पुर्व

सिजुवामा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या

मोरङ, माघ २७ मोरङको सिजुवा-६ मा बुधबार धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ। सिजुवा-६ मुसहर बस्ती बस्ने उदय सुतिहारले मादक पदार्थ सेवन गरी आफ्नै पत्नी वर्ष २५ की शान्ता सुतिहार बुधबार दिउँसो १२ बजेतिर बसिलाले प्रहार गरी हत्या गरेका छन। दुबै विच घरायसी वाद-विवाद हुँदा उदयले शान्तामाथी बसि�. . .


हिले बजारको पसलबाट सुन चोरी गर्ने पक्राउ

धनकुटा, धनकुटा नगरपालिका–१ हिले बजारको पसलबाट सुन चोरी गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मङ्गलबार धनकुटामा सार्वजनिक गरिएका सुन चोरी गर्ने सुनसरी इटहरी उपमहानगरपालिका–५ का २३ वर्षीय मिलन अधिकारी खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीप राजभण्डारील�. . .


सप्तरीमा तीन बर्षिय बालकको हत्या, हत्यामा संलग्न महिला पक्राउ

सप्तरी, माघ २३ सप्तरीको पातो-६ मा आफ्नै तीन वर्षिय भतिजाको घाँटी थिचेर हत्या गर्ने महिलालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पातो-६ बस्ने २५ बर्षिया उर्मिलादेवी मण्डल रहेकी छिन्। पातो- ६ बस्ने धर्मदेव मण्डलको छोरा रामअवतार मण्डलको हत्या उनकै काकी उर्मिलादेवी मण्डलले घरायसी विवादको निहुँमा. . .


सिन्धुलीका सिडिओ राजमार्ग सफा गर्दै

सिन्धुली- प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की सोमबार बिहानै बिपी राजमार्गको छेउमा फोहोर टिप्दै गरेको अवस्थामा भेटिए। मुलुककै नमूना पर्यटकीय राजमार्गको आसपासमा अत्याधिक फोहोर भएपछि त्यसको सरसफाईमा प्रजिअ कार्की आफैँ खटिएपछि ठूलो सङ्ख्यामा स्थानीय सडकको फोहोर टिप्न उत्रिए। प्रजिअकै नेतृत्व�. . .


धरानमा ग्यास सिलिन्डर पड्किएर आगलागी, २ लाख बराबरको क्षति

सुनसरी, माघ २४ सुनसरीको धरान उपमहानगरपालिका-२२ स्थित देउराली बस्ने रितेस लिम्बुको भन्साकोठामा आइतबार आगलागी भएको छ। राती १० बजे भान्सकोठामा राखिएको ग्यास अचानक पड्किएर आगालगी भएको हो। आगलागीबाट उनको टिनको छानो भएको दुई तले भान्साकोठा, फर्निचर तथा सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख बाबरको क. . .


बिराटनगर-बिराटचौक सडक खण्डमा कार अनियन्त्रित भई दुर्घटना हुदा ३ जना घाइते

मोरङको झोराहाट-२ स्थित बिराटनगर-बिराटचौक सडक खण्डमा बा १४ च ६११९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुदा कार चालक सुनसरी दुहवी ८ बस्ने ४० बर्षिय धिरेन अग्रहरी, मोरङ बिराटनगर-४ बस्ने ३९ बर्षिय कृष्ण कार्की र दुहबि-४ बस्ने नरसिह अग्रवाल घाइते भएका छन्। घाइएतेको बिराटनर्सिङ होम बिराटनगरमा उपचार भइरहेक�. . .


करेन्ट लागेर दुईजनाको मृत्यु

मोरङ, माघ २३ मोरङको बुधनगर-३ स्थित किचक-पखरी रेल बे लाईनको बाटोमा बिधुत बिस्तार गर्ने क्रममा शनिबार करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ भने अन्य दुई जान घाइते भएका छन्। साँझ ५ बजेतिर विराटनगर-४ बस्ने सिन्धु कोईरालाले चलाएको क्रेनमा बसी दैनिक मजदुरी काम गर्ने सुनसरी छिटाहा-९ बस्ने २६ बर्षिय राजनाराय�. . .


मोटरसाइकलको ठक्करबाट बालक घाइते

मोरङ, माघ २०  मोरङको ईटहरा-२ मा बुधबार मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। घाइते हुनेमा ईटहरा-२ बस्ने कोपिला न्यौपानेको ७ बर्षिय छोरा अंजल न्यौपाने रहेका छन्। उनलाई पूर्वबाट पश्चिमतर्फ जांदै गरेको मे ५ प ८१२६ नम्बरको मोटरसाइकलले दिउँसो १२ बजेतिर बाटोमा हिड्दै गर्दा ठक्कर दिएको थियो। घा�. . .


‘नेपालमा धार्मिक पर्यटनको प्रचु्र सम्भावना’ – मन्त्री शाही

उर्लाबारी,माघ २०  गते । संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले नेपालमा धार्मिक पर्यटनको प्रचु्र सम्भावना रहेको बताउनु भएको छ । बुधबार मोरङको होक्लाबारीमा आयोजित श्रीमद्भागवत महापुराणको उद्घाटन गर्दै मन्त्री शाहीले सो कुरा बताउनु भएको हो । मन्त्री शाहीले मन्त्री भएको चार मह�. . .


भोजपुरमा अनिश्चितकालीन यातायात बन्द

भोजपुर, माघ १७ स्थानीय तहको पुनःसंरचनामा आफूहरूको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ । यसअघि छुट्टै गाउँपालिकाको माग गर्दै पटकपटक आन्दोलन गरिरहेका संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ ले स्थानीय तह पुनःसंरचना आयोगसँग भएको सहमतिसमेत कार्यान्वयन न�. . .


मोरङ सिजुवामा मोटरसइकको ठक्करबाट एक घाइते

बिराटनगर माघ १८ , मोरङ सिजुवा-५ स्थित कादुपाडामा सोमबार बिहान १०:३० बजे नम्बर खुल्न नसकेको कालो होण्डा साईन मोटरसइकको ठक्करबाट सोही ठाउँकी पैदलयात्री कामीनी राजबंशी घाइते भएकी छिन। घाइते महिलालाई उपचारकालागि कोशी अंचल अस्पताल बिराटनगर ल्याइएको छ। दुर्घटनमा संलग्न मोटरसाइकलसहित चालक फरार भएकाले प्�. . .


लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान

माघ १७ सुनसरीको खनारमा हुँदा ३ जना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका १४ मा पर्ने खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक गोली चल्दा लागूऔषध कारोबारी घाइते भएका हुन् । घाइते हुनेमा लागूऔषध कारोबारी मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ । लागूऔषध कारोबार�. . .