slider

कोशीले मधेस प्रदेशलाई दियो १०६ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १०५ रनको योगप�. . .


विराटनगरका नालामा शौचालयको निकास, खसीको लादी

विराटनगर । विराटनगर महानगरपालिकाले सडकको नाला सफाई कार्यलाई तिव्रता दिएको छ । पानीको निकास नहुँदा डुबानको समस्या भोग्नु पर्ने स्थितिलाई मध्यनजर गर्दै यसवर्ष वर्षात अगाडी नै नाला सफाई गर्ने काम भईरहेको छ । नाला सफाई गर्ने टोलि स्थलगत रुपमै उपस्थित भएर घरधनीको निकास समेत हेर्ने गरेका छन् । यसरी टोलि�. . .


रंगेलीमा २३४ केजी गाँजासहित चार भारतीयसहित पाँचजना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले २३४ केजी गाँजासहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । रंगेली–२ चेका खोला नजिक गहँुबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा पर्नेमा भारत अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडीका २९ वर्षीय दि�. . .


विराटनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप

विराटनगर । विराटनगरमा पहिचान पक्षधरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीको घेरा तोडेर आन्दोलनकारी विराटनगरको बीग होटलतर्फ प्रवेश गर्न खोजेपछि हवाई फायर तथा अश्रुग्यास प्रहार गरेर तितरबितर बनाउने प्रयास भएको हो । विराटनगरको होटेल बिगमा दिगो विकास ल�. . .


झापाका किसानलाई अनुदानमा ‘डिप बोरिङ’

झापा । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पु¥याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालि�. . .


घट्यो सुनको मूल्य

काठमाडौं ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्�. . .


षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र अनलाईन खरबरमा कार्यरत पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालको अध्यक्षतामा मंगलबार बसेको कार्य�. . .


विराटनगर आयल निगममा मोटरसाइकल टिपरमा ठोकिएर दुईजना घाईते

विराटनगर । विराटनगर–४ स्थित आयल निगम अगाडि भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुईजना घाईते भएका छन् । आयल निगम पूर्व पेट्रोल पम्पबाट तेल हालेर बाटो काट्दै गरेको टिपरमा मोटरसाइकल ठक्कर खाँदा दुईजना घाईते भएका हुन् । बाटो काट्दै गरेको टिपरमा दक्षिणबाट उत्तरतर्फ गईरहेको को २७ प ६६९ नम्बरको मोटरसाई�. . .


थ्री नेसन्स कप : नेपालले आज भुटानसँग खेल्दै

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कपको लिग चरणको अन्तिम खेलमा आज नेपाल र भुटान खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० गोलले हराएको थियो । त्यसैगरी शनिबार भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको थियो । आजको ख. . .


झापामा हात्तीमैत्री ‘सामूहिक खेती’

झापा । जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् । मेचीनगर नगरपालिका वडा नं ४ को प्. . .


विराटनगरको इस्टर्न सिटीको नयाँ वर्ष अफरः फ्ल्याट खरिद गर्दा ‘बुलेट बाइक’ उपहार

विराटनगर । विराटगरस्थित इस्टर्न सिटी डेभ्लोपर प्रोजेक्टले नयाँ वर्ष २०८० को अवसर पारेर विशेष अफर संचालनमा ल्याएको छ । सहिद मार्ग, तीनपैनी चोकमा रहेको इस्टर्न सिटीले नयाँ वर्षको अवसर पारेर एउटा फ्ल्याट खरिद गर्दा बुलेट बाइक नि:शुल्क दिने अफर संचालनमा ल्याएको हो । तीन कोठा, दुई वटा अट्याटच बाथरुम, एउ�. . .


इटहरीमा पूर्व राजा ज्ञानेन्द्र गंगा आरतीमा सहभागी

सुन्दरहरैँचा । इटहरीको बुढीगंगा मुक्तिघाटमा आयोजित शिवगंगा महाआरती कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रले सहभागिता जनाएका छन्। शिवगंगा महाआरती कार्यक्रममा सहभागी हुन आएका पूर्व राजा ज्ञानेन्द्रलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । उनले उपस्थिति जनाइरहदा राजा आऊ देश बचाउको नारा पनि त्यतिकै घ�. . .