विराटनगर । दिगोपनमा आधारित स्पष्ट कार्ययोजनाको अभावमा गरिबका छोराछोरीलाई एमबीबीएस पढाउने प्रदेश १ सरकारको कार्यक्रम असफल बनेको छ । कानुनी बाधा अड्चन सहितको बाध्यकारी व्यवस्थाका कारण प्रदेश सरकारको उक्त कार्यक्रम असफल बनेको हो । गरिबका छोराछोरी पनि डाक्टर बन्नुुपर्छ भन्ने उद्देश्यसहित उनीहरुको. . .
विराटनगर । उच्च अदालत विराटनगरको गेटैमा आईतबार अपरान्ह एक युवा व्यावसायीमाथि खुकुरी प्रहार भएको छ । आईतबार ३२ वर्षीय कलाम सिंह लामामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गरिएका उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भईरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ �. . .
विराटनगर । अनेरास्ववियु (क्रान्तिकारी) की केन्द्रिय उपाध्यक्ष पञ्चा सिंहले माओवादी आन्दोलनले नै मुलुकमा गणतन्त्रको स्थापना भएको बताउनुभएको छ । सोमबार अनेरास्ववियु (क्रान्तिकारी) मोरङको १५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी नेतृत्वले गर्दा नै मु�. . .
आकृति रानी फुयल | विराटनगर। विराटनगर ७ स्थित मिलन चोकमा संचालनमा रहेको म्याजिक वासर लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेज प्रालीले विराटनगरको पहिलो आधुनिक प्रविधीयुक्त लौन्ड्रीले दोश्रो वार्षिकोत्शव विशेष छुटका साथ मनाउंदै छ। आवर विराटनगर संग कुरा गर्दै लण्ड्रि संचालक नोमस चापागाईं भन्छन्,' दोश्रो व. . .
विराटनगर । आज विश्वकर्मा पुुजा देशभरका उद्योगधन्दा कलकारखानाका मेशिन तथा प्रविधिको पुजाआजा गरि मनाईँदै छ । सवारी साधन तथा मेशिनहरुको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस भनेर मेसिनको पुजा गर्ने प्रचलन र. . .
विराटनगर। मोरङको रतुवामाईस्थित डाम्राभिट्टा स्कुलमा अनलाइन लर्निङको लागि तयार गरिएको "माई सेकेन्ड टिचर" बाट पढाइ हुने भएको छ । पुर्वी मोरङमा पहिलोपटक माई सेकेन्ड टिचरको प्रयोगबाट उक्त स्कुलमा विद्यार्थीलाई पढ्ने वातावरण बनाईएको स्कुलमा प्रिन्सिपल पंकज खड्काले जानकारी दिए । स्कुलका कक्षा १० क�. . .
सुनसरी । सुनसरीको रामधुनी ५ झुम्कामा रहेको म्याजिक सिनेमा हलमा लागेको आगो नियन्त्रणको लागी ६ वटा दमकलले निभाउने प्रयास गरिरहेका छन् । शनिवार बिहानै करिब ८ बजे आगलागी सुरु भएको थियो । रामधुनी ५ झुम्कास्थित साइराम मार्केटमा रहेको सिनेमा हलमा आगो लागेको हो । आगलागी नियन्त्रणका लागि कोसी गाउँपालिका. . .
विराटनगर । स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा मोरङमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सचेत रहन जिल्लावासी नागरिकलाई आग्रह गरेको छ । संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बन्दै जाँदा संक्रमितको संख्या बढ्दै गएकोले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको ह. . .
विराटनगर । मोरङमा मंगलबारदेखि सार्वजानिक र निजी सवारी सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई असार २८ गतेसम्म लम्ब्याएपनि जोर–बिजोरका आधारमा सार्वजानिक सवारी सञ्चालन खुल्ला गरेको हो । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर असार २८ गते मध्यरातिसम्मका लागि निषेधा. . .
विराटनगर । एक जनाको मृत्यु र एकजना घाइते हुने गरि भएको कार दुर्घटनाको आरोपमा पक्राउ परेका रबिन सिंह कार्की जेल चलान भएका छन् । विराटनगर–५ बरगाछीका २४ वर्षीय कार्कीलाई पूर्पक्षको लागि जेल पठाउन जिल्ला अदालत मोरङले बुधबार आदेश गरेको हो । मोरङ अदालतका न्यायाधीश सुर्दशन लामिछानेको ईजालशले कार्कीलाई पू�. . .
विराटनगर । प्रदेश १ मा आज १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक व�. . .
विराटनगर । प्रदेश १ मा आज ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, धनप�. . .