विराटनगर, १३ जेठ । विराटनगर महानगरपालिका वडा नम्बर ११ मा काम गरिरहेका जेसीवीका चालकलाई होटल संचालकले कुटपिट गरेका छन् । महानगरपालिकाको एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगतको आशिष निर्माण सेवा कम्पनीका जेसीबी चालकलाई आफ्नो होटल अगाडी बाटो भत्काएको भन्दै एभरेष्ट होटलका संचालक अर्जुन साहले रड प्�. . .
बिराटनगर जेठ ११ , बिराटनगर महानगरपालिकामा धेरै सडक वर्षा भएपछी हिड्न नसक्ने अवस्थामा पुगेका छन् । समयमा अनि गुणस्तरीय काम नहुनुले यस्तो अवस्था निम्त्याएको पाइएको छ । सडकको अवस्थालाई लिएर बिराटनगरका सर्वसाधारण पनि निक्कै दिक्क र आक्रोशित छन् । जनताले आक्रोशित भएर आफै बाटो बन्द गरे बिराटनगरको महे�. . .
विराटनगर, जेठ ११ गते । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणी उप्रेती (गोरे)ले जिल्ला अदालत मोरङमा १६ पृष्ठ लामो बयान दिएका छन् । यही प्रकरणमा जोडिएर पक्राउ परेका ३० प्रतिवादीको बयान संलग्न रहेको १५३ पृष्ठको अभियोग पत्रमा गोरेमाथि लागेका आरोपमा उनले बयान दिने क्रम जारी छ । विमान�. . .
विराटनगर, जेठ १० गते । चालु आर्थिक वर्षको १० महिनामा मोरङ जिल्लामा ४२२ वटा सवारी दुर्घटना भई ९५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । गत साउनदेखि वैशाख अवधिमा सो दुर्घटनाका कारण मृत्यु हुनेमा ८० पुरुष, नौ महिला, दुई बालक र चार जना बालिका छन् । सवारी दुर्घटनामा परी २२७ जना गम्भीर घाइते र . . .
हाट बजार वा हाट ग्रामीण क्षेत्रको बजारको एक रूप हो। हाटबजार सामान्यतया खुला चौर वा खुला सडकमा हुने गर्दछ। नेपाल, भारत, बांग्लादेश लगायतका देशमा हाटबजारको प्रचलन रहेको छ। हाट बजारमा निश्चित दिन बजार लाग्ने गर्दछ जहाँ स्थानीय मानिसहरू सामानको किनबेच गर्ने गर्दछन्। नेपालका पूर्वी जिल्लाहरूमा हाटब�. . .
ईटहरी , जेठ ९ । आज बिहान इटहरीको अाँपगाछीमा बस दुर्घटना भएको छ । उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस इटहरीको अाँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना बढी घाईते भएका छन । ना ४ ख ४२५८ बस दुर्घटना भएको प्रहरीले जनाइको छ । घाईतेहरूलाइ धरानस्थित वीपी कोइराला स्वास्थ्य . . .
इटहरी, रासस । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदीलाई इनरुवाबाट नियन्त्रणमा लिएको छ । जिल्लाकै एक आधारभूत विद्यालयका शौचालय निर्माण र त्यसको पर्खाल लगाउने विषयमा जिल्ला समन्वय समितिबाट सहयोग �. . .
सुमन सुस्केरा विराटनगर, ८ जेठ । मोरङ जिल्ला अदालतले हत्या तथा सुन काण्डमा संगठित अपराध गरेका २८ जनालाई जेल चलान गरेको छ । २ जना मध्य एक जनालाई साधारण तारेखमा र एकजनालाई १५ हजार धरौटी माग गरेको छ । जिल्ला अदालत मोरङका निमिति श्रेस्तेदार केदार प्रसाद गौतमले आदेश बारे जानकारी दिँदै तत्कालिन अन्तराष्ट्रि�. . .
विराटनगर ८ जेठ । चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्तको रुपमा फरार रहेका मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ उपनामले चिनिएका गोरेलाई पक्राउ गरी बिराटनगर ल्याइएको छ । आज उनलाई बिराटनगर विमानस्थलबाट भिआइपी सरह जिल्ला प्रशासन कार्यालय मोरङमा ल्याइएको हो । प्रहरीले पत्रकारलाई उनको फ�. . .
विराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर त्यही स्थानमा अहिले सुविधासम्पन्न बस टर्मिनलको कार्य लगभग सकिन लागेको छ । बसपार्क नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले निर्माण गरेको हो । नया बन्न लागेको बसपार्कको भवन भित्र ब्यवस्थित टिकट काउन्टर, सपिङ सेन्ट�. . .
दमक, जेठ ७ । झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटको छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा अवस्थित वडाध्यक्ष पौडेलको पक्की घरला. . .
काठमाडौं । तत्कालीन एमालेका तर्फबाट ४५ जना ‘नेपाल कम्युनिष्ट पार्टी’को केन्द्रीय सदस्यका लागि मनोनीत भएका छन् । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार रातभरमा ती नाम चयन गरी मनोनित गरेका हुन् । तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट दुई सय केन्द्र. . .