ध्रुव भट्टराई/ विराटनगर, चैत २१ । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण सुस्त भएपछि सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । निर्माणाधीन सडक र यसको दुवैतर्फ खनेको नालाले सर्वसाधारण समस्या परेका हुन् । तर अब प्रदेश सरकारले सडक निर्माणको काम तीब्र पार्न रा. . .
विराटनगर, २१ चैत । वुढीगंगा गाउँपालिकामा लागेको बुढीगंगा महोत्सवमा मंगलवार ती ज्योती मगरलाई बोलाईएको थियो । स्थानीय युवाहरुको अग्रसरतामा आयोजना भएको महोत्सवमा ७० हजार दिएर ल्याईएकी ज्योतीलाई हेर्नकोलागि बृद्ध आमा –बुवा देखि भर्खरका युवाहरुको पनि उसैगरी उपस्थिती थियो । ज्योती मगर आउने भनेपछि हो न. . .
ईतिहास देखि वर्तमान समय सम्म पूर्वीय सभ्यताको बिकास क्रम हेर्दा प्राय सबै समुदायका महिला हरुले जन्मने बित्तिकै बंशजको आधारमा प्राप्त गरेको थर र जन्मदाताको पहिचान लाइ एक चिम्टी सिन्दुरको लागी मात्र परिवर्तन गरिरहे । बंसजले प्रदान गरेको पहिचान बिहे गरेर गए पछि श्रीमानको पहिचानमा बिलिन हुदा पनि त्यो �. . .
भक्तपुर, चैत ८ । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्णरुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबा�. . .
काठमाडौं । साउदी अरेबियाको नागरिकता प्राप्त रोबोट सोफियाले बुधबार राजधानीमा मानिसहरुसँग अन्तरक्रिया गरेकी छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको कार्यक्रममा सोफियासँग यूएनडीपीका नेपाल निर्देशक रिनाउडले प्रश्नहरु सोधेका थिए । [caption id="attachment_50248" align="alignnone" width="720"] तस्बिर : राजन. . .
बिराटनगर चैत्र ७ , मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्न लागिएको छ । पाँचौं संस्करणको प्रतियोगिता यही चैत १७ देखि २६ गते सम्म हुँदैछ । टिकट कति छ? प्रत्येक दिनको खेलहरु हेर्न चाहने दर्शकलाई दैनिक टिकटको अलावा एक हजार पाँच सय रुपैयाँको सिजनल ट�. . .
विराटनगर, ५ चैत । विराटनगर महानगरपालिका रानी जाने बाटोमै पर्छ विराटनगर जुटमिल । जुटमलको मुलद्धारमा एकजना करिब ६० बर्षिय रामएकवाल ठाकुरको दैनिक एउटा छाता मुनि भेटिनुहुन्छ ।सोमबार दिउँसो १ बजे तिर पुग्दा उहाँसँगै एकजना सानी करिब १० बर्ष जतिकी नानी पनि थिईन् । उहाँ त्यही छातामुनी सुतेर बस्नु् भएको थिय�. . .
विराटनगर, ५ चैत । नेपालकै जेठो विराटनगर जुट मिलको अबस्था कहाली लाग्दो छ। २०७४ मंसिर १० गते मात्र १० हजारलाई रोजगारी दिने उदेश्यका साथ संचालनमा आएको जुटमिल बन्द अबस्थामा पुगेको हो । गत फागुन ३ गते देखि जुट मिल बन्द अबस्थामा छ । अहिले जुटमिलमा कर्मचारी पाउनै मुस्कील पर्छ । केही कर्मचारीहरु भेटिएपनि उनिह. . .
जितेन्द्र साह, विराटनगर — मिहिनेत, लगन तथा समर्पणकासाथ अघि बढे सामान्य देखिने पेसाबाट पनि मनग्यै आम्दानी गर्न सकिन्छ । यस्तै उदाहरण बनेका छन् विराटनगर महानगरपालिकाको सरोचिया बस्तीका ३२ वर्षीय अरुण सहनी । टिनको छाप्रोमुनि चिया बेचेर मासिक औसत ३ लाख रुपैयाँ आम्दानी गर्ने उनी अहिले सबैका लागि प्रेरण�. . .
राजु पौडेल , पूर्वका ट्यांकर व्यवसायीे तथा मजदुरले पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले आफूसँग गरेकोे सहमति कार्यान्वयन नगरेको भन्दै ट्यांकर व्यवसायी तथा मजदुरले डिजेल, पेट्रोलको ढुवानी ठप्प पारेका हुन् । निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ अनुसार ट्यांकरमा ‘लकि�. . .
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । न्याय परिषद सचिवालयले शीतल निवास पुगेका पराजुलीलाई पदमा नरेहेको भन्दै पत्र थमाएको हो । उनले राष्ट्रपति भण्डारीलाई सपथ खुवाउन नपाउने भएका छन् ।. . .
काठमाडौँ । राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । मंगलबार भएको राष्ट्रपति निर्वाचनमा भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । भण्डारीको ३९ हजार २७५ मतभार रहेको थियो भने प्रतिद्वन्द्वी कांग्रेस नेतृ लक्ष्मी राईको मतभार ११ हजार ७३० रहेको निर्वाचन कार्यालयले जनाएको छ । मंगलब�. . .