रत्नप्रसाद आचार्य धरान, मङ्सिर २५, सुनसरीको इनरुवा नगरपालिकाका निमित्त कार्यालय प्रमुख इन्जिनियर इन्द्रानन्द साहमाथि कुटपिट गर्ने राजपाका जिल्ला सदस्य राजिव मेहता पक्राउ परेका छन्। मंगलबार महेन्द्र राजमार्गको एकसय ५ फिट मापदण्ड भएको घरनक्साको विषयमा विवाद उत्पन्न हुँदा मेहताले साहमाथि कार्य�. . .
बिराटनगर मङ्सिर २५ , सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने. . .
इटहरी मङ्सिर २५ , सुनसरीको इटहरी १० मा रहेको एक उद्योगमा आगलागी भएको छ । लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा बिहान साढे ६ बजेदेखी आगलागी सुरु भएको र अहिले आगो निभाउने प्रयास भइरहेको छ । उद्योगको मुख्य गोदामबाट आगो लागेको हो । इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकल�. . .
विराटनगर, मंसिर २५। विराटनगरमा महिला सहभागिता बढाउन लैङ्गिक समाताको वकालत सहित क्रिकेट प्रशिक्षण सुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट फर इकवालिटिको आयोजनामा अहिले दैनिक युवा खेलाडीहरु प्रशिक्षणमा व्यस्त रहेका छन् । क्याम्पमा अफ्रिका र एशियामा २० वर्ष देखि क्रिकेट प्रशिक्षण दिदै आएक. . .
अमर काफ्ले इनरुवा मङ्सिर २४ । सुनसरीमा साना हतियारको बढ्दो थ्रेटलाई नियन्त्रणमा लिन प्रहरीले यसअघिनै विशेष दस्ता परिचालन गरिसकेको थियो । आवश्यक्ता परेको अवस्थामा हतियारधारी समूहको पहिचान गरी गोली हान्न सक्ने अधिकार प्राप्त सुरक्षा दस्ताले नेपाल भारत सीमा क्षेत्रमा विशेष निगरानी सहितको गस्ती थ�. . .
बिराटनगर मङ्सिर २४ । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट चुनिएका छन् । उत्कृष्ठ ८ जना सेमिफाइनलिष्टको शनिबारको प्रस्तुतीलाई हेरेर दर्शकको भोटका आधारमा ४ जना फाइनलिष्ट आइतबार साँझ घोषणा गरिएको हो । फाइनलमा पुग्नेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट . . .
विनोद सुवेदी/अमर खड्का विराटनगर . मङ्सिर २३ हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी नेपाल (प्रदेश १ ) का विराटनगर, इटहरी, धरानलगायत ठूला सहरमा चक्रपथ निर्माण योजनाले अझै मूर्त रुप पाउन सकेको छैन। निर्माण थालि�. . .
राजविराज मङ्सिर २२ , विशेष अदालतद्वारा भ्रष्टाचारी ठहरिएका सप्तरीको रुपनी गाउँपालिका–१ का वडाअध्यक्ष पिताम्बर यादव निलम्बनमा परेका छन्। यादवलाई वडाअध्यक्षको हैसियतले कामकाज नगर्न उच्च अदालत जनकपुर राजविराज इजलासले बिहीबार अन्तरिम आदेश गरेको हो। नक्कली प्रमाणपत्र पेस गरी नोकरी गरेको आरोपमा अख्. . .
बिराटनगर मङ्सिर २० , बिराटनगरको एक स्कुलको बस मंगलबार पुष्पलाल चोकमा दुर्घटनामा पर्यो । बिराटनगरको अरनिको स्कुलका बस चालक सुनिल ताम्राकारले चलाएको को १ क १४२० नम्बरको बस दुर्घटनामा परेपछि अनुसन्धानको क्रममा चालक ताम्राकारले मादकपदार्थ सेवन गरेको पाइएको थियो । उनलाई अभद्र व्यवहार अन्तर्गत मुद. . .
कृष्ण विदुखी गौतम तेह्रथुम मङ्सिर २० , तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थलमा रहेको गुफा पोखरी संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक रूपमा निर्मित यो पोहरीको संरक्षण नहुँदा आधा भन्दा बढी पानी सुकिसकेको छ । समुन्द्र सतह देखि २८ सय ९० मिटरको उचाइमा रहेको यो पोखरी न�. . .
विराटनगर मङ्सिर १९, प्रदेश नम्बर १ मा टिपरलाई लिएर नयाँ नियम आउने भएको छ । प्रदेश नम्बर १ का १४ जिल्लामा पिक आवरमा टिपर गुड्न बन्देज लगाइने भएको छ । टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि राजमार्ग तथा सहायक राजमार्गमा दुर्घटनाको जोखिम बढाउनका साथै ट्राफिक व्यवस्थापनमा असर गरेपछि पुस १ गतेबाट दैनिक ४ घण्�. . .
सुनसरी, मंसिर १९ । धरान उपमहानगरपालिका–१७ उदयटोलका १७ वर्षीय आशिष ठटालको हत्याको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय कोमल गुरुङसहित ६ जनालाई पक्राउ गरेको छ । गत मंसिर ७ गते स्थानीय सामुदायिक जंगलमा आशिषसहित उनका साथीहरु सिकार खेल्न गएका र आशिष घर नफर्केपछि मंसिर १६ गते इलाका प्रहरी कार्यालय धरानम. . .