विराटनगर । नेपालमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १४ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ९ सय ३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८ सय ९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । ह�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिए । उनले भने, ‘अन्य पार्टीसँग पनि औप. . .
ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका-२ स्थित लिखु खोलामा डुबी बालिकाको मृत्यु भएको छ । बिहिबार दिउँसो करिब ३ बजे चम्पादेबी-२ का भोज बहादुर मगरको ९ बर्षीया छोरी अन्जुली मगर घर नजिकै रहेको लिखु खोलामा साथीहरु सँग नुहाउने क्रममा पानीमा डुबी मृत्यु भएको हो । घटना बारेमा इलाका प्रहरी कार्यालय बर�. . .
विराटनगर । नेकपा एमालेको तर्फबाट आगामी स्थानीय तह निर्वाचन मेयर तथा अध्यक्षमा उठ्न तीनवटा पालिकाका प्रमुख सर्वसम्मत सिफारिस भएका छन् । मोरङका १७ पालिकामध्ये रंगेलीमा दिलिप बगडीया, धनपालथानमा मुसहरु मण्डल र जहदामा जयनरथ गिरी (कृष्ण) सर्वसम्मत सिफारिस भएका हुन् । जिल्लाका १७ पालिकाका १५९ वडामध्ये ५. . .
विराटनगर । स्वास्थ्य क्षेत्रको हब भनिएको विराटनगरमा बिहीबारदेखि दक्ष तथा अनुभवी चिकित्सकहरुको बिशेषज्ञ सेवा सहित गेटवेल अस्पताल सञ्चालनमा आएको छ । नविनतम प्रविधियुक्त स्वास्थ्य संरचना र नयाँ व्यवस्थापकीय टीमको सहयोगमा विराटनगर–९ स्थित हस्पिटल चौकमा अस्पताल सञ्चालनमा आएको हो । बिहीबार नयाँ वर्�. . .
विराटनगर । मोरङको जहदामा जारी ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट’ को शुक्रबार भएको खेलमा जहदा–५ लाई पराजित गर्दै लक्ष्मिनिया युवा क्लब फाईनलमा प्रवेश गरेको छ । जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–५ लाई १ विकेटले पराजित गर्दै आयोजक टीम फाईनलमा प्रवेश गरेको हो । ट. . .
विराटनगर । बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा तालमेलको खाका तयार पार्न सत्तारुढ गठबन्धनले प्रक्रिया अघि बढाएको छ । प्रदेश नं. १ को मोरङमा तालमेल गरेरै जाने निष्कर्ष सहित गठबन्धनका दलहरुले तालमेलका लागि प्रारम्भिक प्रक्रिया अघि बढाएका हुन् । वर्तमान पाँच दलीय गठबन्धनलाई नै आउँदो. . .
विराटनगर । मोरङको जहदामा श्रीमानले आफ्नै श्रीमती को हत्या गरी श्रीमान् फरार भएका छन् । मोरङ प्रहरीका अनुसार जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले मादक पदार्थ सेवन (मापसे) गरेर कुटपिट गरी पत्नी ३२ बर्सिया पानो टुडुको हत्या गरेका हुन । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपकश्रेष्ठका अनुसार नाराय. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका-११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेशन गरेर सफलतापूर्�. . .
विराटनगर । लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा बैशाख ५ गते प्रदेश न. १ मा स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सम्वाद कार्यक्रमको आयोजना हुने भएको छ । प्रदेशको राजधानी तथा मूख्य शहर विराटनगरको सहिद मार्गस्थित उद्योग संगठन मोरङमा सोमबार सो कार्यक्रम आयोजना हुनेछ । विहान ११ बजेदेखि �. . .
बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो शेयरको एक. . .