slider

यस्तो देखियो बिराटनगरमा सवारीसाधन बन्दको दृश्य (फोटो फिचर)

सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले आज देखि लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका छन् । सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान देशैभरि देखिएक. . .


सार्वजनिक यातायात बन्द गर्ने ब्यवसायीलाई पक्राउ गर्न सिडिओलाई गृहको निर्देशन

सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। हड्तालका कारण आम नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले यातायात नचलाउने ब्यवसायीलाई पक्राउ गरी अत्�. . .


अन्तर्राष्ट्रिय श्रमिक दिवस आज , विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै

काठमाडौँ । १ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ । सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्. . .


आज २५६२ औं बुद्ध जयन्ती

काठमाडौं । आज २५६२ औं बुद्ध जयन्ती देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आज वैशाख शुक्ल पूर्णिमाकाे दिन हाे । आजको दिन बुद्ध जन्मिएकाे विश्वास गरिन्छ र प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाकाे दिन बुद्ध जयन्ती मनाइन्छ । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त ग�. . .


५४ जना सवार सौर्य एअरलाइन्सको विमान दुर्घटना हुनबाट जोगियो

कैलालीको धनगढी विमानस्थलमा सौर्य एअरलाइन्सको एक विमान शुक्रबार दिउँसो दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो । सौर्य एअरलाइन्सको ‘९एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर. . .


आजदेखि कक्षा १२ को परिक्षा सुरु , चिट चोरेको पाइए एकलाखसम्म जरिबाना

भक्तपुर (रासस) ।  देशभर वैशाख १४ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण. . .


बिराटनगरमा एक १६ बर्षीय युवाले आत्महत्या गरे

बिराटनगर बैशाख १२ , बिराटनगर तीनटोलिया प्रतिभा चोक बस्ने १६ बर्षीय एक युवाले आत्महत्या गरेका छन् । बिराटनगरस्थित बाल कल्याण बिद्या मन्दिर स्कुलमा कक्षा ८ मा पढ्ने सुनिल यादवले आफ्नो कोठामा आत्महत्या गरेका हुन् । उनको घर जनकपुर भएको र बिराटनगरमा पढ्न बसेको बुझिएको छ । थप बिवरण आउन बाकि. . .


कम्युनिस्ट पार्टी स्थापना दिवसः एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा मनाउँदै

काठमाडौं, बैशाख ९ । एकीकरणको अन्तिम तयारीमा रहेका दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त कार्यक्रम गरी कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै छन् । दुवै पार्टीका शीर्ष नेताहरुले एकीकृत हुने ठोस सन्देश दिन आज संयुक्त कार्यक्रम गर्न लागेका हुन् । सरकारको नेतृत्व गरिरहे�. . .


मोरङको सुनवर्षी नगरपालिकामा एक सात वर्षीया बालिकाको हत्या

विराटनगर, वैशाख ८ गते । मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको शुक्रबार हत्या भएको छ । सोही नगरपालिका मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको १ नं प्रहरी प्रदेश कार्यालय विर�. . .


आज आमाको मुख हेर्ने दिन

काठमाडौँ (रासस) । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त. . .


मनकामना मन्दिरमा लुटः यसरी ‘ठगिन्छन’ र ‘लुटिन्छन’ भक्तजन

 पूर्णप्रसाद मिश्र(रासस):गोरखा, बैशाख २ । मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् . . .


सिरियामा फेरि शक्ति राष्ट्रको आक्रमण सुरु, यस्तो छ कारण

वैशाख २– सिरियामा फेरि शक्ति राष्ट्रको आक्रमण सुरु भएको छ । पछिल्लो समय सिरियामा भएको रसायनिक आक्रमणपछि पश्चिमी देशहरुले जवाफी कारवाही गरेको जनाएका छन् । सिरियाली सरकारले रसायनिक हतियार बनाइरहेको आरोप लगाउँदै अमेरिका, बेलायत र रुसले त्यसमा रोक लगाउन रासायनिक हतियार भइरहेका ठाउँमा आक्रमण गरेको �. . .