slider

नयाँ वर्षको आगमनसँगै काभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ

बनेपा । नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, दोलालघाट, साँगा र नगरकोटलगायतका क्षेत्रमा नयाँ वर्षमा घुम्नका ला�. . .


आयोजना आसपासका जनतालाई बिन्ध्यबासिनी हाइड्रोपावरको शेयर

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना आसपासका जनताका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख ११ गतेदेखि प्रतिकित्ता रु.१०० अङ्कित रु.१० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्रीका लागि आह्वान गर्न लागेक�. . .


राप्ती प्रादेशिक अस्पतालमा कोरोनाका बिरामी शून्य

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ । अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, “एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य अवस्थामा छ । अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।” अहिले सामान्य बिरामीलाई त्यहाँ . . .


बेलबारीमा एमालेको तीन वडामा अध्यक्ष उमेदवार सर्वसम्मत ,योगेन्द्र सुवेदी दोहोरिदै

विराटनगर । मोरङको बेलबारीमा नेकपा एमालेले स्थानीय तहको निर्वाचनको लागि तीन वटा वडामा सर्वसम्मत उमेदवार चयन गरेको छ । बेलबारी वडा नम्बर ३ मा वर्तमान वडा अध्यक्ष तथा बेलबारी नगरपालिकाका प्रवक्ता समेत रहेका योगेन्द्र सुवेदी दोहरीने भएका छन् भने बेलबारी वडा नम्बर २ मा कृष्ण गुरुङ र वडा नम्बर ४ मा सुजित . . .


सिवाइसी नेपाल लघुवित्तकाे आइपिओ आजदेखि बिक्री खुला

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित रु.तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले कूल �. . .


एमालेको चुनावी गीत अध्यक्ष घिमिरेद्वारा सार्वजनिक

गाईघाट । नेकपा एमाले निकट राष्ट्रिय जन-साँस्कृतिक महासंघ, उदयपुरले पार्टीको चुनावी गीत बजारमा ल्याएको छ । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै महासंघले ‘भोट हालौ सबैले सूर्य छापमा’ भन्ने बोलको चुनावी गीत बजारमा ल्याएको हो । चुनाबी गित बिशेष समारोहको बिचमा नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष प्रमेश्�. . .


बागमती प्रदेशमा एक वर्षमा दुर्घटनामा परी ३ सय ६० जनाको मृत्यु

काठमाडौं । विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३ सय ६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार ए. . .


बागमती प्रदेशमा बिहीबारदेखि सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु.२० पुगेको छ । यसअघि न्यूनतम रु.१८ थिय. . .


न्यूरो अस्पतालमा अत्याधुनिक हेमोडायलाइसिस सेवा सुरू

विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालमा हेमोडायलाइसिस सेवा सुरू गरेको छ । नयाँ वर्षको अवसर पारेर न्यूरो अस्पतालले बिहीबार विहान हेमोडायलाइसिस सेवा सुरू गरेको हो । उक्त हेमोडायलाइसिस सेवा विराटनगरको महेन्द्रचौकस्थित तुलसा मदर एण्ड चाइल्ड हस्पिटल भएको ठाउँमा अत्याधुनिक उपकरण जडान गरि सेवा सुर. . .


वि.सं.२०७८ : पर्यटनमा निराशासँगै उत्साह थपिएको वर्ष

काठमाडौं । मुलुकको पर्यटन क्षेत्रका लागि वि.सं. २०७८ निकै निरासाजनक बन्यो । कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै पर्यटन भएकाले पर्यटक आगमन सुस्त अर्थात् अत्यन्तै न्यून सङ्ख्यामा भित्रिएका विदेशी पर्यटकको आँकडाले पनि नेपालको प�. . .


मोरङको पथरीमा नोबेलको स्वास्थ्य शिविर, सात सय बिरामीको निःशुल्क उपचार

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरा स्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा ७ सय ५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । . . .


विराटनगरबाट नौ लाख मूल्य बराबरको अवैध सामान बरामद

विराटनगर । विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट भारतबाट भन्सार छलि लुकाई छिपाई नेपालतर्फ ल्याएको लत्ता कपडा, खाद्यान्न, घरायसी सामानहरू बरामद गरिएको छ । प्रहरीले अन्दाजी मूल्य नौ लाख ८३ हजार १५० रुपिँया बराबरको सामान नियन्त्रणमा लिइएको हो । ईलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको प्रह�. . .