slider

झापाको हल्दिबारीमा राप्रपाकाे वडाध्यक्षसहित पुरै प्यानल विजयी

दमक । झापाको हल्दिबारी गाँउपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडामा पहिलो पटक विजयी हासिल गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा हल्दिबारी-१ मा वडाध्यक्षसहित पुरै प्यानल राप्रपाले नै जितेको छ । निवर्तमान वडाध्यक्ष समेत रहेका एमालेका त्रिलोचन सापकोटालाई उछिन्दै राप्रपाका देवी. . .


पछिल्लो २४ घण्टामा देशभर ७ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार १ सय ८८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६ सय ९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .


भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै

बुटवल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी आइपुग्दै छन् । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बा�. . .


बुढीगंगा-१ को वडाध्यक्षमा सोमराज काफ्लेको अग्रता

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर १ को नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार सोमराज काफ्लेले अग्रता कायम राखेका छन् । उनले १०४३ र एमालेका उम्मेदवार राजन घिमिरेले ७९३ मत प्राप्त गरेका छन् । बुढीगंगा वडा नम्बर १ मा ४३३३ जना मतदाता मध्ये ३२२९ खसेको मत छ ।. . .


तेह्रथुमकाे मेन्छ्यायेम गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका विजयी

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका यादवबहादुर खापुङ २ हजार ५५ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिस्पर्धी कांग्रेसका धनकुमार लिम्बुले २ हजार २१ मत प्राप्त गरेका थिए । ६ वटा वडामध्ये एमालेले चा�. . .


मतदाता शिक्षाको अभाव : विराटनगरको प्रमुख पदमा २४३३ मत प्रयोगविहीन

विराटनगर । उम्मेदवारहरुले आम मतदातालाई उचित मतदाता शिक्षा प्रदान गर्न नसक्दा मोरङको विराटनगरमा हालसम्म २ हजार बढी मत प्रयोगविहीन भएको छ । हालसम्म प्राप्त नतिजा अनुसार मतदाताले उम्मेदवार नै नभएको पदमा झुक्किएर मतदान गर्दा २ हजार ४३३ मत प्रयोगविहीन भएको हो । यसले २०७४ सालको स्थानीय निर्वाचनको तुलना�. . .


भाइलाई पराजित गर्दै दाजु वडाध्यक्षमा निर्वाचित

विराटनगर । इलामको रोङ गाउँपालिका- १ मा कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार मनोज खड्कालाई १ सय २२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६ सय १० मत पाउँदा मनोजले ४ सय ८८ मत प्राप्त गरेका छन् । एमालेबाट उम्मेदवार बनेका मनोज र कांग्रेसकाबाट उम्मेदवार बनेका म�. . .


बालेनले जित्लान् कि हार्लान्? खोटाङका दुई युवाले राखे २८ किलोको खसी बाजी !

विराटनगर । खोटाङमा २ युवाहरुले बालेन शाहको जित र हारलाई लिएर बाजी राखेका छन्। काठमाडौं महानगरपालिका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनको जित र हारलाई लिएर खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-५ का विजय फुँयाल र रमेश खड्काले लिखित कागज गरेर २८ केजीको खसी बाजी राखेका हुन्। उनीहरुले गरेको कागज अनुसा�. . .


काठमाडौंकाे मेयरमा बालेनकाे अग्रता

विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाई रहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४�. . .


हास्य कलाकार ‘डिठ्ठा साहेब’ वडा सदस्यमा निर्वाचित

विराटनगर । चर्चित हास्य कलाकार किशोर भण्डारी ‘डिठ्ठा साहेब’ वडा सदस्य पदमा विजयी भएका छन् । तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका भण्डारीले विजय हासिल गरेका हुन् । एक तस्वीर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै आफू वडा सदस्यमा विजयी भएको भण्डारीले जानकार. . .


मोरङमा १३ वडाध्यक्ष सहित ६५ जना जनप्रनिनिधी निर्वाचित

विराटनगर । प्रदेश नंं. १ को मोरङमा पछिल्लो २४ घण्टाको अवधिमा वडाध्यक्ष सहित ६५ जना जनप्रतिनिधी निर्वाचित भएका छन् । स्थानीय तहको जनप्रतिनिधी निर्वाचित गर्न शुक्रबार भएको मतदान प्रक्रियाबाट सदर मत प्राप्त गरि मोरङमा १३ वडाध्यक्ष सहित ६५ जना निर्वाचित भएका हुन् । वडाध्यक्षमा सबैभन्दा बढी नेपाली कां�. . .


सुनसरीमा एमालेका तीन वडाध्यक्ष विजयी

विराटनगर । सुनसरी जिल्लामा एमालेका ३ जना वडाध्यक्ष विजयी भएका छन् । धरान उपमहानगरपालिकाको वडा नं. २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन् । राईले ७ सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिरसिंह लिम्बुले ६ सय २७ मत प्राप्त गरेका छन् । यसैगरी, दुहवी नगरपालिक�. . .