विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटचौक ५ बस्ने बर्ष ३६ को देबराज सिक्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गर�. . .
सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका-१७ सिप्रदी स्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आईतबार साँझ सवा ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे.११ प.३५३६ नम्बरको स्कुटर अनियन्त्रीत भई लबिपुर खोलाको पुलको रेल�. . .
विराटनगर । विराटनगर–१८ स्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म आगामी जेठ ६ गते शनिबार हाफ म्याराथन प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा म्याराथन दौड आयोजना गरिने भएको हो । खुल्लातर्फ विराट राजाको दरबार क्षेत्रदेखि बर्जुतालसम्म २२ . . .
काठमाडौँ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा.सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो । सङ्घले चिकित�. . .
काठमाडौँ । सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो । यो अवधिमा रू १० खर्ब ४७ अर्ब बराबर सरकारी खर्च हुँदा राजस्व सङ्कलन र अ. . .
विराटनगर । मोरङका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । को ३० प ७६९२ नम्बरको आर १५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपाल. . .
विराटनगर । धरानका संचारकर्मीहरुले मौन जुलस प्रदर्शन गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र रूपमा धरानका पत्रकारीताको सम्बर्धन गर्न गम्भीर बन्नका लागि सन्देश दिदैं धरानका संचारकर्मीहरुले मौन जुलुस प्रदर्शन गरेका हुन् । पछि�. . .
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशव्यापी ‘स्वतन्त्रता’ प्रदर्शनका लागि आह्वान गर्नुभएको छ । यसै साता आफ्नो संक्षिप्त गिरफ्तारी र हिरासतले देशव्यापी अशान्ति भएपछि अदालतको आदेशमा उहाँलाई रिहा गरिएको थियो । गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि दर्जनौं कानुनी मुद्दामा मुछिएका एक. . .
बेलबारी । मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ । सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्. . .
विराटनगर । विराटनगर महानगरपालिका-११ पाञ्चाली मोड स्थितबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । विराटनगर-१५ का ४३ वर्षीय अनिल यादबलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर आरआइटी(RIT) बाट खटिएको प्रहरी टोलीले बी आर ३३ जेड९७९६ नम्बरको मोटरसाईकलमा सव�. . .
काठमाडौँ । नेपाली चलचित्रमा काम गर्ने प्राविधिकहरूको छाता सङ्गठन नेपाल प्राविधिक सङ्घ (नेफ्टा) को एघारौँ संस्करणको चलचित्र अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरिएको छ । आज काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले मनोनयनमा पर्न सफल २५. . .
काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उहाँलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आजसाँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।. . .