slider

बिराटनगरमा क्रिकेट खेलाडी उत्पादन गर्न “ट्यालेन्ट हन्ट” हुदै

बिराटनगर मङ्सिर १८ , बिराटनगर क्रिकेटको उर्वर भुमि भनेर पनि चिनिएको  थियो कुनै बेला , धेरै बिराटनगरका खेलाडी सामेल हुने गर्दथे नेपाली राष्ट्रिय टिममा । तर आज हेर्ने हो भने धेरै कम बिराटनगरका खेलाडी राष्ट्रिय टिममा समेल भएको देख्न सकिन्छ । यहि कुरालाई मध्यनजर गरेर बिराटनगरमा युवा खेलाडीहरुको लागि "ट�. . .


प्रदेश १ पर्यटन : खोटाङको सौन्दर्यकी खानी बराहपोखरी (तस्बिर सहित)

खोटाङ, मङ्सिर १८ गते । चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराहा पोखरी अवलोकन र पूजा आजाका लागि पर्यटकको भिड लाग्न थालेको छ । पानीको मुहान र त्यसको निकास पनि नदेखिने वरिपरि पहाडै पहाडले घेरिएकोे समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछ. . .


झापालाई मदिरा नियन्त्रित बनाउन व्यवसायीहरू आफैँ सक्रिय , सम्भब होला त अभियान?

दमक, मङ्सिर १७ गते । आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन जिल्लाका मदिरा व्यवसायीहरू आफैँ जुटेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा मदिराको कारोवारलाई नियमनसँगै व्यवस्थित बनाउन अभियानका रूपमा कामहरू शुरु गरिएको छ । स्थानीयस्तरमा समेत मदिरा कारोवारलाई व्यवस्थित बनाउने सरकार�. . .


तेह्रथुमका स्थानीय तहमा गाडी मोह ,खर्चिए सात करोड बढी गाडी खरीदमा

तेह्रथुम मङ्सिर १७ । तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल रु छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ । म्�. . .


पर्यटन : इलामको अन्तुमा पर्यटकको चाप तर पूर्वाधारको अभाव

गंगा पराजुली  पशुपतिनगर, मङ्सिर १७ । इलामको अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभाव भएको छ । सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन अन्तुमा दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका भए पनि पूर्वाधारको अभाव भएको हो । ग्रामीण पर्यटकीयस्थलको गतिलो गन्तव्य बनेको अन्तुमा पार्�. . .


पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारामा दैनिक १५ हजार भक्तजन

भद्रपुर मङ्सिर १७ । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र . . .


गरिखानेको कथा: बिराटनगरका युवा मनिष जो चिया नास्ता बेचेर परिवार चलाउछन्

बिराटनगर मङ्सिर १४ - बिराटनगरका २६ वर्षीय मनिष शर्मा करिब १७ बर्ष देखी आफ्नो पसल संचालन गर्दै आएका छन् । उनको पसलमा चिया, मोमो ,चाउमिन,चनाचुरा, चिसो आदि बिभिन्न खानेकुराहरु पाउन सकिन्छ  । ८ बर्षको कलिला उमेरदेखि ब्यवसायमा लागेका मनिष आज यो पेशामा लागेको झण्डै १७-१८ बर्ष हुन लाग्यो । "३ बजे स्कुलबाट बिदा . . .


झापामा निर्दयी शिक्षिकाले ३ बर्षीय बालिकालाई यातना दिई घाइते

दमक मङ्सिर १४ , झापाको दमकस्थित ग्लोबल बोर्डिङ स्कूलमा नर्सरीमा अध्ययनरत एक छात्रालाइ शिक्षिकाले यातना दिएको पाइएको छ । शिक्षिका भुमिका सेन्चुरीले शरिरमा निलडाम हुने गरी कुटेपछि ३ बर्षिया छात्रा आरुसी पन्थी बिरामी परेकी छन् । उनलाइ दमकको निम्स अस्पतालमा भर्ना गरिएको छ । विद्यालयबाट मावली घर आएप. . .


ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनले चार महिनामा करिव ५० लाख चढाए

ताप्लेजुङ,  मङ्सिर १४ । प्रदेश नम्बर १ को प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महिनामा करिव ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्�. . .


सामाजिक सुरक्षा योजनामा के के छ? यस्ता छन् पाउने सुविधा !

काठमाडौं मङ्सिर १३ । मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको छ । आफ्नो आयबाट कोषमा योगदान दिने सम्पूर्ण नीजि तथा सरकारी कर्मचारीले यो योजनामा सहभागी हुन पाउने भएका छन् ।  मंगलबार उद्घाटन गरिएको योजनामा श्रमिकले कोषमा सूचीकरण भई आफूले गरेको योगदानका आधारमा विभिन्न चार �. . .


विराटनगरमा पनि अपार्टमेन्ट कन्सेप्ट स्थापित हुदै,इस्टर्न सिटीमा अब सिमित फ्ल्याट बाकीं

विराटनगर मङ्सिर १३ ।  विराटनगरको पहिलो हाउजिङ परियोजना इस्टर्न सिटी अपार्टमेन्ट फ्ल्याटहरू विक्री अन्तिम चरणमा पुगेको छ । काठमान्डौमा सफल अपार्टमेन्ट कन्सेप्ट अब बिराटनगरमा पनि स्थापित हुन् लागिरहेको छ । उक्त अपार्टमेन्टमा अब सिमित फ्ल्याटहरू बाकि रहेको इस्टर्न सिटी अपार्टमेन्टका निर्देशक �. . .


विराटनगर डिपोमा ४ महिनामै १ कराेडबढीकाे तेल चुहावट !!

काठमाडौं मङ्सिर १३, नेपाल आयल निगमले इन्धन ढुवानी ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि प्राविधिक नोक्सानी घटेको दाबी गरिरहँदा निगमको विराटनगर डिपोमा भने चुहावट बढेको छ। उक्त डिपोमा निगम सञ्चालक समितिले तोकेको लस टार्गेट (प्राविधिक नोक्सानी) को सीमा नाघेको हो। गत वर्षको तुलनामा चालु आर्थि�. . .