नवराज कट्टेल विराटनगर, मङ्सिर ९ गते । सञ्चालकबीच आधिकारिकता किचलोका कारण विराटनगर जुट मिलबाट उत्पादन भएको सामग्री बिक्री रोकिएको छ । सुतलीपछि बोरा उत्पादन थालेको जुट मिल सञ्चालक आधिकारिता विवादको उल्झनमा फेरि फसेको हो । जुट मिलले गत भदौ २६ गतेदेखि सुतलीको परीक्षण उत्पादन थालेको थियो । लामो समय त्य�. . .
सप्तरी । सप्तरीमा ११ महिनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला पीडित भएको घटना सार्वजनिक भएको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रति�. . .
विराटनगर मङ्सिर ८ , बचतकर्ताको करिब चार रुपैया ठगी गरेको आरोपमा पक्राउ परेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका तीन सञ्चालकलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ । बचतकर्ताको ३ करोड ९७ लाख ठगी गरेको आरोपमा जिल्ला अदालतको आदेश पछि थुनामा रहेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका संयोजक इन�. . .
स्थान– विराटनगर विमानस्थल । मिति– २०३० साल जेठ २८ गते । समय–बिहानको साढे ८ बजे । कलसाइन नाइन एन एबीबी नेपाल वायुसेवा निगमको नयाँ जहाज काठमाडौंका लागि प्रस्थान गर्छ । विमानमा नेपाल राष्ट्र बैङ्कका लागि ल्याइएको भारतीय रुपियाँ ३० लाख रहेको ३ बाकस छ । काठमाडौँ उड्ने तयारी गरिरहेको विमानमा नेपाली काँ. . .
इनरुवा, रासस । बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताए । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आर. . .
अमर काफ्ले इनरुवा मङ्सिर ५ । सुनसरीको दुहवी नगरपालिका वडा नम्वर ९ छाताबेलीमा अज्ञात समूहले चलाएको गोली लागि स्थानीय फिदा हुसेनको मृत्यु भएको छ । बिहान मर्निङ वाकको क्रममा रहेका जय बाबा इटा उद्योगका सुपरभाइजर ५० वर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको थियो । उद्योग अघिको नहरको डिलमा हिंड्दै गरेका हु. . .
बिराटनगर मङ्सिर ५ , सुनसरीको दुहबीका फिदा हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा सुनसरी प्रहरीले ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । उक्त घटनास्थल दुहबी–९ को जयबाबा इँटा उद्योग आसपासबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा सात जना व्यक्ति पक्राउ गरिएको इला�. . .
बिराटनगर मङ्सिर ५ , प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाटै माउन्टेन फ्लाइट हुने भएको छ । ‘विराट होलिडेज’ नामको व्यावसायिक प्रतिष्ठानले यही शनिबारदेखि विराटनगरबाट माउन्टेन फ्लाइट सुरु गर्ने भएको हो । आउदो शनिबार विहान पहिलो माउन्टेन फ्लाइट गर्ने टुंगो भएको छ । धेरै बर्ष पहिलेदेखिको प्रयत्न सफल. . .
बिराटनगर मङ्सिर ५ , सुनसरीको दुहबीमा अज्ञात समूहको गोली लागेर स्थानिय बाबा इँटा उद्योगका सुपरभइजरको मृत्यु भएको छ । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा फिदा हुसेनमाथि गोली प्रहार भएको थियो । घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको छ । मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्�. . .
बिराटनगर मङ्सिर ५ , सुनसरीको दुहबीमा आज बिहान गोलि हानि एक जनाको हत्या गरिएको छ। ‘मर्निङ वाक’ मा निस्किएका दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनलाई ‘मर्निङ वाक’को समयमा एक समूहले गोली प्रहार गरेको हो । ‘‘होन्डा साइन मोटरसाइकलमा आएको समूहले गोली हानेको खुलेको. . .
भद्रपुर, रासस । झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको. . .
काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा नेपालमा पहिलोपटक सोमबार अन्तर्राष्ट्रिय पुरुष दिवस २०१८ मनाइएको छ । सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्, पुरुषहरुलाई असल र आदर्शपुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुव्र्यवहारका समस्या स. . .