slider

बिराटनगरको यो सडकमा समयमा काम नसकिदा स्थानीय पिडित

बिराटनगर असार ७ ,  बिराटनगरको ट्राफिक चोक देखि रोडशेष चोक सम्मको सडक बनाउन सुरु गरिएको महिनौ भएको छ । दैनिक काम   भएको पनि देखिन्छ तर अझै काम सम्पन्न भएको भने छैन । अझ अहिले कलेज रोडको सडक भत्काएर बनाउने     काम सुस्त हुदा निकै चहलपहल हुने उक्त सडकमा सवारीसाधन कुदाउन त कुरा छाडौ , मानिसलाई  हिड्न समेत ग्र�. . .


बिराटनगर-१२ मंगलबारे हटियाबाट महिलाको सिक्री तान्दै गर्दा चोर समातिएपछि…

बिबेक दाहाल , बिराटनगर असार ६ , बिराटनगर-१२ स्थित मंगलबारे हटियाबाट महिलाहरुको सिक्री तान्दै गर्दा चोर समातिएका छन्। हरेक मंगलबार लाग्ने उक्त ठाउको हटियामा बिराटनगर-१२ कै संगीता मण्डलले लगाएको सिक्री तान्दै गरेको अवस्थामा विरगन्ज घर बताउने रमेश राय समातिएका छन् । सिक्री तान्दै गर्दा संगीताले थाहा प�. . .


प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि चीन भ्रमण गर्दै

काठमाडौं असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीन भ्रमण गर्दैछन् । अहिले बिहान उनी त्यसतर्फ प्रस्थान गर्दैछन् । ११९ जनाको जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपक�. . .


बिराटनगरमा फार्मेसी र अस्पतालको लापरवाहीले आँखा नदेख्ने भइन निर्मला !

प्रेम देवान विराटनगर, ४ असार । अस्पताल तथा फार्मेसीहरुमा चिकित्सकको मनपरी बढ्दै जान थालेको छ । बिभिन्न समयमा चिकित्सकहरुबाट आउने समस्या त छदै छ फार्मेसीको ठगीधन्दाले धेरैलाई झस्क्याउने गरेको छ । त्यही समस्याको बिचमा अर्को समस्या देखिएको छ, रानीमा रहेको एक फामेसीबाट दिईएको औषधिबाट । विराटनगरको रानी. . .


विराटनगरमा इद मनाइदैँ , ‘विशेष नवाज’ पढेर पर्वको शुभारम्भ

विराटनगर, असार २ गते  ।  इस्लाम धर्मालम्बी आज विहानैदेखि इदल–उल–फितर(इद) पर्व उत्साहका साथ मनाइरहेका छन् ।  प्रदेश नं १ मा बसोवास गर्ने मुसलमानले आज स्नान गरी नयाँ वस्त्र धारण गरेर नजिकको दरगाह वा मस्जिदमा भेला भएर सामूहिक रुपमा ‘विशेष नवाज’ पढेर पर्वको शुभारम्भ गरेका हुन् । यहाँका विभिन्न इदगाह वा म�. . .


बिराटनगरको सिमा जोडीएको जोगबनीमा दिनदहाडै नेता पटेलमाथी ३ राउण्ड गोली प्रहार

विराटनगर ३१ जेठ । नेपाल भारत सिमा नजिकै जोगबनीमा आज दिउसो एक नेतामाथी गोली प्रहार भएको छ । रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समुहले जनता दल युनाईटेडका पप्पु पटेललाई मोटरसाईकलमा हिडीरहेको बेला पछाडीबाट ३ राउण्ड गोली प्रहार गरिएको छ । गोली लागेको पप्पुलाई तत्काल विराटनगर स्. . .


विराटनगरको हाटखोला बसपार्कमा बसको छतबाट खसेर एकको मृत्यु 

मोरङ, जेष्ठ ३१ गते। मोरङको विराटनगर ८ स्थित हाटखोला बसपार्कमा बसको छतबाट खसेर सहचालक मोरङ ग्रामथान गाउँपालिका ७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको छ। बुधबार राती बसपार्कमा पार्किङ गरी राखेको को १ ख २१०३ नम्बरको बसको छतमा सुतेका ऋषिदेवको छतबाट खस्दा उपचारका क्रममा मृत्यु भएको हो। बिराटनगरब�. . .


सुन तस्करीको पैसा लगानी गरेको आशंकामा बाजेको सेकुवा रेस्टुरेन्टमा शिलबन्दी

काठमाडौैं जेठ ३० – सुन तस्करीको पैसा लगानी गरेको भन्दै छानबिन समितिले चेतनाथ (चेतन) भण्डारीद्वारा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्टका ६ वटा आउटलेटमा शिलबन्दी गरेको छ। अदालतबाट आदेश लिई रेस्टुरेन्टहरुमा शिलबन्दी गरिएको विशेष छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले बताए। �. . .


बिराटनगर मै अन्तराष्ट्रिय डिग्री पाएपछि विद्यार्थीको आकर्षण

मेरील्याण्ड कलेज विराटनगरले बेलायतको युनिभरसिटीको स्नातक तह स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । थारै खर्च अनि स्वेशमै गुणस्तरीय अन्तरास्ट्रिय शिक्षा प्रदान गर्दै आएकोे मेरील्याण्ड कलेजले  बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको ब्य्वास्थापन संकायको स्नातकतह स. . .


निधनको झुण्ठो खबर सामाजिक सञ्जालमा , डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप गम्भीर

काठमाडौं, जेठ २६ । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत देवकोटाको अवस्था गम्भीर बनेपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । उनको स्वस्थ्यमा केही सुधार भए पनि अवस्था सन्तोसजनक छै�. . .


आज प्रधानमन्त्री ओलीले बिराटनगरमा प्रदेशसभामा सम्बोधन गर्ने , कांग्रेस भने अबरोध गर्ने तयारीमा

बिराटनगर जेठ २६ , प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) प्रदेश नम्बर १ को प्रदेशसभामा संबोधन गर्दैछन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले शनिबार प्रधानमन्त्री ओलीले संबोधन गर्ने जानकारी गराएका हुन् । ओलीले शनिबार ११ बजे बस्ने बैठकमा संबोधन गर्नेछन् । यता , प्रधानमन्त्रील�. . .


बिराटनगरको मेरिल्याण्ड कलेज नेपाल मै सर्वोत्कृष्ट दोस्रो स्थानमा

बिराटनगर जेठ २५ , बिराटनगरको मेरिल्याण्ड कलेज कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको सर्वोत्कृष्ट १० को लिस्टमा दोस्रो स्थानमा पर्न सफल भएको छ । हरेक बर्ष साप्ताहिकले निकाल्ने सर्वोत्कृष्ट १० को लिस्टमा यो वर्ष दोस्रो स्थानमा पर्न सफल भएको छ ।  राष्ट्रिय स्तरमा नम्बर २ मा आउनु ऐतिहासिक सफल�. . .