slider

विराटनगरमा उद्योगीहरुको संस्थामा निर्वाचन लाग्यो, अध्यक्षमा सर्वसम्मति प्रयास

विराटनगर । उद्योग संगठन मोरङको ४८ औं वार्षिक साधारणसभा भोलि शुक्रबार हुँदैछ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गर्ने साधारणसभाले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सुनसरी–मोरङ औद्योगिक करिडोरका बहुसंख्यक उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङमा नयाँ नेतृत्व आउने भएकाले सं�. . .


विराटनगरमा ‘मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१’ हुने

विराटनगर । विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फागनु १८ गते पहिलो अडिसन हुने जनाइएको छ । राटनगरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अमरसिंह लहायो मगरले प्रतियोगिताका लागि प्रदेश १ को राजधानी विराटनगर र इटहरी. . .


प्रदेश १ कै ठुलो ईपी ल्याण्ड एण्ड वाटर पार्क संचालनको तयारी

विराटनगर । प्रदेश नम्बर १ कै ठुलो वाटर पार्क सुनसरीको ईटहरी-२ तालतलैयामा संचालनमा आउने भएको छ । करिब ३० करोडको लगानीमा ईपी ल्याण्ड एण्ड वाटर पार्क सञ्चालनको अन्तिम तयारीमा रहेको छ । फागुन १७ गतेदेखि सञ्चालनमा आउने पार्क ६ बिगाह क्षेत्रफलमा फैलिएको छ । पार्कमा पानीसँगै खेल्ने अत्याधुनिक ८ वटा स्लाई�. . .


कच्चामा आत्मानिर्भरताको खोजी : कृषिमा कर्पोरेट लगानीको आकर्षण बढ्दै

विराटनगर । लकडाउनले लामो समय थला परेका उद्योगहरु अहिले कच्चापदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन । सिमेन्ट उद्योग, खाद्यान्न उद्योग र कृषिसंग जोडिएका उद्योगहरुले कच्चा पदार्थ विदेशबाट झिकाउने भन्दा स्वदेशमै उत्पादन गर्न थालेपछि पछिल्लो समय उद्योगहरु आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका हु�. . .


रोटरी क्लब विराटनगर मिडटाउनद्धारा न्यानो कपडा बितरण

विराटनगर । मोरङको कोनेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा स्विहीटर बितरण गरेको छ । रोटरी क्बल विराटनगर मिड टाउनले बिहीबार स्कूल परिसरमा ५० थान जाडोमा लगाउने स्विहीटर विद्यार्थीहरूलाई बितरण गरेको हो । ग्रामिण क्षेत्रमा रहेर अंग्रेजी म. . .


मोटरसाईकल चोरी गर्ने २ जना पक्राउ

इटहरी । सुनसरीको इटहरी–६ बाट हराएको प्रदेश १–०५–००१ प०२०७ नम्बरको मोटरसाईकल चोरीमा संग्लग्न रहेका २ जनालाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरिएको छ । चार दिन अगाडी गत २८ गते ईटहरी–६ मा रहेको बर्गर हाउसमा पार्किङ गरी राखेको उक्त नम्बरको मोटरसाईकल हराएको भनी खबर प्राप्त भएसंगै खोजतलासमा खटिएको प्रहर�. . .


विराटनगरको मेरिल्याण्ड कलेज पुनः उत्कृष्ट १० मा पर्न सफल

विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेज यसपटक पुन मुलुकभरका कलेजमध्ये उत्कृष्ट १० भित्र पर्न सफल भएको छ । काठमान्डौमा रहेको केन्द्रबिन्दु मिडिया नेटवर्कले उत्तीर्ण प्रतिशत, भौतिक सुविधा, व्यवस्थापन प्रणाली र विद्यार्थी संख्याको आधारमा देशभरिका विभिन्न कलेजहरूको मूल्यांकन गर्दा मेरिल्याण्. . .


शनिबारदेखि अनलाईन स्विमिङ्ग कोर्ष

काठमाण्डौं । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स शनिबारबाट हुने भएको छ । श्रावण १७ र १८ गते (अगष्ट १ र २) दुई दिनसम्म संचालन हुने अनलाईन कोर्समा पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गरिने छ । सिङ्गपुरका प्रशिक्षक युगिन लिले अनलाईन मा�. . .


नोभेल कोरोना भाइरसका थप ३१४ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका ३१४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर कोरोना भाइसका ३ सय १४ संक्रमित थपिएका हुन् । जसमा २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । देशभर कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ७६२ पुगेको छ ।. . .


भारतसँग वार्तामार्फत भूमि फिर्ता ल्याइन्छ: मन्त्री अर्याल

काठमाडौँ, जेठ २६ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा मन्त्रालयबारे उठेका प्रश्नको जवाफमा उहाँले सि�. . .


नेपालमा कोरोना संगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना

शरद शर्मा काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको छिर्केमिर्के रङ्गको हुने गर्दछ । इपिडिमियोलोज. . .


नेपालमा लकडाउन थपियो, प्रभावकारि निति अभावमा संक्रमण तिब्र

मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले हाल जारी रहेको लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। काेराेना भाइरस राेकथामका लागि चैत ११ गतेदेखि लागु भएको लकडाउनलाई जेठ ३२ गतेसम्म निरन्तरता दिने निर्णय गरेकाे हाे। यद्यपि लकडाउनमा प्रभावकारिता नहुदा र भारत नेपाल सिमामा नियन्त्रण नहुदा पछिल्ल�. . .