slider

आइतबार विहानै भुकम्पको धक्का , सिन्धुपाल्चोक केन्द्रविन्दु

विराटनगर पुस ८ , आइतबार विहान ५:०७ मा काठमाडौ लगायतका ठाउँमा भुकम्पको धक्का महसुस गरिएको छ । उक्त धक्का ४.७ रेक्टर स्केल भएको र भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक रहेको जानकारी प्राप्त भएको छ ।  . . .


विराट एक्स्पो बिशेष : तस्बिरमा हेर्नुहोस यसरी हुदैछ तयारी (फोटो फिचर)

बिराटनगर पुष ५ , विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी दिए. . .


विराट एक्स्पो बिशेष : एक्स्पोमा कमलको फुल देखि २ वटा डायनोसर सम्म

बिराटनगर पुष ४ , विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी दिए. . .


मोरङ मै यस्तो : पुल खेल्ने क्रममा विवाद हुँदा चक्कु प्रहार

मोरङ, पौष ०४ गते । बेलवारी नगगरपालिका-१० मा चक्कु प्रहारबाट १ जना घाइते भएका छन् । छुरा प्रहारबाट सोही स्थान बस्ने बर्ष २४ को सुदिप तामाङ घाइते भएका छन् । तामाङलाई पुल खेल्ने क्रममा सामान्य विवाद हुँदा सोही स्थान बस्ने बर्ष ६० की मनमाया भण्डारी र निजकै छोरा बर्ष २१ को रोहित भण्डारीले चक्कु प्रहार गरेक. . .


बिराटनगरमा प्राबिधिक समस्याले बिजुली बन्द

बिराटनगर पुष ३ , बिराटनगरमा प्राबिधिक समस्याले बिजुली बन्द रहेको अवस्था रहेको छ  । सोमबार रातिदेखि नै बिराटनगर लगायतका ठाउँमा बिजुली छैन । नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बिराटनगरका अनुसार केहि प्राबिधिक समस्या आएको कारण बिजुली गएको बताएको छ । समस्याको समाधान गर्ने काम भइरहेको र केहि . . .


बिराटनगरको मौसम : रातिबाट वर्षा जारी , चिसो बढ्यो

बिराटनगर पुष ३ । बिराटनगरमा हिजो रातिबाट वर्षा भइरहेको छ । सोमबारबाट बिराटनगरमा जाडो बढेको छ । बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको छ । देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले रातिदेखि नै मध्ये र पूर्वी भागमा वर्षा भएको मौस�. . .


बिराटनगरमा आज चिसो बढ्यो , मुलुकभर चिसो बढ्नुको कारण यस्तो !

बिराटनगर पुष २  । बिराटनगर सहित मुलुकका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ । आज विराटनगरको न्युनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । यस्तै आज काठमाडौँको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । चिसो बढ्नुको कारण यस्तो !  बङ्गालको खाडीको दक्षिण–पश्चिम�. . .


गरिखानेको कथा : बिराटनगरका अरुणको चिया ब्यापारले मासिक २ लाख !

बिराटनगर पौष २ , नेपालमा केहि गर्न सकिदैन , विदेश नै जानुपर्छ भन्ने सोच राख्ने युवाहरुको लागि बिराटनगर -९ बस्ने अरूण साहनी एउटा उदारणीय व्यक्तिव बन्न सक्छन । अरुण करिब १८ बर्ष देखि बिराटनगरमा चिया बेच्दै आफ्नो जीवन चलाउँदै आएका छन् । ३३ बषिर्य अरूणको चिया पसल गुद्रीमा छ। "बाबाको मॄत्युपछि परिवारको सम�. . .


मोरङ मै यस्तो :खुला ठाउँमा दिसापिसाब गर्दा गर्दै ड्रोनले पछ्याएपछी भागाभाग

विराटनगर पौष २ । कटहरी गाउँपालिकाका तीनवटा वडामा ड्रोन क्यामेराबाट खुला शौच निगरानी  गर्ने भएकाे छ ।  छिमेकी वडाहरू खुला दिसामुक्त भइसक्दा पनि वडा नम्बर २, ३ र ४  खुला दिसामुक्त हुन नसक्दा ड्रोन क्यामेराबाट निगरानी राख्ने भएकाे हाे । शुक्रबारदेखि शुरू गरिएकाे उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय �. . .


सिरहामा भ्रष्टाचार सर्वेक्षण : ६१ प्रतिशत सेवाग्राही घुस दिन बाध्य

काठमाडौं । मुलुकमा घुसको प्रवृत्ति कतिसम्म हावी छ भन्ने कुरा एउटा जिल्लाको सर्वेक्षणले प्रष्ट्याएको छ । राष्ट्रिय सतर्कता केन्द्रले प्रदेश २ को सिरहा जिल्लामा गरेको भ्रष्टाचार नियन्त्रणबारेको सर्वेक्षण सार्वजनिक गरेको हो । विवरणअनुसार सेवा प्राप्त गर्न घुस दिनुपरेको ६१ प्रतिशत सहभागिले जनाएका �. . .


अन्तर्वार्ता :विराटनगरमा हुने अन्तराष्ट्रिय विराट ट्रेड एक्स्पोबारे यसो भन्छन संयोजक !

विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पो को विषयमा विराट ट्रेड एक्स्पोका संयोजक अनुपम राठीसंगको अन्तरवार्ता । https://youtu.be/vrxCHp2mnJU. . .


प्रदेश नं. १ मा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध

झापा,  १ पुस  ।प्रदेश नं. १ मा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान �. . .