विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री मोरङको केराबारी गाउँपालिका-६ का ३२ बर्षी. . .
विराटनगर । चलचित्र पत्रकार संघ कोशी प्रदेशको अध्यक्ष धरानकी सन्जु राई चयन भएकी छिन् । विराटनगरमा शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा विरेन्द्र कुमार साह, सचिबमा सुवास संकल्प, सहसचिब बिवल श्रेष्ठ र कोषाध्यक्षमा रश्मि थापा रहेकी छिन् । प्रदेश सदस्यहरुमा तुलसी निरौला, निशल कडेल, गोपाल काफ्ले रहेका छन्. . .
काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त विवरण निकालेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक�. . .
-अम्बिका अधिकारी बेला सुन्दर यो ऋतु शरदको आकाश यो निर्मल फुल्छन् पुष्प हजार वागभरि नै रोकिन्छ वर्षा जल खुल्छन् श्वेत हिमाल उतर अहो चाँदी जसै झल्मल झुल्छन् धान सुवर्णका फलसरि बन्दै पँहेलीपुर जाडो छैन न घामको पिर कतै आँधी हुरी शीतको सफन स्वच्छ सुरम्यता पन अहो यो मौसमी जीत हो आए चाड ठुला दशै सँगसँगै. . .
-शिखा खतिवडा पुरानो बिरामी छलायो कसैले मिलेका सिरानी जलायो कसैले मिलेरै बसेकी थिए मै सहेरै पुरानो निसानी गलायो कसैले खरानी बनायौ पियारा मलाई सरावी नशामा ढलायो कसैले भरोसा भएरै हिडेकी उजेली अँधेरी दियो झैँ बलायो कसैले निदौरो मुहारै हसायौ सुसेली सुकेकै रुखैमा फलायो कसैले।।. . .
-सृष्टि सावित्रा शरीर नियाल्न सक्नेले मन नियाल्न सक्दैन इज्जत गर्छु भन्नेले पनि दाग पखाल्न सक्दैन ठक्कर हरुलाई टक्कर दिँदै मान्छे बनेकी हुँ ! फलाम पगाल्छु भन्नेले यो मन पगाल्न सक्दैन प्रेमीले यही सोचेर आँखामा राखेछ मलाई दिल भित्र राखेपछि कसैले निकाल्न सक्दैन रेटियोस् बरु यो गर्धन म हाँसेर दिन �. . .
- शरद प्रधानाङ्ग छातीभित्र सधैं आँधीहुरी चल्छ हिजोआज खै आगो विना कसरी मुटु जल्छ हिजोआज सुम्पिएको थिएँ जिन्दगी कोसेली तिमीलाई ढुङ्गा र पत्थर रहेछ मन बदल्छ हिजोआज अन्योलको भुमरीमा अल्झिएछुँ आफै देखी खोली बगरमा हराको तन ढल्छ हिजोआज क्षितिज कति टाढा रहेछ नयन पुग्न धेरै गाह्रो परेली छेउछाउ नयन आफै. . .
-सविना श्रेष्ठ हैन काँ हिडेका यी मान्छेहरु? मेरा अघिपछि लागेर म बासको डोलिमा बसेर हेरिरहेको छु। एकै लस्कर लागेर एकै स्वरले कराउँदै शंखको बाजा बजाएर ओरालोमा ताती लागेका छन्। मेरा बा आमा मलाई बिदा गर्ने बेला आँसुका धाराले नुहाउँदै डाको छाडेर ग्वा ग्वा आवाज निकाल्दै चेत गुमाएका छन्। म हेरि रहेछु लम. . .
खजुरा । बाँकेमा अनौठो घटना भएको छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनीकै आँगनमा लगेर राखिदिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरे�. . .
- भरत गुरागाई (बर्बरिक) अनर्थक युद्ध लड्दा लड्दा थाकेको छु एकछिन नचलाऊ मलाई । मैले युद्ध लड्दा प्रयोग गरेका सामग्रीहरुले मेरो घृणा र पश्चात्तापको डिग्री बढाइदिन्छन् , म स्वयं बल्दो अग्निसमान बनिदिन्छु, त्यसैले ती सामग्रीहरु कुनै खोलामा विसर्जन गरिदिए हुन्छ, जङ्गलको कुनै रुखमा झुण्ड्याइदिए हुन्छ, . . .
काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फा�. . .
विराटनगर । बुढीगंगा गाउँपालिकामा दिपावली सांस्कृतिक साँझ कार्यक्रम हुने भएको छ । दिपावली तथा छैठ पर्वको अवसरमा सुविधा मिडिया हाउसले बुढीगंगा-१ स्थित नरग्राम स्कुलको प्रागणमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत रहने छ । साथै चर्चित गायक प्रि�. . .