सरोज आचार्य साँखु (काठमाडौँ), माघ ७ गते । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको सालीनदीमा स्नानसाथ हुने स्वस्थानी व्रतकथा तथा माधवनारायण व्रत सोमवारदेखि सुरु हँुँदैछ । व्रतालु, भक्तजन र आगन्तुकको सुरक्षा तथा यातायात बजार व्यवस्थापनको कार्य शङ्खरापुर नगरपालिकाबाट भइरहेको छ । नगरप. . .
बिराटनगर माघ ६ , इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालनमा रहेको बिराटनगरस्थित मेरील्याण्ड कलेज विराटनगरले अभिभावकसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बेलायतको युनिभरसिटी अफ वाल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएको उक्त कलेजमा शुक्रबार आयोजित कार्यक्रममा कलेजमा पढ. . .
यलु जोशी काठमाडौँ, माघ ५ गते । नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए । यसले धेरै युवालाई रोजगारी दियो भने यात्रु पनि लाभान्वित भए । केही दिनअघि प्रहरीले एकाएक यस्ता सेवामाथि रोक लगाएपछि धेरैमा . . .
विराटनगर, माघ ३ गते । व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि विराटनगरमा शुरु गरिएको अनुसन्धान सफल भएको छ । तराईमा स्ट्रबेरी खेतीको सम्भावना अनुसन्धानका लागि ललितपुर महानगरपालिका १४ नखुडोलका युवा कृषकले गर्नुभएको प्रयोग सफल भएको हो । विराटनगर महानगरपालिका १२ बखरीमा नखुडोलका ३६ वर्र्षीय ससन टेवको�. . .
बिराटनगर माघ ३ , 'नृत्य' एक खुटा भए पछि को योजना थिएन,सानै छदा देखि नै नृत्यको बाटो आफै तय गरिसकेको थिए ।" यी वाक्य एक खुट्टाले नाच्ने डान्सर "निलम ढुंगाना" ले आफ्नो फेसबुकमा लेखेको स्टाटस हो । २०६४ माघ २३ गते उनको जीवनमा घटेको दुर्घटनाले उनले आफ्नो एउटा खुट्टा गुमाइन । साथी र उनि हिड्दै गरेको बेलामा पछ�. . .
खोटाङ, माघ १ गते । धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा जडान गरिएको हो । पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मन्दिर तथा आसप�. . .
गलेश्वर, माघ १ गते । माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियाम. . .
चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा ६ दिनदेखि १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई छातीको संक्रमण देखिएको छ । डा. केसीलाई रुघाखोकी लागेको, छाती दुख्ने, रगतमा ग्लुकोजको मात्रा घटेको, मुटुको चाल लगायतमा समस्या आएको चिकित्सकहरुले बताएका छन् । आइतबार बेलुका गरिएको स्वास्थ्य परीक्षणमा मुटु�. . .
बिराटनगर , पौष २९, सुनसरीको इनरुवामा जारी एमएम कप अन्तर्गत आज सम्पन्न खेलमा प्रदेश नम्बर १ बिजयी हुँदै सेमिफाइनल प्रबेश गरेको छ । आज सम्पन्न खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ४ लाई २२६ रनले पराजित गरेको थियो । पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २९२ रन बना�. . .
नवराज कट्टेल विराटनगर, पुस २६ गते । उद्योगीले गत वर्ष उत्पादन भएर भण्डारण भएको चिनी बिक्री गर्ने वातावरण सरकारले नबनाउँदासम्म किसानबाट उखु नकिन्ने जनाएका छन् । चिनी मिल सञ्चालकको यो चेतावनीपछि उखु किसान तनावमा परेका छन् । आयातित चिनीको प्रभावमा नेपाली उद्योगले उत्पादन गरेको चिनी बिक्री नभएको भन्द. . .
बिराटनगर पुष २५ बिराटनगरको पुष्पलाल चोकमा आज बिहानदेखी स्थानिय आक्रोसित भएका छन । बिराटनगर महानगरपालिकाले सडक समयमा मार्मत नगरेको आरोप लगाउदै स्थानियले सडक अवरुध गरेका छन । सडक नबन्दा दुर्घटना बढेको , वातावरण प्रदुशित भएको कारण दवाव स्वरुप सडक बन्द गर्नु परेको स्थानियले बताएका छन । धुलोले सडकमा �. . .
विराटनगर, २४ पुस । विराटनगर महानगरपािलका ११ स्थित पाञ्चालीको आँप बगैंचामा एक व्यक्तिको शव फेला परेको छ । आँपको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेपनि शवको प्रकृति हेर्दा हत्या गरेको हुन सक्ने अनुमान स्थानीयले लगाएका छन् । प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको छ । शव ६५ वर्षिय हरिलाल रामको रहेेको ज�. . .