपालिका १ बस्ने जय प्रकाश विश्वास, मोटरसाईकल चालक झापा खुदुनावारी २ वस्ने प्रकाश ढकाल र मोटरसाईकलको पछाडी सवार धरान-४ वस्ने रोश. . .
विदुर कटवाल देशैभरि स्थानीय तहको चुनावी माहोल तात्तिएको बेला उदयपुर र सुनसरीको भुभाग समेटिएको श्रीलंका टापुलाई भने निर्वाचनको वास्तै छैन । हरेक दिन सप्तकोशीसँग पौंठेजोरी खेल्ने बासिन्दालाई नजिकिँदै गरेको निर्वाचनको बारे कुनै चासो नरहेको देखिएको छ । सप्तकोशीको बिच भंगालोमा रहेको श्रीलंका टापु न. . .
धनकुटा, चैत्र, २४ धनकुटा छथर गाउँपालिका २ मा बुधबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्। सुनको लेनदेनको बिषयमा बादविबाद हुँदा सोही ठाँउ बस्ने ४५ बर्षिय खगेन्द्र भुजेलले ३२ बर्षिय बुद्दीमान रानामगर धारिलो हतियार खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट सख्त घाईते मगरलाई उपचारकालागी बिप�. . .
बिनु तिम्सिना विराटनगर, २२ चैत । मोरङका कृषकहरु उन्नत जातका टमाटर खेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुने र बजारको अभाव पनि नरहेकाले किसानहरु टमाटर खेतीतर्फ आकर्षित भएका हुन् । अन्य बालि या तरकारी भन्दा मेहेनत धेरै लागेपनि टमाटरबाट उत्पादन र आम्दानि समेत बढि हुने भएकाले जिल्लाका कृषकह. . .
श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनाएका छन्, तेह्रथुम हमरजुङ–७ का ४७ वर्षीय अमरकृष्ण बस्नेतले । करिब ६ वर्ष मलेसिया बस्दा उनले निकै दुःख पाएपनि अहिले कुनै चिन्तामा छैनन् । घरजग्गा धितो राखेर विदेश पुगेका उनले स्वदेशमै मेहनत गरे राम्रो कमाइ गर्न सकिने सन्देश अहिले द�. . .
-जनविद्राेह दैनिक विर्ता जेसीज झापाले सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई २०७३ सालको उत्कृष्ट नागरिक सम्मान प्रदान गर्ने भएको छ । झापा गौरादह घर भई कलाकारिता क्षेत्रमा ख्याती प्राप्त गर्नुका साथै भूकम्पपीडितको घर निर्माण अभियानमा योगदान गरेबापत धुर्मुस– सुन्तलीलाई सम्मान गर्न . . .