बिबेक दाहाल ,बिराटनगर कार्तिक २९ , इलामको श्रीअन्तुमा पर्यटकको भिड लाग्ने गरेको छ । श्रीअन्तु इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिकामा पर्छ ।अन्तुडाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । सूर्योदय हेर्नको लागि अन्तुडाँडामा पर्यटकको भिड लाग्ने गर्दछ । सूर्योद�. . .
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्तको अनुसन्धान जारी छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को विशेष टोलीले कञ्चनपुरमै रहेर घटनाको अनुसन्धान जारी राखेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी निर्मला साउन ११ गते उखुबारी�. . .
विराटनगर कार्तिक २६: विराटनगर महानगर ११ स्थित होटेल एभरेष्ट इनका संचालक अर्जुन साहले होटलमा काम गर्ने कर्मचारीलाई बन्धक बनाएर कुटपिट गर्दै दुर्व्यवहार गरेका छन्। आइतबार बिहान खोटाङको रावाबेँसी गाउँपालिका ३ घर भएका २३ वर्षीय उत्तम श्रेष्ठमाथि कुटपिट गरिएको प्रहरीले जानकारी दिएको छ। श्रेष्ठ मासिक. . .
धादिङ कार्तिक २४ – पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर –३, मालिंगामा शनिबार दिउँसो दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् । नारायणघाटबाट काठमाडाैंतर्फ आउँदै गरेको बा ७ ख ५२८१ नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट पोखरातर�. . .
विराटनगर कार्तिक २४ , प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको समाचार लेखेको विषयलाई लिएर एक पत्रकार कुटिएका छन् । उपचारका लागि बैँकक जाने भन्दै नेपालबाट उडेर कसैलाई थाहै नदिई अमेरिका पुगेका मुख्यमन्त्री राईको विषयमा समाचार लेख्ने पत्रकार न्युयोर्कमा कुटिएका हुन् । स्थानीय प्रहरीले कुटपिट भएको. . .
आज भाईटिकाको दिन । आज विहान ११:५५ मा टिकाको शुभसाईत रहेको छ । कसरी लगाउने टीका ? दिदी–बहिनीले भाइटीकाभन्दा अगावै दाजुभाइलाई निमन्त्रणा पठाउने चलन छ । यमपञ्चक शुरू हुनु अगावै दाजुभाइलाई भाइटीका ग्रहण गर्नका निमित्त पान-सुपारी, पत्र-पुष्प पठाई निम्तो दिइन्छ । यस्तै, भाइटीकाका दिन टीका ग्रहण नगरी के�. . .
काठमाडौं– यसपालि भाइटीकाको शुभसाइत बिहान ११:५५ निर्धारण गरिएको छ। नेपाल पञ्चांग निर्णायक समितिले कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि सुरु भएको थियो। ति�. . .
विराटनगर कार्तिक २१, विराटनगरमा प्रहरीले पटाका बरामद गरेको फोटो र भिडियो खिच्दा विराटनगरका पत्रकार सोनुकुमार दासलाई प्रहरी भ्यानमै दुई घण्टा बन्धक बनाएर दुव्र्यवहार गरिएको छ । विराटनगरको व्यस्त गुद्री बजारमा बिक्री गर्न राखिएका पटाका जफत गरेको दृश्य र फोटो खिच्ने क्रममा प्रहरीले न्युज ट्वान्टी. . .
तारा आचार्य विराटनगर कार्तिक २१ । विराटनगर वजारमा यतिबेला तिहारको किनमेल गर्नेहरुको घुँइचो लागेको छ । हिन्दूहरुको महान चाड तिहारमा चाहिने विभिन्न सामग्रीहरुको खरिद गर्न उपभोक्ताहरुको भीड बढेको हो । हिन्दू परम्परा अनुसार मनाईने चाडवाड र पर्व अनुसार फरक फरक पूजा सामग्री र फरक फरक प्रसादहरुको व�. . .
हिमाल पौडेल , काठमाडौं, कात्तिक २० । तिहारमा ‘भाइ’मसलाको महत्व धेरै छ । ओखर, काजु, किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, पेस्ता, मखना भाइमसलाकारुपमा परिचित छन् । बोट–बिरुवामा फल्ने तिहारका अधिकांश मसला हामीकहाँ उत्पादन भने हँुदैन । अधिकांश मसला विदेशबाट आयात हुने गरेको छ । तिहारका मसला केही स्वदेशमा नै उत. . .
तारा आचार्य विराटनगर कार्तिक २० , विराटनगर बजारमा सयपत्री फूल भन्दा प्लाष्टिकका फुलहरु धेरै मात्रामा देख्न पाइन्छ । तिहारको बेलामा घर, आगन र पसल सजाउन प्लाष्टिकले बनेका फूल प्रति उपभोक्ताहरु आकर्षित हुन थालेका छन् । एक पटक किनेपछि दुई चार वर्ष सम्म किन्नु नपर्ने मात्र नभई अन्य फूल भन्दा सस्तो पर�. . .
विराटनगर कात्तिक १९, बिराटनगरमा आज बिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बिराटनगरको मुनालपथमा बसले मोटरसाईकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट मोटरसाईकल चालक विराटनगर वडा नम्बर ५ बस्ने ३८ वर्षिय मनोजकुमार मोदीको मृत्यु भएको हो । उनको विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थि�. . .