slider

विराटनगरको सैनिक टोलमा सांस्कृतिक कार्यक्रम

 विराटनगर । दिपावली तथा छैठ पर्वको अवसरमा सौगात वचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । विराटनगरको सैनिक टोलमा हाम्रो आँगन समूह तथा सैनिक टोल समाज सेवा समितिको सहकार्यमा सास्कृतिक कार्यक्रम आयाोजना गरिएको हो । कार्यक्रममा स्थानिय बाल कलाकारहरुले ग�. . .


दशैँमा च्याउ : स्वादिलो च्याउको परिकार बनाउने तरिका !

एजेन्सी अनेकौं तरिकाले च्याउ बनाउन सकिन्छ । गोलभेंडा वा प्याज हालेर वा अन्य तरिकाले बनाइएको च्याउ खान स्वादिलो हुन्छ । यो बेक्ड च्याउको परिकार बनाउने विधि हो । सामग्री तेल एक ठूलो चम्चा लसुन एउटा प्याज ६५ ग्राम भेडेखुर्सानी ११० ग्राम उमालेको च्याउको स्टेम ३० ग्राम च्याउ १६ वटा डल्ला नून एक चम्चा. . .


दशैँमा मासु खाँदा ख्याल राख्नुपर्ने ९ कुरा, यस्ता रोगीले ध्यान दिनुस् !

दशैँमा विशेषतः मासुको बढी मात्रमा प्रयोग गरिन्छ । मासु प्रयोग गर्दा सकेसम्म ताजा र कम प्रयोग गर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर एक चोटी काटेको मासु दशैँभर नै प्रयोग गरेको पनि पाइन्छ । यस्तो मासु खाँदा स्वास्थ्यका लागि राम्रो हुनेछ । –     मासु तथा मासुजन्य पदार्थको उत्पादन स्वस्थ पशुपन्छ. . .


निद्रामा घुर्ने समस्या छ ? डाक्टर भन्छन “घुर्नु समस्या मात्र होइन रोग पनि”

यलु जोशी काठमाडौँ। निद्रामा घुरेकै कारण श्रीमतीले दुईपटक खाटबाट खसाएको नमिठो अनुभव छ लोकन्थली नयाँबस्तीका श्रीराम कार्कीलाई । दोस्रोपटक खाटबाट खसाल्दा कार्कीको हात मर्केको थियो । उहाँले भन्नुभयो, “घुर्न पनि अति नै घुर्ने रहेछु अनि यस्तो नगरोस् पनि कसरी ? श्रीमतीले खाटबाट खसालेकोमा मलाई केही गुना. . .


एसईईमा प्राप्त नतिजाप्रति असन्तुष्ट हुनुहुन्छ ? अब उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था

प्रकृति अधिकारी भक्तपुर, साउन ८ गते । प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ । त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँद�. . .


‘बायोम्याट्रिक’ सूचनासहितको प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र मंगलबार हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्. . .


हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

काठमाडौं,२४ असार । नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात राम्रो थियो �. . .


विराटनगरका ‘प्लस टु’लाई भ्याई नभ्याई, विद्यार्थी भन्छन् ‘जुन कलेज राम्रो त्यसैमा पढिन्छ’

प्रेम देवान विराटनगर १६ असार । विराटनगर ४ ईक्राईकी समिक्षा चौधरी आईतबार हातमा कलेजको जानकारी मुलक सामाग्री फाईल लिएर घुम्दै थिईन् । उनको हातमा विराटनगरका दुईवटा नाम चलेका कलेजको सामाग्रीहरु थिए । हामीले उनलाई सोध्यौँ, ‘तपाई कहाँ गएर आउनु भएको ? उनले सहजै जवाफ दिईन् ‘साथीहरुसँग कलेजको बारे बुझ्न भने�. . .


आज असार १५ : विराटनगरका मेयर,उपमेयर सहितले यसरी रोपे धान,मनाइयो धान दिवस

बिराटनगर असार १५,  आज असार १५ राष्ट्रिय धान दिवस । राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर महानगरपालिकाले शनिवार रोपाई कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर–१८ स्थित फडानीमा महानगरपालिकाका प्रमुख भिम पराजुली, उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी , वडाध्यक्ष तिर्थेन्द्र न्य. . .


विद्यार्थीलाई जानकारी : यस्ता छन् विराटनगरमा +२ पढाउने कलेज !!

बिराटनगर असार १२ , राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यसैबीच एसईई पछी के पढ्ने भन्ने बिषयमा बिद्यार्थी अन्योल रहेने अवस्था हरेक वर्ष सिर्जना हुने गर्दछ । बिराटनगरलाई शैक्षिक हबको रुपमा पनि लिने गरिन्छ । बिराटनगरमा पुर्वान्चलका ब. . .


एसईईको नतिजा : सकेसम्म आजै सार्वजनिक गर्ने नभए भोलिसम्ममा सार्वजनिक गर्ने तयारी

काठमाडौं असार ११ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । सकेसम्म आजै सार्वजनिक गर्ने नभए भोलिसम्ममा सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।  विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्. . .


विराटनगरको होटेल शुभमा “अरेबियन नाईट” सम्पन्न , तस्बिर हेर्नुहोस !

विराटनगर असार १० , विराटनगरको ट्राफिक चोकमा रहेको होटेल शुभमा “अरेबियन नाईट” कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रमको दिन होटललाई पुर्ण रुपमा अरेबियन थिममा श्रृङ्गार गरिएको थियो भने होटेलमा आएका अतिथि पनि अरेबियन पोशाकमा आएका थिए । होटलको पहिलो वार्षिकोत्सबको अवसरमा अरेवियन खाना , हुक्का सहित अरे�. . .